top
ImageKhabar
शुक्रबार, 28 मंसिर, 2075 Friday, December 14, 2018

ImageKhabar Archive



विश्वकै होचा चन्द्रबहादुर र विश्वकै अग्ला सुल्तानको अभूतपूर्व भेट (फोटोफिचर–भिडियोसहित)

Published: November 14, 2014 02:01 AM Related news

काठमाडौं, कार्तिक २८ । विश्वकै होचा व्यक्तिका रुपमा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा नाम लेखाएका नेपालका चन्द्रबहादुर डाँगी र विश्वकै अग्ला टर्कीका सुल्तान कोसेनबीच अभूतपूर्व भेट भएको छ । ‘गिनिज वर्ल्ड रेकर्ड डे’को अवसरमा डाँगी र सुल्तानबीच विहीबार बेलायतको लन्डनमा पहिलोपटक भेट भएको हो ।विश्वकै होचा नेपालका चन्द्रबहादुर...

जैविक इन्धन नरोके विश्व खतरामा

Published: November 4, 2014 06:20 AM Related news

काठमाडौं, कार्तिक १७ । विश्वमा अन्धाधुन्ध रुपमा भइरहेको जैविक इन्धनको मात्रालाई नरोक्ने हो भने जलवायु परिवर्तनको खतरनाक असरबाट बच्न नसकिने चेतावनी संयुक्त राष्ट्रसंघले दिएको छ । राष्ट्रसंघ समर्थित इन्टरगभर्नमेन्टल प्यानल अन क्लाइमेट चेन्ज आईपीसीले आफ्नो प्रतिवेदनमा आगामी सन् २१ सयसम्ममा विश्वले जैविक इन्धनको प्रयोग...

मृत्युदण्ड पाएकी रेहानाले आमालाई लेखेको चिठी विश्वभर चर्चित (चिठीसहित)

Published: October 29, 2014 12:07 PM Related news

काठमाडौं, कार्तिक १२ । अन्तराष्ट्रिय स्तरबाट बचाउनका लागी धेरै प्रयास भए पनि २६ बर्षिया इरानी महिला रेहाना जब्बारीलाई मृत्युदण्ड दिइयो । बलात्कार गर्न आएको इरानको एउटा शक्तिशाली व्यक्तिलाई हत्या गरेको आरोपमा करिब सात बर्ष जेल काटेपछि उनलाई गत अक्टोबर २५ मा फांसीमा झुण्डाइयो । आत्मरक्षाका लागी हत्या गरेको दावी गरे पनि उनको पक्षमा सुनुवाइ भएन । ...

मोदीले प्रयोग गरेको तस्वीर विवादमा, नेपाली फोटोग्राफर विमलले गरे प्रतिलिपि अधिकारको दाबी

Published: October 24, 2014 10:55 AM Related news

काठमाडौं, कार्तिक ७ । दीपावलीका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रयोग गरेको एक तस्वीरका विषयले अहिले नेपाल, भारत र अमेरिकामा सनसनी फैलिएको छ । अमेरिकामा बस्ने फोटो पत्रकार विमल नेपालले अघिल्लो वर्ष आफ्नै घरमा दीपावली गर्दा खिचेको तस्वीर जस्ताकोतस्तै मोदीको फेसबुक ‘वाल’मा प्रयोग भएपछि तीनै देशको सञ्चारमाध्यममा यसले चर्चा पाएको...

अष्ट्रेलियाका लेखक रिचर्ड फ्लैनागनलाई बुकर पुरस्कार

Published: October 15, 2014 08:44 AM Related news

काठमाडौं, आश्विन २९ । अष्ट्रेलियाका लेखक रिचर्ड फ्लैनागनलाई यस वर्षको ‘बुकर’ पुरस्कार प्रदान गरिएको छ । फ्लैनागनलाई उनले लेखेको ‘द न्यारो रोड टु द डीप साउथ’ नामक उपन्यासका लागि पुरस्कार प्रदान गरिएको हो ।सो उपन्यास दोस्रो विाश्वयुद्धताका जापानी युद्धका बन्दी शिविरमा कैद भएका अष्ट्रेलियाली चिकित्सकको कहानीमा आधारित...

यसरी रहन गयो ‘हुदहुद’ आँधीको नाम

Published: October 14, 2014 10:22 AM Related news

काठमाडौं, आश्विन २८ । भारतको अन्दमन क्षेत्रबाट केही दिनअघि सुरु भएको समुद्री आँधीले भारतीय उपमहाद्विपका विभिन्न देशहरुलाई प्रभावित गर्नेक्रम जारी छ । भारतको आन्ध्र प्रदेश, छत्तिसगढलगायतका राज्यमा तवाही मच्चाउँदै अघि बढेको आँधीले ती क्षेत्रमा कम्तिमा २४ जनाको ज्यान गएको छ ।आँधीको प्रभाव उत्तरपूर्वी भारतीय राज्यहरु र नेपालमा पर्दा अविरल...

अमेरिकी गीतमा नाच्नेलाई ९१ कोर्रा र एक वर्षको जेल सजाय

Published: September 20, 2014 13:07 PM Related news

काठमाडौं, आश्विन ४ ।  इरानमा एक अमेरिकी गीतमा नाचेको अभियोगमा ६ जना इरानी युवालाई ९१ कोर्रा र एक वर्षको जेल सजाय सुनाईएको छ । ती सबै युवा अमेरिकी गायक फेरेल विलियम्सको “ह्याम्पी” बोलको गीतमा नाचेको भिडियोमा देखिएका थिए । भिडियोमा तीन युवक र तीन महिला राजधानी तेहेरानको घरको छत र गल्लीहरुमा नाचेको...

बाँदरको मृत्युमा २ सय युवाले गरे केश मुन्डन

Published: September 17, 2014 13:17 PM Related news

काठमाडौं, आश्विन १ । भारतको मध्य प्रदेशस्थित डकाचिया गाउँमा एउटा बाँदर मरेपछि मानिसको जस्तैगरी धार्मिक विधिपूर्वक अन्तिम संस्कार गरिएको छ । अपशकुनको डरले बाँदरको अन्तिम संस्कार मात्रै नगरी गाउँका २ सय युवाले केश मुन्डन गर्दै बाँदरको अस्थी हरिद्धारमा लगेर बिसर्जन समेत गरेका छन् ।यस्तै, गाउँमा मृत्यु भोजनको आयोजना समेत गरिएको छ । गाउँमा...

बाजेको पालाको मुद्दा नातीको पालामा फैसला (भिडियोसहित)

Published: September 11, 2014 10:03 AM Related news

दोलखा, भाद्र २६ । लामो कानूनी लडाइ पार गर्दै दोलखाको गौतम गाउँका एघार घरपरिवारले ७१ वर्षपछि जग्गाधनी पुर्जा प्राप्त गरेका छन् । पुनरावेदन अदालत, ललितपुरले बिक्रम संबत् २००० सालदेखिको मुद्दाको छिनोफानो गरेपछि जग्गाधनी पुर्जा पाएका हुन । नेपालको न्याय प्रणाली कति सुस्त छ भनेर यो मुद्दा एउटा उदाहरण नै बनेको छ । बाजेको...

सामूहिक बलात्कारको अभियोग झूठो सावित, ४ करोड डलर क्षतिपूर्ति

Published: September 7, 2014 05:37 AM Related news

काठमाडौं, भाद्र २२ । अमेरिकाको न्युयोर्क प्रशासनले बलात्कारको अभियोगमा विगत ७ देखि १३ वर्षसम्मको सजाय काटेका ५ युवकहरुलाई हर्जानास्वरुप ४ करोड ५ लाख अमेरिकी डलर उपलब्ध गराएको छ । अमेरिकाको न्युयोर्कस्थित अदालतमा बलात्कारीको अभियोगमा विगत ७ देखि १३ वर्षसम्म सजाय भोगिसकेका ५ युवकहरु निर्दोष सावित भएपछि हर्जानास्वरुप रकम उपलब्ध गराउन बाध्य भएको हो ।...

के हो ज्यानमारा इबोला भाइरस, कसरी सर्छ, लक्षण केके ? (भिडियोसहित)

Published: August 14, 2014 02:55 AM Related news

काठमाडौं, श्रावण २८ । केहीअघिसम्म नामै नसुनिएको ‘इबोला’ नामक भाइरसले यतिबेला विश्वभर सन्त्रास फैलाएको छ । पश्चिम अफ्रिकी मुलुक गिनीमा जब यो भाइरस फेला परेपछि यसको संक्रमण दिन दुगुना रात चौगुना बढ्दैछ ।सन् १९७६ मा पहिलो पटक सार्वजनिक रुपमा बाहिर आएको यो भाइरसले यो वर्ष अर्थात् सन् २०१४ को सुरुआतमै विकराल रुप धारण गरेको हो ।...

कान नसुन्ने तथा बोल्न नसक्ने जापानी मोटरसाइकल यात्री नेपाल आइपुगे

Published: August 13, 2014 08:32 AM Related news

काठमाडौं, श्रावण २८ । मोटरसाइकलबाट विश्व भ्रमणमा निस्केका कान पनि नसुन्ने र बोल्न पनि नसक्ने ६४ वर्षीय जापानी नागरिक कोहिद हाकामादा नेपाल आइपुगेका छन् । उनलाई नेपाल बहिरा तथा लाटा साँस्कृतिक संघले आज एक कार्यक्रम गरी सम्मानित गर्‍यो ।कोरिया, रुस, अल्बानिया, फ्रान्स, स्पेन, भारत र खाडीमुलक हुँदै उनी नेपाल आइपुगेका हुन् । उनले हालसम्म...

घर–परिवार, नातागोता नै ‘गायब’, यस्तो छ यिनको कथा (भिडियोसहित)

Published: August 2, 2014 05:35 AM Related news

काठमाडौं, श्रावण १६ । प्रायः हाम्रो समाजमा बुढाबुढी, बालबालिका या अन्य मानिस हराएको खबर बाक्लै सुनिन्छ । मिडियामा यस्ता सूचना पनि आउँछन् । प्रहरीसमक्ष उजुरी पुग्छ ।तर, समाजमा स्थापित भएका कोही–कोही मानिसलाई समयले यस्तो भुँवरीमा छोडिदिन्छ, जोसँग न नाउँ, न गाउँ, न थर ठेगाना नै हुन्छ । चेकु लामा नाम भएको एक शिक्षित पात्र त्यही सामाजिक...

सांगीतिक कार्यक्रममा एक्कासी भागदौड मच्चिँदा २४ जना मारिए

Published: July 30, 2014 09:17 AM Related news

काठमाडौं, श्रावण १४ । अफ्रिकन मुलुक गुइनियामा गरिएको एक सांगीतिक कार्यक्रममा एक्कासी भागदौडमा मच्चिँदा २४ जना मारिएका छन् । राजधानी कोनाक्रीस्थित सामुन्द्रिक बीचमा हिजो साँझ गरिएको कन्सर्टमा उक्त दुर्घटना भएको हो ।राष्ट्रपति कार्यालयले घटनाप्रति एक साताको राष्ट्रिय शोक घोषणा गरेको छ । दर्जनौं व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ ।...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell