top
ImageKhabar
मंगलवार, 25 मंसिर, 2075 Tuesday, December 11, 2018

ImageKhabar Archive



बेलायतमा नेपाली संस्कृती चिनाउन परिषद गठन,‘ब्रिटिस गोर्खा अवार्ड’को घोषणा

Published: May 19, 2015 10:03 AM Related news

काठमाडौं, जेष्ठ ५ । गोर्खा सैनिक सेवाको दुईसय बर्षगाँठको अवसर पारेर नेपाली संस्कृतीलाई वेलायतमा परिचित गराउने तथा गोर्खालीहरुको इतिहाँसको खोज अनुसन्धान गर्ने उद्देश्यले बेलायतमा जम्बो समिति सहितको संस्था स्थापना भएको छ । नेपाल र बेलायत कार्यक्षेत्र रहने गरि गठन भएको ‘ब्रिटिस गोर्खा नेपाली सांस्कृतिक परिषद’को...

अनाथ बालबालिकालाई सहयोग जुटाउन कामे मगर सगरमाथा चढ्ने

Published: April 19, 2015 18:38 PM Related news

काठमाडौं, बैशाख ६ । अनाथ आश्रम खोलेर बालबालिकाको हितमा काम गर्दै आएका सोलुखुम्बुका कामे मगरले सगरमाथा चढ्ने घोषणा गरेका छन् । नेपाल पर्यटन पत्रकार मञ्चले काठमाडौंमा गरेको कार्यक्रममा मगरले बुधबार आरोहणका लागि सोलु प्रस्थान गर्ने जानकारी दिए  । सगरमाथा आरोहणको वृत्तचित्र निर्माण...

दृष्टिविहीन अमित केसी सगरमाथा चढ्ने

Published: April 6, 2015 10:36 AM Related news

काठमाडौं, चैत्र २२ । नेपालमै पहिलो पटक दृष्टिविहीन अमित केसीले सर्वोच्च शिखर सगरमाथा चढ्ने घोषणा गरेका छन् । राजधानीमा पत्रकार सम्मेलन गरी उनले ‘दृष्टिविहिन हुनु अपाङ्गता नभई अवसर हो” भन्ने नाराका साथ सगरमाथा आरोहण गर्ने बताएका हुन् । बाग्लुङ्गवासी केसीले आफूले दुई...

आँखा उपचारको लागि एक कप चिया दान !

Published: April 4, 2015 12:54 PM Related news

काठमाडौं, चैत्र २१ । आँखाका सयौ रोगीहरुको उपचार गर्ने उद्देश्यले अध्यारोबाट उज्यालो तर्फको यात्रामा एक कप चिया दान गर्न युवा नेत्र सेवाले सबैसंग आग्रह गरेको छ । पाँचौ एक कप चिया दिवसको सन्दर्भमा युवा नेत्र सेवाले आज राजधानीमा एक कार्यक्रम गरी व्यक्तिको सानो सहयोगले कसैको भविश्य उज्यालो बनाउन सकिने भन्दै दिनको एक...

६६ दिनपछि समुद्रबाट व्यक्तिको जीवितै उद्धार

Published: April 4, 2015 15:49 PM Related news

काठमाडौं, चैत्र २० । ६६ दिनसम्म समुद्रमा हराएका एकजना अमेरिकी नागरिकलाई जीवितै उद्धार गरिएको छ ।एट्लान्टिक सागरमा माछा मार्नेक्रममा डुंगा डुबेपछि ३७ वर्षीय अमेरिकी नागरिक लुइस जोर्डन सम्पर्कविहीन बनेका थिए । जोर्डन हराएको खबर उनका पिताले गरेपनि उद्धारकर्ताहरुले उनलाई भेट्टाउन सकेका थिएनन् ।तर, जर्मनीको एउटा कन्टेनर पानीजहाजले...

संसारकै सबैभन्दा जेठी महिलाको निधन

Published: April 1, 2015 15:28 PM Related news

काठमाडौं, चैत्र १८ । संसारकै सबैभन्दा जेठी महिला जापानकी मिसाओ ओकावाको १ सय १७ वर्षको उमेरमा बुधबार निधन भएको छ ।सन् १८९८ मा जन्मिएकी ओकावालाई सन् २०१३ मा गिनिज बुकले संसारकै जेठी महिलाको प्रमाणपत्र दिएको थियो । उनले यसै महिना आफ्नो जन्मदिन मनाएकी थिइन् ।उनको जन्मदिनको कार्यक्रम राष्ट्रिय टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको ...

धरानमा मुटु बाहिर निस्किएको बच्चा जन्मियो (भिडियोसहित)

Published: March 22, 2015 16:52 PM Related news

सुनसरी, चैत्र ८ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मुटु बाहिर निस्किएको बच्चा जन्मिएको छ । झापा भद्रपुरकी २१ वर्षिया श्रुती कार्कीले हिजो २ केजी ४ सय ग्रामको बालक जन्माएकी हुन् । बालक हिजो जन्मिए पनि आज मात्र चिकित्सकहरुले जानकारी गराएका थिए । बच्चाको प्रतिष्ठानमा...

कालिकोटका स्प्रिङ शाहीले यसरी गिनिज बुकमा नाम लेखाउने

Published: March 15, 2015 17:51 PM Related news

काठमाडौं, फाल्गुन ३० । कालीकोट मान्म निवासी १८ वर्षिय स्प्रिङ शाहीले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन पहल गरेका छन् । उनले १० वटा टेबलटेनिस बललाई एउटै हातको औंला र हत्केलामा च्यापेर ४६ दशमलव एक पाँच सेकेन्डसम्म राख्न सकेका थिए यसअघि यस्तै प्रकारको कीर्तिमान बनाउने क्रममा फ्रान्सका जियोनार्कले ८ बललाई ५ सेकेन्डसम्म...

क्यान्सर रोग अब कुकुरले नै पत्ता लगाउने

Published: March 9, 2015 14:24 PM Related news

काठमाडौं, फाल्गुन २५ । अमेरिकी शोधकर्ताहरुको टोलीले दिएको प्रशिक्षण्बाट दीक्षित कुकुरले सुँघेरै क्यान्सर रोग लागे÷नलागेको पत्ता लगाउन थालेको छ ।‘प्र्रmैकी’ नामक जर्मन सेर्फर्ड सुँघेकै भरमा व्यक्तिलाई थाइराइड क्यान्सर भए’नभएको थाहा पाउन सफल भएको छ । कुकरलाई प्रशिक्षण दिनेक्रममा ३४ जना व्यक्तिमाथि परीक्षण गरिएकोमा...

आरती सुनार विश्वकै सबैभन्दा होची महिला !(भिडियोसहित)

Published: March 8, 2015 09:11 AM Related news

स्याङजा, फाल्गुन २४ । पर्वतको भोर्ले गाउं विकास समिति वडा नं–३ की आरती सुनार विश्वकै सबैभन्दा होची महिला भएको दावी परिवारजनले गरेका छन् । ११ वर्ष पुगिसकेकी सुनारको उचाई २६ इन्च मात्र छ भने तौल ५ किलो मात्र रहेको छ । २०६१ साल फागुन १५ गते जन्मिएकी आरती जन्मदा ५ सय ग्राम तौल रहेको थियो । ...

सिंगापुर विश्वकै सबैभन्दा महंगो शहर, कराँची सबैभन्दा सस्तो

Published: March 5, 2015 15:29 PM Related news

काठमाडौं, फाल्गुन १९ ।  सिंगापुर फेरि पनि विश्वको सबैभन्दा महंगो शहर बनेको छ । इकोनोमिस्ट इन्टेलिजेन्स युनिट ईआईयू ले गरेको अनुसन्धान अनुसार यस वर्ष पनि सिंगापुर महंगो शहरमा दरिन पुगेको हो । सिंगापुर न्यूयोर्क भन्दा ११ प्रतिशत बढी महंगो शहर पाइएको छ । ...

बिल गेट्स बने विश्वका सर्बाधिक धनी व्यक्ति, भारतका अब्बानी ३९ औं स्थानमा

Published: March 4, 2015 11:18 AM Related news

काठमाडौं, फाल्गुन १९ । माइक्रोसफ्टका संस्थापक बिल गेट्स फोब्र्स पत्रिकाले सार्वजनिक गरेको विश्वका धनी व्यक्तिको सूचीमा पहिलो नम्बरमा परेका छन् । विश्वका सबै भन्दा धनी व्यक्तिको रुपमा बिल गेट्स फोब्र्सको सूचीमा परेको यो १६ औँ पटक हो । मेक्सिकोका व्यवसायी कार्लोस स्लिमलाई एक पटक...

‘विश्वमा एक प्रतिशत धनीको आम्दानी बाँकी मानिसको सबै सम्पत्तिभन्दा बढी’

Published: January 19, 2015 07:32 AM Related news

काठमाडौं, माघ ५ । विश्वमा एक प्रतिशत धनीहरुको आम्दानी विश्वका बाँकी मानिसहरुको आम्दानीभन्दा बढी रहेको तथ्यांक सार्वजनिक भएको छ ।‘अक्सफाम’ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार यी एक प्रतिशत धनीहरुको अहिलेको सम्पत्तिको बृद्धि हेर्दा सन् २०१६ सम्म उनीहरुको सम्पत्ति ५० प्रतिशतले बढ्ने छ । विश्वका धनीहरुको सम्पत्ति सन् २००९ मा ४४ प्रतिशतले...

सन् २०१४ अहिलेसम्मकै ‘सर्वाधिक गर्मी वर्ष’

Published: January 17, 2015 03:46 AM Related news

काठमाडौं, माघ ३ । अमेरिकी वैज्ञानिकहरुका अनुसार सन् २०१४ मा अहिलेसम्मकै अत्यधिक गर्मी भएको छ । जबदेखि तापक्रमको ‘रेकर्ड’ राख्न थालियो, त्यसयताको रेकर्डलाई हेर्ने हो भने सन् २०१४ मा सबैभन्दा बढी गर्मी भएको वैज्ञानिकहरुको भनाइ छ ।२०१४ मा दीर्घकालीन औसतभन्दा ० दशमलब ६८ डिग्री सेल्सियस बढी गर्मी भयो । अमेरिकी अन्तरिक्ष एजेन्सी...

प्याजको रहस्य खुल्यो, ४ हजार वर्ष पहिलेदेखि खाइँदैछ प्याज

Published: January 15, 2015 02:57 AM Related news

काठमाडौं, माघ १ । हरेकको भान्सामा अत्यावश्यक ठहरिने तरकारीको सहायक वस्तु प्याज कति समयदेखि प्रचलनमा आएको होला भन्ने रहस्य खुलेको छ ।प्याज ४ हजार वर्ष पहिले पनि व्यन्जनहरुमा प्रयोग गर्ने गरिएको खुलेपछि यसको उमेर पत्तो लागेको हो । ‘मेसोपोटामियाकाल’मा लेखिएको एक लेखका माध्यमबाट फ्रेन्च पुरातत्वविद्ले यसको खुलासा गरेका हुन् ।...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell