top
ImageKhabar
शुक्रबार, 28 मंसिर, 2075 Friday, December 14, 2018

ImageKhabar Archive



जर्ज वाशिङटनले फिर्ता नगरेको लाइब्रेरीको पुस्तक

Published: July 6, 2015 10:36 AM Related news

काठमाडौं, आषाढ २१ । अमेरिका प्रथम राष्ट्रपति जर्ज वाशिङटनले अमेरिकाको पुरानो पुस्तकालय न्युयोर्क सोसाइटी लाइब्रेरी भ्रमणका क्रममा सो लाइब्रेरीबाट दुईवटा कानुनसम्बन्धी पुस्तक लगेका थिए । तर सो पुस्तक जर्ज वाशिङटनले कहिले फिर्ता गरेनन् । चाहेर वा नचाहेर फिर्ता नगरेको नखुलाइएता पनि २ सय २० बर्ष सम्म किताव फिर्ता नगरेपछी...

विश्व चर्चित बनेको अब्राहम लिंकनको एउटा पत्र

Published: July 6, 2015 10:29 AM Related news

काठमाडौं, आषाढ २१ । पूर्व अमेरिकी राष्ट्रपति अब्राहम लिंकन निकै नै उदार र प्रखर राष्ट्रपतिका रुपमा परिचित ब्यक्तित्व हुन् । त्यसैले एक अमेरिकी नागरिकले आफ्नो छोरालाई विद्यालयका साथीहरुले खिसी गर्ने गरेको कुराले निकै नै पिरोलेको अवस्थामा समस्याको समाधान गर्न राष्ट्रपति जस्तो उच्च पदस्थ ब्यक्तित्वलाई पत्र पठाए । ...

नयाँ नयाँ आविष्कारका लागि मुसा नै किन ?

Published: July 6, 2015 06:54 AM Related news

काठमाडौं, आषाढ २० । नयाँ औषधी परीक्षण गर्न होस वा नयाँ पोषणयुक्त उत्पादन परीक्षणका लागि प्राय जसो बैज्ञानिकहरुले मुसामा परीक्षण गर्छन् । मुसामा हुने थुप्रै गुणहरुका कारण बैज्ञानिक तथा अन्वेषकहरु मुसामा परीक्षण गर्छन् । मुसाहरु साना हुने, सजिलै घरमा पाल्न सकिने, सजिलै नयाँ वातावरणमा...

लामखुट्टेले के खान्छ, तातो रगत की फूलको रस ?

Published: July 6, 2015 06:54 AM Related news

काठमाडौं, आषाढ २० । लामखुट्टेले स्तनपायी जीवजन्तुको रगत पिउने गरेको छ । धेरैले सोच्छन् लामखुट्टेको मुख्य भोजन जीवजन्तुको ताजा र तातो रगत हो । तर वास्तवमा संसारमा पाइने बिभिन्न २७ सय जातिका लामखुट्टे अरुको रगत चुसेर मात्र बाँच्दैनन् । लामखुट्टेहरुको खाना बिरुवा र फूलहरुको मीठो रस हो । एक...

विश्वमा कसले गर्‍यो मोबाइल फोनमा पहिलो पटक कुराकानी ? यस्तो छ इतिहास

Published: July 6, 2015 06:56 AM Related news

काठमाडौं, आषाढ २० । बिश्व इतिहांसमा सन् १९७३ मा मोटोरोलाका इन्जिनियर मार्टिन कपूरले आफ्नो प्रतिद्धन्द्धी कम्पनीका कर्मचारीसंग पहिलोचोटी गरेको कुराकानी नै मोबाइल फोनमा गरिएको पहिलो कुराकानीको रुपमा लिइएको छ । त्यसको १० बर्षपछी मोटोरोलाले मोबाइल फोन बजारमा ल्यायो । जसको मुल्य थियो, दुइ लाख रुपैया । यही मोटोरोला मोबाइल...

वेलायतकी महारानीको सम्पत्ती कति होला ?

Published: June 28, 2015 16:22 PM Related news

काठमाडौं, आषाढ १३ । बेलायतकी महारानी एलिजावेथसँग कति सम्पत्ती होला ? अनुमान लगाउन हम्मे पर्छ । तर वेलायतबाट प्रकाशित हुने सन्डे टाइम्सले एउटा अध्ययन सार्वजनिक गरेको छ । जसमा महारानीलाई धनीको सूचीमा राखेको छ । अध्ययन अनुसार एलिजावेथको सम्पत्ती करिब ३४ करोड पाउण्ड अर्थात ५० अर्ब...

के हो ज्वालामुखी ? विश्वका केही आश्चर्यजनक ज्वालामुखीका दृश्यहरु (भिडियोसहित)

Published: June 23, 2015 15:19 PM Related news

काठमाडौं, आषाढ ८ । ज्वालामुखी, पृथ्वीको भित्री सतहमा भएको तरल र तातो पदार्थ चाप र तापको ठूलो दबाबपछि बाहिरी सतहमा देखा पर्ने प्रक्रिया ।एकाएक पृथ्वीको बाहिरी सतहमा देखा पर्दा यसले पार्ने मानवीय र भौतिक क्षति निकै ठूलो हुने गर्दछ ।यस्तो ज्वालामुखी सक्रिय र निष्क्रिय गरी दुई प्रकारका हुन्छन् । एक रिपोर्टः भिडियो हेर्नुहोस् ।...

पृथ्वी नयाँ चरणको संकटतर्फ प्रवेश गरेको ‘डरलाग्दो’ प्रतिवेदन सार्वजनिक

Published: June 20, 2015 18:49 PM Related news

काठमाडौं, आषाढ ५ । अमेरिकाका तीन विश्वविद्यालयले पृथ्वी ‘नयाँ चरणको संकटतर्फ’ प्रवेश गरेको डरलाग्दो अध्ययन प्रतिवेदन सार्वजनिक गरेका छन् ।पछिल्ला वर्षहरुमा देखिएका संकट ६ करोड वर्ष अगाडिकोझैं रहेको निष्कर्ष निकाल्दै प्रतिवेदनमा भनिएको छ–‘पहिलो...

बिमल गुरुङ्ग सहित २३ नेतालाई पक्रन वारेन्ट जारी, ‘गोर्खाल्याण्ड’मा हलचल

Published: June 7, 2015 18:45 PM Related news

इलाम, जेष्ठ २४ । भारतको पश्चिम बंगालस्थित दार्जिलिङ्ग सहित आसपासको क्षेत्रलाई समेटेर छुट्टै गोर्खाल्याण्डको माग गर्दै आएको गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङ्ग सहित २३ नेताहरुलाई पक्राउ गर्न कलकत्तास्थित न्यायालयले शनिवार आदेश दिएपछि दार्जिलिङ्गमा हलचल भएको छ । अखिल भारतीय गोर्खा लिगका तत्कालिन अध्यक्ष...

महाभूकम्पका बारेमा बुढापाका भन्छन्-‘भगवानले पापीलाई सजाए दिए !’ (भिडियोसहित)

Published: June 6, 2015 18:52 PM Related news

गोरखा, जेष्ठ २३ । पर्याप्त जनचेतनाका अभावमा अझै पनि गाउँसमाजमा भूकम्पका बारेमा प्रष्ट जानकारी भएका व्यक्ति भेटिन मुस्किल छ । भूकम्पका बारेमा नबुझेका कारण कतिपय बुढापाकाहरुले आ–आफनै कहानीहरु सुनाउने गर्छन । गोरखाको पन्द्रुङ–१ जराङ् गाउँमा पुग्दा त्यहाँका बुढापाकाहरुले भूकम्पका बारेमा अनविज्ञता प्रकट गरे...

ध्वस्त घर अगाडी खुशी खोज्दै बालबालिका (फोटोकथा)

Published: June 1, 2015 16:44 PM Related news

सिन्धुपाल्चोक, जेष्ठ १८ । विनाशकारी महाभूकम्पले सबैभन्दा धेरै प्रभावित बनेको सिन्धुपाल्चोक जिल्लाका ग्रामीण क्षेत्रका बालबालिकाहरुमा विस्तारै खुशी देखिन थालेको छ । पराकम्पनहरु कम भएर विद्यालयहरु खुल्न थालेपछि बालबालिकाहरु उत्साहित देखिन्छन । भोटेनाम्लांङ–८ मा रहेको गुरुङ बस्तीमा पुग्दा धेरै बालबालिकहरु खेलिरहेका...

नब्बे सालको भूकम्प अनुभवी भन्छन्-‘पृथ्वीलाई माछाले हल्लाउँछ रे !’ (भिडियोसहित)

Published: May 28, 2015 16:07 PM Related news

काठमाडौं, जेष्ठ १४ । बैशाख १२ मा गएको विनाशकारी भूकम्पलाई १९९० सालको भूकम्पसँग तुलना गर्ने गरिन्छ । ९० सालको भूकम्पको अनुभव संगालेका नेपालीहरु विरलै मात्र भेटिन्छन् । सोही भूकम्पबाट बाँचेका गोरखा, पान्दुङ–२ का अमरसिहं गुरुङ एक प्रतिनिधि पात्र हुन् । ब्रिटिस गोर्खा आर्मीको...

आइरल्याण्डमा समलिंगी बिबाहलाई मान्यता

Published: May 24, 2015 11:31 AM Related news

काठमाडौं, जेष्ठ १० । आइरल्याण्डमा समलिंगी बिबाहलाई बैधानिकता प्रदान गरिएको छ । समलिंगी बिबाहबारे भएको मतदानमा ६२ प्रतिशत मत परेपछि समलिंगी बिबाहलाई बैधता प्रदान गरिएको हो । समलिंगी बिबाह सम्बन्धमा ब्यापक बिरोध भइरहेको बेला जनमत संग्रहको पक्षधरहरुले समर्थन गरेपछि बैधानिकता प्रदान गरिएको हो । ...

राहत नै वितरण नगरी १३ हजारको खाजा नास्ता !

Published: May 20, 2015 15:21 PM Related news

तेह्रथुम, जेष्ठ ६ । तेह्रथुममा भूकम्पबाट पीडितलाई राहत वितरण र क्षतिको अनुगमनका लागि खटिएको टोलीले एक गाविसमा मात्रै करिब १३ हजारको खाना र खाजा खाएर बिल नतिरी हिँडेको खुलासा भएको छ ।कृषि सेवा केन्द्र संक्रान्तिबजारका प्रमुख त्रिपितनारायण मिश्र संयोजकत्वको टोलीले सम्दु गाविसस्थित एक होटलमा गाविसले पैसा तिर्ने भन्दै एकै रातमा १२ हजार ७ सयको...

‘धर्तीमाता रिसाएको’ भन्दै महायज्ञको आयोजना

Published: May 20, 2015 14:42 PM Related news

जनकपुर, जेष्ठ ६ । जनकपुरको जानकी मन्दिरमा पृथ्वी शान्ति महायज्ञ आयोजना गरिएको छ ।जानकी मन्दिरको आयोजनामा गरिएको महायज्ञमा मिथिलाञ्चलका विद्धान् पण्डितहरुले पूजा गरेका थिए ।पटक–पटक आइरहेको भूकम्पको त्रासबाट ‘धर्तिमाता रिसाएको’ भन्दै ‘धर्तिमातालाई शान्त बनाउन पृथ्वी शान्ति महायज्ञ गरिएको’ बताइएको...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell