top
ImageKhabar
शुक्रबार, 28 मंसिर, 2075 Friday, December 14, 2018

ImageKhabar Archive



‘डिजिटल मिडिया’ आन्दोलन सफल बनाउने साथी

Published: August 17, 2015 18:33 PM Related news

पोखरा, श्रावण ३२ । अधिकार प्राप्ती होस वा कुनै अभियान संचालन गर्न नेपालका सडकहरु अधिक प्रयोग हुन्छन । सडकमा टायर बालिन्छ, सवारी साधन जलाइन्छ र भौतिक संरचना तोडफोड गरिन्छ । नेपालमा आन्दोलनको स्वरुप यसरी नै चल्दै आइरहेको छ । तर पछिल्ला बर्षहरुमा आन्दोलन वा अभियान संचालनको तौर तरिका फेरिएको छ । इन्टरनेट प्रयोगकर्ताहरुले...

सुबिसु क्यान सफ्टेक भदौ १७ देखि

Published: August 13, 2015 19:58 PM Related news

काठमाडौं, श्रावण २८ । सूचना प्रविधि क्षेत्रको प्रवद्र्धन र यसबारे सुसूचित गराउने उद्देश्यले हरेक वर्ष हुँदै आएको सूचना प्रविधि मेलाको अर्को संस्करण भदौ दोस्रो साता हुने भएको छ ।कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले आगामी भदौ १७ देखि आठौं सूचना प्रविधि मेला गर्न लागेको हो ।क्यान महासंघले विहीबार काठमाठौंमा पत्रकार...

प्रेमिकालाई म्यासेज पठाउन एप

Published: August 12, 2015 09:49 AM Related news

काठमाडौं, श्रावण २७ । प्रविधिको विकासले दैनिक जीवनमा धेरै कामलाई सहज बनाएको छ । यसै क्रममा अब प्रेमिकालाई म्यासेज पठाउने विशेष एप उपलब्ध गराइएको छ । ‘ब्रो–एप’ पुरुषहरुका लागि बनाइएको हो । त्यसो त, मोबाइल फोनबाटै पनि म्यासेज पठाउन नसकिने होइन तर यो एपको मद्दतबाट आफू अन्य कुनै काममा व्यस्त रहे पनि...

गाउँमै पुग्यो टेलिमेडिसिन सेवा, ‘स्काइप’मार्फत् परामर्श

Published: August 6, 2015 14:29 PM Related news

धनकुटा, श्रावण २१ । धनकुटामा पहिलो पटक टेलिमेडिसिन सेवा सन्चालनमा आएको छ ।जेनेभा युनिभर्सिटी अस्पताल स्वीटजरल्यान्डको प्राविधिक सहयोगमा धनकुटाको पात्लेस्थित नगर स्वास्थ्य केन्द्रमा टेलिमेडिसिन सेवा सन्चालनमा ल्याइएको हो ।टेलिमेडिसिन सेन्टरमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ चिकित्सकहरुले ‘स्काइप’मार्फत्...

डिसहोम नयाँ स्याटलाइटबाट प्रसारणमा

Published: July 29, 2015 19:49 PM Related news

काठमाडौं, श्रावण १३ । डिसहोमले आफ्नो सेवालाई थप गुणस्तरीय बनाउन नयाँ स्याटलाइटबाट टेलिभिजन सिग्नल प्रसारण सुरु गरेको जनाएको छ ।कम्पनीले बुधबार पत्रकार सम्मेलन गरी 'AMOS 4' बाट टेलिभिजन सिग्नल प्रसारण सुरु गरेको जनाएको हो ।कम्पनीले यसअघि 'Intel Sat 906' स्याटलाइटबाट टेलिभिजन सिग्नल प्रसारण गर्दै आएको थियो । नयाँ स्याटलाइट सिग्नलको...

यसरी सुरक्षित राख्नुस् आफ्नो पासवर्ड

Published: July 27, 2015 13:23 PM Related news

काठमाडौं, श्रावण ११ । सूचना प्रविधिको विकाससँगै यसका दुरुपयोगका घटना पनि बढ्दो छ । ईन्टरनेटमा ह्याकरहरुको बिगबिगी बढ्दो छ । ईमेल, फेसबुक, ट्वीटर एकाउन्ट ह्याक हुने क्रम बढ्दो छ । त्यसैले प्रयोगकर्ताले नै आफ्नो एकाउन्टको सुरक्षा आफैं गर्नु बुद्धिमानी हुने देखिन्छ । आफ्नो एकाउन्ट ह्याक हुन नदिन पासवर्ड सुरक्षित राख्नु...

आफ्नो ‘जोखाना’ आफै हेर्न सकिने नेपाली एप सार्वजनिक

Published: July 23, 2015 12:23 PM Related news

काठमाडौं, श्रावण ७ ।  ज्योतिषी डा.सुनिलको अगुवाइमा तयार पारिएको जोखाना एप सार्वजनिक भएको छ । प्राचिन भृगुतन्त्र सकुन प्रश्नावली एवं प्रश्न चिन्तामणी ग्रन्थको आधारमा तयार पारिएको जोखाना एपमा २५ वटा जिज्ञासा र त्यसको फल राखिएको डा. सुनिलले बताए । त्यस्तै रुद्रयामल तन्त्रमा उल्लेख भएको मुहुर्त पनि एपमा समावेश गरिएको छ । एपमा आफूले चाहेको मितिको मुहुर्त हेर्न सकिने...

‘हुवावे’को नयाँ फोन नेपाली बजारमा

Published: July 11, 2015 12:19 PM Related news

काठमाडौं, आषाढ २६ । ‘हुवावे’को नयाँ फोन स्थानीय बजारमा भित्रिएको छ ।विश्वको प्रमुख स्मार्टफोन निर्माता हुवावे टेक्नोलोजीजले आफ्नो नवीनतम् मोडल ‘हुवावे पीएट’ नेपाली बजारमा ल्याएको हो ।यो फोन सुन्दरता र उपयोगिताबीचको अनुपम सन्तुलन भएको कम्पनीको दाबी छ ।थ्री जीबी र्‍याम, १६ जीबी रोम, ५.२...

फेसबुकमा हिट भएको तस्वीर कसको होला ? यस्तो छ वास्तविकता (भिडियो)

Published: July 6, 2015 15:15 PM Related news

काठमाडौं, आषाढ २१ । संभवत हामी सबैको फेसबुकमा एउटा तस्वीर निकै हिट छ । तस्वीरसँग रमाइला जोक्सहरु पनि पढ्न पाइन्छ । कार्टुन र जोक्सले सबैलाई खित्का छाडेर हाँस्न बाध्य बनाउँछ । तर, फेसबुकमा देखिने उक्त तस्वीर कसको होला भनेर सबैलाई कौतुहल भएकै हुनुपर्छ । मंगोलियन अनुहार भएको उक्त...

‘हाम्रो पुलिस’ मोबाइल एप निर्माण

Published: July 5, 2015 17:47 PM Related news

काठमाडौं, आषाढ २० । नेपाल प्रहरीले अपराध नियन्त्रण गर्न मोबाइल एप निर्माण गरेको छ । एन्ड्रोइड अपरेटिङ स्टिमका लागि प्रहरीले ‘हाम्रो पुलिस’ एप निर्माण गरेको हो । एपलाई आइतबार महानगरीय प्रहरी आयुक्तको कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । ...

चीनको छलाङः सिसै सिसाको पुल निर्माण

Published: June 26, 2015 10:29 AM Related news

काठमाडौं, आषाढ ११ । प्रविधिक क्षेत्रमा छलाङ मार्दै आएको चीनले फेरि अर्को एउटा अनौठो प्रयास गरेको छ । चीनले सिसै सिसाको पुल निर्माण सुरु गरेको हो ।चीनको जांगजियाजी घाँटीमा निर्माण भइरहेको यो पुल ३ सय ८० मिटर उचाइमा रहेको छ । पुलमा सवार जो–कोहीले ३ सय मिटर तल रहेको जांगजियाजी घाँटीको दृश्य देख्न सक्नेछन् । चीनमै यस्तो किसिमको पुल निर्माण...

डडेल्धुरामा पुग्यो खेत जोत्ने पावर ट्रेलर मेसिन

Published: June 25, 2015 15:17 PM Related news

डडेल्धुरा, आषाढ १० । तराईमा खेत जोत्न प्रयोग हुने पावर ट्रेलर मेसिन डडेल्धुरामा पनि पुगेपछि किसान उत्साहित भएका छन् ।जिल्ला कृषि विकास कार्यालय डडेल्धुराको अनुदानमा जिल्लामै पहिलोपटक यो प्रविधि भित्र्याइएको हो । २ लाख ४० हजार रुपैयाँ पर्ने मेसिन कार्यालयको अनुदानमा किसानले १ लाख २० हजार रुपैयाँमा प्राप्त गर्न सक्नेछन् ।चरनको...

प्राध्यापकबीचको विवादले विद्युतीय पुस्तकालय संचालनमा आएन(भिडियोसहित)

Published: June 20, 2015 14:38 PM Related news

धनकुटा, आषाढ ५ । धनकुटा बहुमुखी क्याम्पसमा चार वर्षअघि स्थापना गरिएको सुविधासम्पन्न आधुनिक विद्युतीय पुस्तकालय सन्चालनमा आउन सकेको छैन । घट्दो विद्यार्थी संख्या र खस्कँदो शैक्षिक वातावरण सुधार गर्न २० लाख रुपैयाँ खर्च गरेर स्थापना गरिएको विद्युतीय पुस्तकालय प्राध्यापकबीचको मनमुटाव र केन्द्रीय पुस्तकालयसँगको विवादका...

‘ह्वावे’द्धारा सन्चार मन्त्रालयलाई ‘र्‍यापिड सिस्टम’ अनुदान

Published: June 15, 2015 20:04 PM Related news

कठमाडौं, जेष्ठ ३२ । चीनको टेलिकम्युनिकेसन तथा नेटवर्किङ लोकप्रिय स्मार्टफोन प्रदायक ‘ह्वावे’ले विपत्तिको बेला केही हदसम्म राहत दिनका लागि नेपाल सरकारलाई ‘र्‍यापिड सिस्टम’ अनुदानमा उपलब्ध गराएको छ ।ह्वावेले शुक्रबार सूचना तथा सन्चार मन्त्रालयलाई ६ लाख अमेरिकी डलर बराबरको इमर्जेन्सी सिस्टम उपलब्ध गराएको हो ।...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell