top
ImageKhabar
शनिबार, 3 कार्तिक, 2075 Saturday, October 20, 2018

ImageKhabar Archive



हिलारी क्लिन्टनले प्रयोग गरेको इमेल अकाउन्टको विषयमा विवाद

Published: March 11, 2015 14:43 PM Related news

काठमाडौं, फाल्गुन २७ । अमेरिकी पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनले पदमा रहँदा आफ्नो सुविधाका लागि आफूले निजी इमेल अकाउन्ट प्रयोग गरेको बताएकी छन् ।विदेशमन्त्रीमा रहँदा निजी इमेल अकाउन्ट प्रयोग गरेर सरकारको नियम उल्लंघन गरेको भन्दै पछिल्लो समय क्लिन्टनको आलोचना भइरहेको अवस्थामा उनले यस्तो प्रतिक्रिया दिएकी हुन् ।सन् २०१६ मा...

गाविस सचिबहरुले अनलाईनबाटै रेकर्ड राख्ने

Published: March 6, 2015 11:03 AM Related news

पाल्पा, फाल्गुन २२ । पाल्पाका गाविस सचिवहरुले अनलाइन रुपमै जिल्लाका व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा कार्यक्रमको रेर्कड राख्ने भएका छन् । स्थानीय विकास मन्त्रालय केन्द्रिय पञ्जिकरण विभागले गाविस सचिव र नगरपालिका कर्मचारीलाई तालिम संचालन गरी यो सेवा दिन सक्षम बनाएको छ । जिल्लाका...

क्यान महासंघमा पुनः ढकालको नेतृत्व

Published: March 4, 2015 08:36 AM Related news

काठमाडौं, फाल्गुन २० ।  कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को नयाँ कार्यकालका लागि र्इं विनोद ढकाल पुनः निर्वाचित भएका छन् । महासंघको हालै सम्पन्न २१औं बार्षिक साधारणसभाले  ढकालको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । संस्थाको प्रथम उपाध्यक्ष्यमा...

टेलिकम गुणस्तर सुधारमा प्रतिवद्ध: प्रवन्ध निर्देशक

Published: March 3, 2015 03:10 AM Related news

काठमाडौं, फाल्गुन १९ । नेपाल टेलिकमले आफ्नो सेवाको गुणस्तरीयता सुधार गर्न लागिपरेको जनाएको छ । टेलिकमले हालै सार्वजनिक गरेको मोबाइल एपबारे जानकारी दिन गरेको अन्तरक्रियाका अवसरमा प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले सेवाको गुणस्तरीयता बृद्धि नै कम्पनीको अहिलेको प्रमुख चासो रहेको उल्लेख गरेका हुन् । ...

बच्चाहरुका लागी छुट्टै यू-टयूब एप आउने

Published: February 22, 2015 10:38 AM Related news

काठमाडौं, फाल्गुन १० । गुगलको भिडियो सेयरिङ वेब साइटले बच्चाहरुको लागि छुट्टै एप ल्याउने तयारी गरेको छ । भिडियोलाई अविभावकहरुले नै नियन्त्रन गर्न सक्ने छन् । यस एपलाई बच्चाहरुको लागि समय र सामाग्रीहरु पनि निर्धारित गर्न सक्ने गरी तयार गरिएको छ । सोमबार सार्वजनिक हुन गइरहेको यो...

पोखरामा सूचना प्रविधि मेला शुरु

Published: February 21, 2015 02:45 AM Related news

पोखरा, फाल्गुन ९ । पोखरामा शुक्रबार देखि बृहत सूचना तथा प्रबिधि मेला शुरु भएको छ । क्यान कास्की को आयोजना भएको ममेला ११ गते सम्म सञ्चालन हुने छ । मेलामा सुचना तथा प्रबिधी सम्वन्धी १ सय २० वटा स्टल राखिएका छन । मेलामा काठमाडौ बिराटनगर लगाएतका ठाँउवाट सहभागी रहेका छन । मेलाको १...

प्राविधिक मेला आगामी शुक्रबारदेखि पुल्चोक क्याम्पसमा हुने

Published: February 18, 2015 10:10 AM Related news

काठमाडौं, फाल्गुन ६ । बार्‍हौं राष्ट्रिय प्राविधिक मेला आगामी शुक्रबारदेखि पुल्चोक इञ्जिनियरिङ क्याम्पस परिसरमा शुरु हुने भएको छ । देशभरका इन्जिनियरिङ र प्लस टु कलेजमा अध्ययनरत विद्यार्थीहरुका प्रयोगात्मक सिर्जनालाइ मेलामा स्थान दिने जनाइएको छ । ३ दिने मेलामा हार्डवेयर, सफ्टवेयर,...

एनसेलले घटायो चीन, हङकङ र दक्षिण कोरियाको कल शुल्क

Published: February 17, 2015 14:17 PM Related news

काठमाडौं, फाल्गुन ५ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले चीन, हङकङ र दक्षिण कोरियाको लागि कल शुल्क घटाएको छ ।एनसेलले यहि फाल्गुन ६ देखि लागू हुने गरी ल्याएको नयाँ शुल्कअन्तर्गत् ऐनसेलका सम्पूर्ण प्रीपेड तथा पोस्टपेड ग्राहकले अब चीन, हङकङ र दक्षिण कोरियामा करबाहेक ३ रुपैयाँ ९९ पैसा प्रतिमिनेटमा कुरा गर्न सक्ने जानकारी...

महंगो मोबाइल सेवा (भिडियोसहित)

Published: February 13, 2015 12:53 PM Related news

काठमाडौं, फाल्गुन १ । झन्डै सय वर्षअघिदेखि राजपरिवारबाट प्रयोगमा आएको टेलिफोन सेवा १९९२ मा सार्वजनिक रुपमा प्रयोगमा आयो ।२०५७ सालदेखि नेपाली जनताको हात हातमा मोबाइल फोन समेत आइसकेको छ । दुरसन्चार सेवा प्रदायक र प्रयोगकर्ता दिनप्रतिदिन बढ्दै जाँदा समेत इन्टरनेट र मोबाइल कलको शुल्क तथा गुणस्तरमा अपेक्षित सुधार हुनसकेको छैन । एक रिपोर्ट (भिडियो...

सामसुङले बनायो आफ्नै अपरेटिङ सिस्टम

Published: February 12, 2015 09:34 AM Related news

काठमाडौं, माघ २९ । सामसुङ मोबाइललाई 'एनड्रोइड फोन' भनेर पनि चिन्निछ । तर, सामसुङले 'टाइजान' नामक 'अपरेटिङ सिस्टम' सामसुङ जेड वान स्मार्ट फोनका साथ विश्वव्यापी रुपमा ल्याएपछि अब सामसुङ स्मार्ट फोनलाई एनड्रोइड फोन भन्न मिल्दैन । सामसुङ र इन्टेल मिलेर टाइजान अपरेटिङ सिस्टमको जन्म दिएका हुन । दुई वर्ष पहिले सन् २०१३...

सूचना प्रविधि मेला भृकुटीमण्डपमा सुरु,१९ गतेसम्म हुने

Published: January 29, 2015 03:16 AM Related news

काठमाडौं, माघ १५ । सूचना तथा प्रविधि मेला काठमाडौंस्थित भृकुटीमण्डपमा सुरु भएको छ । कम्प्यूटर एशोसिएशन अफ नेपाल (क्यान) को आयोजनामा भएको २१औं सुविसु क्यान इन्फोटेकको बुधबार उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंह उद्घाटन गरे । उनले सूचना प्रविधि मानिसका लागि अति आवश्यक...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell