top
ImageKhabar
शुक्रबार, 28 मंसिर, 2075 Friday, December 14, 2018

ImageKhabar Archive



फोहोर होइन मोहोरः घरमै बसीबसी कमाइन्छ पैसा (भिडियोसहित)

Published: December 27, 2013 18:35 PM Related news

नेपालगञ्ज, पौष ११ । नेपालगञ्ज मध्य र सुदूरपश्चिम क्षेत्रको प्रमुख केन्द्र हो । बढ्दो सहरीकरणसँगै बढेको फोहोर व्यवस्थापन गर्न नगरपालिकाले वर्षेनी करोडौं रुपैयाँ खर्च गरे पनि यो काम नगरको सबैभन्दा ठूलो टाउको दुखाइको विषय बनेको छ । तर, यही नगरभित्र केही व्यक्तिले भने खेरजाने वस्तुको प्रयोग गरेर मनग्गे आम्दानी गरिरहेका छन् । एक रिपोर्ट (भिडियो...

संचारमाध्यम बारे अनुसन्धानमुलक पुस्तक विमोचन

Published: December 19, 2013 14:40 PM Related news

काठमाडौं, पौष ४ । नेपालमा संचारमाध्यमको विकासक्रमको मुल्याङ्गकन सम्बन्धि अनुसन्धानमुलक पुस्तकको आज विमोचन गरिएको छ । युनेस्कोले प्रकाशनमा ल्याएको पुस्तकमा नेपाली संचार माध्यमको अवस्था, विकासक्रम, प्रेस स्वतन्त्रता,अभिव्यक्ति स्वतन्त्रता, लगायतको विषय समेटिएका छन् । पुस्तकको अनुसन्धन पर्शुराम खरेल,चिरन्जिवि खनाल,गोकुल प्रसाद पोखरेल,दिल...

महिलाले जन्माइन् एकै पटकमा १० सन्तान

Published: December 18, 2013 13:50 PM Related news

काठमाडौं, पौष ३ । भारतको मध्य प्रदेशको रिवा सहरमा एक महिलाले एक साथ १० सन्तानलाई जन्म दिएकी छिन् । तर, अपरिपक्व भएको कारणले ती कुनै पनि शिशु जीवित भने रहन सकेनन् ।सतना जिल्लाको रन्नैही थाना क्षेत्रकी २८ वर्षीया अञ्जु कुशवाहाले १० मृत शिशुलाई जन्म दिएकी हुन् । १० वर्षअघि वैवाहिक जीवनमा बाँधिएकी अञ्जुले यसअघि कुनै पनि सन्तानलाई जन्म दिएकी...

६ वर्षीया बालिका बनिन् ‘विश्वकै नमूना’ (भिडियोसहित)

Published: December 19, 2013 17:53 PM Related news

काठमाडौं, पौष ३ । चीनमा ६ वर्षीया एक बालिका संसारकै नमूना बनेकी छिन् । 'ब्लड क्यान्सर'बाट ग्रस्त भई अस्पताल भर्ना भएकी आफ्नी आमाको स्याहार–सुसारदेखि औषधि सेवन गराउने यी बालिका विश्वकै नमूना बनेकी हुन् । पेशाले ट्रक ड्राइभर रहेकी ५३ वर्षीया यी महिलालाई एक वर्षदेखि यिनै बालिकाले स्याहार्दै आएकी छिन् । ब्लड क्यान्सर भएको पत्ता लागेपछि...

जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको असरबारे फोटो प्रदर्शनी

Published: December 13, 2013 09:02 AM Related news

काठमाडौं, मंसिर २७ । जलवायु परिवर्तनले नेपालको हिमाली क्षेत्र र पशुपंक्षीमा पारेको असरलाई समेटिएको वैज्ञानिक प्रदर्शनी काठमाडौंको नेपाल कला परिषद्मा सुरु भएको छ । जलवायु परिवर्तनको क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय संस्था इसिमोडको आयोजनामा सुरु भएको प्रदर्शनी करिब ५ महिनासम्म चल्ने छ । प्रदर्शनीमा जलवायु परिवर्तनले नेपालको हिमालमा...

म्याग्दीको पूर्णगाउँमा होमस्टे सञ्चालन (भिडियोसहित)

Published: December 11, 2013 18:46 PM Related news

म्याग्दी, मंसिर २५ । म्याग्दीको कुहू गाविसको पूर्णगाउँमा विदेशी पर्यटक आउन थालेपछि गाउँलेले होमस्टे सञ्चालन गरेका छन् । पर्यटकको सुविधाका लागि होमस्टे कार्यक्रम प्रभावी हुने भएकाले यहाँका बासिन्दाले तालिम लिई होमस्टे सञ्चालन गरेका हुन् । गाउँमा आउने आन्तरिक र बाह्य पर्यटकलाई पारिवारिक वातावरणमा खान बस्नका लागि सुविधा प्रदान गर्ने उद्देश्यले...

दुईतला माथिबाट बालक खसेपछि...

Published: December 6, 2013 11:31 AM Related news

ताप्लेजुङ, मंसिर १९ । भनिन्छ काल नआई दैबले पनि लाँदैन, त्यस्तै संयोग भएको छ बुधबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा । फुङलिङ-५ निवासी छत्र बस्नेतकी श्रीमती दुईतलामाथि पक्की घरको छतमा लुघा धोइरहेकी थिइन्, तीन वर्षीय छोरा अभिषेक छतमानै खेलिरहेका थिए । अचानक अभिषेक चिप्लिएर दुई तला मुनि खसे तर धन्न घरको आँगनमा बसिरहेकी एक बृद्धाको ढाडमा परे र...

पेन्टिङ लिलामीमा विश्व रेकर्ड, १४ करोड २० लाख डलरमा पेन्टिङ बिक्री

Published: November 13, 2013 16:15 PM Related news

काठमाडौं, कार्तिक २७ । विश्व प्रसिद्ध बेलायती चित्रकार फ्रान्सिस बेकनको पेन्टिङ ‘थ्री स्टडिज अफ लुसियन फ्रायड’ १४ करोड २० लाख डलरमा लिलाम बिक्री भएको छ । न्यूयोर्कमा भएको लिलाम बढाबढमा ६ मिनेटसम्म चलेको रोमाञ्चक बोलीका दौरान बेकनको पेन्टिङले अहिलेसम्मकै उच्च मूल्य कायम गर्दै बिक्री भएको बीबीसीले जनाएको छ । लुसियन फ्रायड चित्रकार...

आज विश्व कविता दिवस विविध कार्यक्रम गरी मनाइँदै

Published: November 16, 2013 20:42 PM

काठमाडौं, चैत्र ८ । आज विश्व कविता दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । सुरुमा वेलायतका कवि भर्जिलको जन्म दिन अक्टोवर १५ मा यो दिवस मनाउने गरिएको भएपनि सन् १९९९ मा युनेस्कोले मार्च २१ का दिनलाई विश्व कविता दिवसको रुपमा घोषणा गरेपछि यो दिवसको सुरुवात भएको मानिन्छ । नेपालमा भने यो दिवस सन् २००२ बाट सुरु भएको हो । यसै सन्दर्भमा वी.पी. कोइराला नेपाल–भारत...

जैविक विविधता दिवस

Published: November 16, 2013 20:42 PM

  आज मे २२ , ईन्टरनेशनल डे फर बायोलोजिकल डाइभरसिटी अर्थात अन्तराष्ट्रिय जैविध विविधता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाईदैछ । आज विश्व भरीनै जैविक विविधताको महत्व र संरक्षणका आवश्यकताको बारेमा जनचेतनामुलक कार्यक्रम हुदैछन् । सन १९९२ मा ब्राजिलमा पृथ्वी शिखर सम्मेलनले जैविक विविधता महासन्धी पारित गरेपछि सन् १९९४ देखि प्रत्येक वर्ष आजकै दिन यो दिवस मनाउन थालिएको...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell