top
ImageKhabar
मंगलवार, 25 मंसिर, 2075 Tuesday, December 11, 2018

ImageKhabar Archive



‘नागरिक अधिकारकर्मी अग्रसर हुनुपर्छ’

Published: June 12, 2015 16:52 PM Related news

काठमाडौं, जेष्ठ २९ । नागरिक समाजका अगुवाहरुले भूकम्पका कारण शारीरिक तथा मानसिक अवस्थामा नकारात्मक असर गरेकाहरुको समस्या समाधानका लागि नागरिक अधिकारकर्मीहरु अग्रसर हुनुपर्ने बताएका छन् ।नागरिक समाजले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा उनीहरुले राजनीतिक, साम्प्रदायिक तहभन्दा माथि उठेर काम हुनुपर्नेमा जोड दिए ।कार्यक्रममा पूर्वसचिव...

प्रधानमन्त्रीलाई पछ्याउने ७ हजार नाघे

Published: June 12, 2015 10:44 AM Related news

काठमाडौं, जेष्ठ २९ । प्रधानमन्त्री सुशील कोइरालाको आधिकारिक ट्वीटर अकाउन्टलाई ‘फलो’ गर्नेको संख्या ७ हजार नाघेको छ ।बुधबार रातिदेखि सन्चालनमा आएको प्रधानमन्त्रीको आधिकारिक ट्वीटर अकाउन्ट ‘पीएम नेपाल’लाई...

ट्वीटरका प्रमुख कार्यकारीद्धारा पदत्याग

Published: June 12, 2015 10:07 AM Related news

काठमाडौं, जेष्ठ २९ । लोकप्रिय सामाजिक सन्जाल ट्वीटरको प्रमुख कार्यकारी डिक कोस्टोलोले सो कम्पनीबाट राजीनामा दिने भएका छन् ।ट्वीटर कम्पनीले सो सन्जालका सह–संस्थापक ज्याक डोरसीले अन्तरिम प्रमुखको रुपमा सो जिम्मेवारी लिने जनाएको छ । उनले यही जुलाई १ तारिखमा सो जिम्मेवारी सम्हाल्ने छन् । अर्को व्यवस्था नभएसम्म डोरसीबाटै प्रमुख कार्यकारीको...

अमेरिकामाथि ‘साइबर हमला’, चीनमाथि शंका

Published: June 5, 2015 07:30 AM Related news

काठमाडौं, जेष्ठ २२ । अमेरिकाले आफ्ना सयौं कर्मचारीहरुको डाटा इन्टरनेटमार्फत् चोरी भएको जानकारी गराँउदै यसमा चिनियाँ ह्याकरहरुको संलग्नता रहेको हुनसक्ने आशंका गरेको छ ।अमेरिकाको संघीय सरकारहरुको लागि मानव स्रोत–साधन विभागको रुपमा काम गर्दै आएको अफिस अफ पर्सनल मेनेजमेन्ट (ओपीएम)ले झन्डै ४० लाख वर्तमान तथा पूर्वसरकारी अधिकारीहरुको विवरण...

विश्व परिक्रमाका लागि उडेको सोलार विमान जापानमा अवतरण

Published: June 2, 2015 14:28 PM Related news

काठमाडौं, जेष्ठ १९ । विश्व परिक्रमाका लागि उडान भरेको सोलार विमानले खराव मौसममा कारण जापानमा अवतरण गरेको छ ।प्रशान्त महासागर पार गर्ने उद्देश्यले चीनबाट हवाई टापुसम्म जाँदै गरेको सोलार विमान ‘इपल्स’लाई जापानको समुन्द्रमाथि पुगेपछि खराब मौसमका कारण अवतरण गरिएको हो ।सामान्य कारको जति वजन भएको यस विमानको पखेटामा १७...

मोटरमा मोबाइल टावर

Published: May 29, 2015 16:38 PM Related news

सिन्धुली, जेष्ठ १५ । भूकम्प र हावाहुरीले सिन्धुली सदरमुकामको मोबाइल टावरमा क्षति पुर्‍याएपछि गाडीबाटै टावर सन्चालन गरिएको छ ।गत वैशाख १२ गतेको भूकम्प त्यसपछिका पराकम्पन र हावाहुरीले मोबाइलको टावरमा क्षति पुर्‍याएपछि सिन्धुली सदरमुकाम सिन्धुलीमाडीस्थित बजार क्षेत्रको मोबाइल टावर गाडीबाटै सन्चालन गरी नेपाल टेलिकम सिन्धुलीले सेवा...

मोटोरोलाले दियो सुरक्षाकर्मीलाई वाकीटोकी

Published: May 27, 2015 14:41 PM Related news

काठमाडौं, जेष्ठ १३ । हालै गएको भूकम्पमा परेर प्रभावित भएकाको उद्धार, राहत र पुनःनिर्माणमा जुटेका सुरक्षाकर्मीलाई सूचना र सन्चार प्रवाहमा सजिलो होस् भनेर मोटोरोला कम्पनीले १ सय ५० ओटा सन्चार उपकरण नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।सूचना तथा सन्चार मन्त्रालयमार्फत् ‘मोटोरोला सलुसन’ र ‘टेक्निक्स कम्यूनिकेसन एन्ड इलेक्ट्रोनिक्स...

३० जना दृष्टिविहिनले पाए मोबाइल ट्याब्लेट

Published: May 21, 2015 10:53 AM Related news

काठमाडौं, जेष्ठ ७ । सूचना प्रविधिमा दृष्टिविहिनहरुको सहज रुपमा पहुँच पु¥याउने उद्देश्यले राजधानीमा ३० जना दृष्टिविहिनलाई दृष्टिविहिन मैत्री मोबाइल ट्याव्लेट हस्तान्तरण गरिएको छ । अपाङ्गता अधिकार र विकासका लागि नेपाल नामक संस्थाले राजधानीमा कक्षा ९ देखि स्नातकोत्तर तहसम्म अध्ययन गर्ने करिब ३० जना दृष्टिविहिनलाई...

भूकम्पसम्बन्धी मोबाइल एप्स सार्वजनिक, मन्त्रीले गरे सुरुआत

Published: May 16, 2015 17:13 PM Related news

काठमाडौं, जेष्ठ २ । खानी तथा भूगर्भ विभागअन्तर्गतको राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्पसम्बन्धी जानकारी दिने उद्देश्यले मोबाइल एप्स सार्वजनिक गरेको छ ।काठमाडौंको लैनचौरस्थित मापन केन्द्र परिसरमा शनिबार आयोजित कार्यक्रममा उद्योगमन्त्री महेश बस्नेतले ‘नेपाल अर्थ क्वेक अपडेट’ नामक मोबाइल एप्स सार्वजनिक गरेका हुन् ।...

भूकम्प मापन केन्द्र आफैं धरापमा, यसरी गरिन्छ मापन (भिडियोसहित)

Published: May 16, 2015 10:54 AM Related news

कााठमाडौं, जेष्ठ २ । यही बैशाख १२ गते यता मुलुकभर लगातार भूकम्पका धक्का महसुश भइरहेका छन् । ती भूकम्पका धक्काहरु कति रेक्टर स्केलका हुन् भन्ने कुराको मापन राष्ट्रिय भूकम्प मापन केन्द्रले गर्दै आएको छ । भूकम्प मापन केन्द्रले कसरी भूकम्प मापन गर्छ र त्यसको विधि के हो ? अनि स्वयं केन्द्रको भौतिक अवस्था कस्तो छ ? एक...

विदेशमा रहेका युवाको सहयोगमा बिद्यालयहरुलाई कम्प्यूटर

Published: April 14, 2015 17:52 PM Related news

स्याङजा, बैशाख १ । वैदेशिक रोजगारीका लागि युएइमा रहेका स्याङ्जाली युवाहरुको एउटा समूहले गृहजिल्लाको कृष्ण गण्डकी गाविसका बिद्यालयहरुलाई कम्प्यूटर प्रदान गरेका छन् । कृष्ण गण्डकी सहयोग समाज युएइले गाविसका सामुदायिक विद्यालयहरुको शैक्षिक स्तर उकास्ने उद्देश्यले १३ बिद्यालयलाई एक एक थान कम्प्यूटर र स्रोत केन्द्रलाई...

विद्युतमा मोबाइल एप्सबाट सेवाको सुरुवात

Published: April 5, 2015 11:20 AM Related news

काठमाडौं, चैत्र २२ । नेपाल बिधुत प्राधिकरण, बाग्लुङ बितरण केन्द्रले ग्राहकको सेवाको लागि मोबाईल एप्सको प्रयोग गरेको छ । बाग्लुङ बिधुत (Baglung Bidhut) नामको यस मोबाईल एप्स बाट बाग्लुंग जिल्लाका ग्राहकले बिधुत सम्बन्धि सेवा र सूचना प्राप्त गर्न सक्नेछन् । ग्राहकसंग...

एनसेलले दियो छात्रवृत्ति तथा उत्कृष्टता सम्मान

Published: March 30, 2015 20:08 PM Related news

काठमाडौं, चैत्र १६ । एनसेलले पुल्चोक इन्जिनियरिङ्ग कलेजका इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स तथा कम्युनिकेसन्स, र कम्प्युटर इन्जिनियरिङ संकायका उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार प्रदान गरेको छ ।एनसेलका प्रमुखकार्यकारी एरिम टाइलानलरले सोमबार १२ ओटा ‘क्याटेगोरी’अन्तर्गत् यी संकायका १२ जना विद्यार्थीलाई...

नेपालीले खोलेको ‘सगुन डटकम’ फेसबुक, गुगललाई चुनौती दिन तयार

Published: March 29, 2015 09:56 AM Related news

काठमाडौं, चैत्र १५ । इन्टरनेट प्रयोगकर्ताहरुमाझ लोकप्रियता हासिल गरेका गुगल, फेसबुक, ट्यूटर, ह्वाट्सएप जस्ता साइट अर्थात सोसियल नेटवर्कलाई नै चुनौति दिन सक्ने सोसियल कम्यूनिकेशन साइट ‘सगुन डटकम’ले एसियाली देशहरुमा आफ्नो उपस्थिति देखाउन थालेको छ । अमेरिकामा बस्ने नेपालीहरुले बनाएको सगुन प्रयोग गर्दा अर्थात...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell