top
ImageKhabar
शनिबार, 3 कार्तिक, 2075 Saturday, October 20, 2018

ImageKhabar Archive



सार्थक बहसमा पृथ्वीनारायण शाह

Published: January 28, 2016 09:45 AM Related news

पेशल आचार्य - आरम्भः‘बाह्र वर्षमा खोलो पनि फर्कन्छ’ भन्छन् –बूढापाकाहरू । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको नेपाल एकीकरण कार्यको औचित्य सन्दर्भमा भने दसवर्ष मै इतिहास फर्किएको छ । समयले ल्याउने हरेक फेरबदललाई हामीले समाजका कसीमा मान्नै पर्छ । २०६३ सालमा नेपाली काँग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको सरकारले बन्देज लगाएको ‘पृथ्वी जयन्ती’...

असफल राज्यउन्मुख नेपाली राजनीति

Published: January 27, 2016 09:58 AM Related news

होमप्रसाद लम्साल - विश्वमा चलेका शासन पद्धतिहरु, सरकारका सम्पूर्ण स्वरूपहरूमध्ये लोकतन्त्र कठिन, संभवतः सबभन्दा जटिल र चुनौतीपूर्ण हुन्छ । एक अमेरिकी लेखमाला ‘डेमोक्रेसी’मा लेखिएको छ कि लोकतन्त्र अनेकौं किसिमका तनाव र विरोधाभासहरूले भरिएको हुन्छ र यसमा लागेकाहरूले यसलाई कार्यरूप दिन...

बरबादीका सय दिन

Published: January 25, 2016 12:52 PM Related news

नरेन्द्रराज पौडेल - ठट्टा,गफ र हावादारी बात मार्ने हास्यपात्रकोरुपमा लोकप्रिय (?) रहँदैअएका पीएम ओली जीको सरकारले भर्खरै सय दिन पुरा गरेको छ । कामको नाममा प्रशासनिक पूर्वसंरचना भत्काउने बिगार्ने लतार्ने र धुल्याउने कर्ममा उनी माहिर रहे । उप्रिमाथि थुप्रि उपप्रधानमन्त्री नाउँका षड्मुखी जमात खडा गरेर विदेश गएका कामदारले जोहो गरिदिएको...

किसुनजीको नामको विवाद, तल्लो स्तरको राजनीति

Published: January 24, 2016 16:54 PM Related news

हरिविनोद अधिकारी - २०७२—७३को बजेट भाषणमा सूचना तथा सञ्चार शीर्षकमा एउटा वाक्य थियो जुन संसदले पारित गर्‍यो र अहिले त्यही बजेट मुताबिक मुलुकको आय व्ययको सिद्धान्तअनुसार काम भइरहेको छ । अर्थात त्यो बजेट पारित गर्ने काँग्रेस र एमालेको संयुक्त सरकार थियो । बजेट भाषणको २२१ नंबरको बुँदाको वाक्य यस्तो थियो—नेपाली पत्रकारहरुको संगठनको पहिलो...

कुरौटे सरकारको हनिमुन

Published: January 24, 2016 15:20 PM Related news

पेशल आचार्य - नेपालीमा लोकप्रिय उखान छ –‘कुराले च्युरा भिज्ने भए, गोरस किन चाहियो ?’ अहिले नेपालमा ठूला राजनीतिक पार्टीका गल्लावाल नेता र तिनका गुलिया महमा लटपटिएका ठालु कार्यकर्ताहरू सबै अनेक कुरा कोरल्नमा व्यस्त छन् । यतिखेर गरिब, निमुखा, छेउ लागेको वर्ग, भूकम्प र नाकाबन्दीले पीडित नेपालीहरू चाहिँ सारै सकसको जीवन...

ओली सरकारको सय दिन : कामभन्दा कुरा बढी

Published: January 20, 2016 12:25 PM Related news

पदम सिँह कार्की -भारतीय अघोषित नाकाबन्दीको सालभित्र जन्मेको संविधानको सुँढिनीको जिम्मेवारी वहन गर्न वर्तमान सरकार जन्मेको हो । महाभूकम्पले गर्भमै थिलथिलिएको यो सरकारको सातो नाकाबन्दीले खाएकै हो । तीन महिनाको मधुमास पनि मधुमास नभएर कटुमास हुन पुग्यो । अझै थिग्रिन नसकेर बामे सर्दैगरेको ओली सरकारप्रति सहानुभुति जाग्दाजाग्दै पनि...

बारी न बोट, बडा–बडा ओठ

Published: January 19, 2016 12:36 PM Related news

-लाओस राई । नेपाली समाजमा केही प्रचलित उखान छन्– हात गोडा चल्दैन मझेरीमा फल्दैन, बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड, कामकुरा एकातिर कुम्लोबोकी ठिमीतिर, कच्चा बैद्यको मात्रा यमपुरिको जात्रा । यी र यस्ता उखान झट्ट सुन्दा केही होइनजस्तो तर गहिरिएर...

छ , हिम्मत ! मल्लिक आयोग र रायमाझी आयोगका प्रतिवेदन खोलेर कारवाही चलाउने ?

Published: January 15, 2016 15:31 PM Related news

हरिविनोद अधिकारी - अचेल सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीका कुरालाई लिएर किन हो कुन्नि, प्रेस अलि अनुदार बन्न थालेको छ । वास्तवमा प्रेसले कुरै बुझ्दैन र प्याच्च बिचमा बोलेर हावादारी गफ भनेर उडाउने गर्छ रे । प्रमको खिल्ली उडाएर गरी खाने मेसो रे प्रेस र सम्पादकहरुको । कसैले त रोम जलिरहेछ, निरो मुरली बजाएर बसेको समेत भने रे । ती...

अतिवादीका बीचमा पृथ्वीनारायण शाहको योगदान

Published: January 14, 2016 13:33 PM Related news

नरेन्दराज पौडेल - आलोचना र प्रशंसाका दुइ अतिवादी धारहरुमा विभाजित पृथ्वीनारायण शाहको कर्तृत्व अनि व्यक्तित्व अहिले पनि तातो बहस चर्चाको विषय बनेको छ । इतिहासको पुनव्र्याख्या र पुनर्लेखनको क्रममा यो अस्वाभाविक प्रसङ्ग पनि होइन । विश्वका अनेकौं साम्राज्यको निर्माणमा घाघडान गनिएका निर्माताहरु पनि इतिहासको कठोर अनि तातो कसीमा सधैं एकनाशले प्रशंसित वा आलोचित रहन सक्तैनन्...

पूर्वअर्थमन्त्रीको पुरस्कार महात्म्य

Published: January 14, 2016 13:15 PM Related news

पेशल आचार्य - 'हामी गरिब, पूरै देश गरिब ।'हामी भ्रष्ट भएर गरिब भएका हौं । अहिलेको नेपालमा व्यक्तिले जितेको छ । देशले हारेको छ । युवापुस्ता भन्छ –‘हामी ग्लोबल वल्र्डमा बाँचेका छौं ।’ ऊ कोरियाले हाइड्रोजन बम परीक्षण गरेको घटनाले विश्व शान्तिलाई खल्बल्याउँछ भनेर पिरोलिन्छ । हाम्रा नेताचाहिँ काठमाडौँ–निजगढ ‘फाष्ट ट्रयाक’...

विवाद नगरौ , नेपाल निर्माता पृथ्वीनारायण शाह नै हुन्

Published: January 11, 2016 19:24 PM Related news

पदमसिँह कार्की - 'नेपाली हामी रहौँला कहाँ नेपालै नरहे'- राष्ट्कवि माधव घिमिरेउपरोक्त कविता लाई मनन गरेर आज पृथ्वीनारायण शाहको २९४औँ जन्मजयन्ती मनाई  रहेका छौँविश्व मानचित्रमा नेपाल पटक पटक खुम्चिएकोछ अर्थात खण्डित र विस्तारित भएको छ।अठारौँ शताव्दीको मध्यकाल सम्ममा व्रिटिस साम्राज्यवादीहरुले भारत वर्षका थुप्रै राष्ट्रलाई...

नेपालको संविधानमा खोट देखाउने भारतमा महिला आरक्षण विधेयक अझै कति थन्किने ?

Published: January 11, 2016 18:37 PM Related news

नेपालको संविधानमा छिमेकी मुलुक भारतले खोट लगाउँदै आएको छ । नेपालका नेताहरुले नेपालको संविधान भारतको तुलनामा उत्कृष्ट रहेको बताउँदै आएका छन् । यद्यपी केही मधेसवादी दलका नेताहरु भारतीय नेताहरुसँग भेटवार्ता गर्दै नेपालको संविधानबाट आफूहरु ठगिएको गुनासो गरिरहेका छन् ।साँच्चै, भारतको संविधान कस्तो होला ? अधिकारका दृष्टिमा भारतको संविधानबाट...

ओलीको कार्यकालमा नेपाल स्वर्ग !!!

Published: January 10, 2016 14:45 PM Related news

हरिविनोद अधिकारी - प्रधानमन्त्री केपी शर्मा ओलीको मधुमासको पनि अन्त्य हुन लागेको छ । यताका तीन महिनामा केही भएन भनेर आलोचना गर्नेहरुलाई ओलीजीले गालीको वर्षा गराउन थाल्नुभएको छ । के देख्छन् र आलोचना गर्छन् कुन्नि? के भएको छैन र ? बजारमा तेल फालाफाल छ । ग्याँस जताततै पाइन्छ । तेलको मुख्य कार्यालय बबर महलबाट कलंकी र गौसालामा सरेकोमात्र हो । ग्याँसको विक्री डिपोहरु...

सरकार हुनुको आतङ्क !

Published: January 3, 2016 13:45 PM Related news

नरेन्द्रराज पौडेल - हो त नि यो देशमा सरकार छ ! र नै आतङ्क छ । औषधि ग्यास पनी बत्तीको हाहाकार हुनुमा नै यसको अनन्य योगदान रहेको छ । लेकबेसीमा बस्ने भूकम्प पीडित बालबालिका र बूढाबूढीमा शीतलहर र जाडाको बर्चस्वले विभिन्न रोग व्याधको प्रकोप फैलिएर सरकार सफलतातर्फ उन्मुख भैरहेको छ । त्यसमा पनि बोर्डरक्षेत्रको शान्तिसुरक्षा बहालीमा भने यसको अनुपममात्र होइन अभूतपूर्व...

देशले पीडा भोगेका बेला , युगपुरुष मरिचमान सिंहको सम्झना

Published: January 1, 2016 17:59 PM Related news

नरेन्द्रबहादुर श्रेष्ठ - मुलुक नाकाबन्दीको चपेटामा परेको छ । सरकार र दलहरु तीन महिना लामो नाकाबन्दीका बारेमा मौन छन् । जनतामा आक्रोशसंगै पूर्वप्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको सम्झना व्याप्त छ । संयोग मान्नु पर्छ , भारतीय नाकाबन्दी झेलिरहेका बेला मरिचमान सिंहको जन्मदिन पनि परेको छ । उनी जनवरी १ , १९४२ सालमा जन्मिएका थिए । मरिचमान सिंहको प्रधानमन्त्री...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell