top
ImageKhabar
मंगलवार, 25 मंसिर, 2075 Tuesday, December 11, 2018

ImageKhabar Archive



सन्दर्भ,राष्ट्रिय मेलमिलाप दिवस : जोगाउ नेपाली - नेपालीका बीचको मेलमिलाप

Published: January 1, 2016 11:54 AM Related news

हरिविनोद अधिकारी -  संविधानसभाले संविधान बनाएर कार्यान्वयनको चरणमा छ । यो संविधानसभाको दोस्रो निर्वाचनले मात्र सम्भव भएको हो र संविधान बनाउनमा नेपाली काँग्रेसले नेतृत्व गरेको सरकार थियो र त्यसको नेतृत्व नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले गर्नुभएको थियो ।  सदनमा ठूलो दल भएर पनि नेपाली काँग्रेस नेपाली राजनीतिमा ...

‘राष्ट्रवादी’ जामा नै ओली सरकारको सुरक्षा कवच !

Published: December 30, 2015 17:56 PM Related news

सुदर्शन आचार्य-निकै ठूलो समस्याको धरातलमा उभिएर उत्तिकै ठूलो जनअपेक्षाको सागरमा नयाँ सरकार गठन भएको थियो । तर सरकार गठन भएको यतिन्जेलसम्म आधा दर्जन उपप्रधानमन्त्रीसहित झण्डै तीन दर्जन मन्त्रीहरुले रोजगारी पाउनुका अतिरिक्त जनसरोकारका मुद्दा सरकारले खासै सम्बोधन गर्न सकेको छैन । भूकम्पबाट थलिएका, घरबार गुमाएकाहरु पुसको कठ्यांग्रिदो...

नेपाल हार्दै , भारत जित्दै !

Published: December 30, 2015 17:56 PM Related news

पेशल आचार्य - नेपालले यी पाँच कामहरू तत्काल गर्न सकेन भने अबको दसबीस वर्षमा नेपाल विश्व मानचित्रबाटै हराएर भारतको कुनै प्रान्त बन्न बेर लाग्दैन । (१) भारतसँगका विगत् सन् १९५० देखि यताका सन्धि सम्झौताहरूलाई समयानुकूल पुनःव्याख्या र नेपालको हित हुने गरी नयाँ सम्झौता गर्न नसकेमा,(२) दक्षिणका...

यदुवंशी पाराबाट मुक्त कांग्रेसको स्वरुप कस्तो होला ?

Published: December 28, 2015 12:28 PM Related news

हरिविनोद अधिकारी -नेपाली कांग्रेसको महाधिवेशन आगामी फागुन २० देखि २३ सम्म काठमाडौंमा हुने भनी निर्णय गरिएको छ र यो समीक्षा तयार पार्दासम्म अर्को समयको बारेमा कुनै आधिकारिक तिथि घोषणा गरिएको छैन । मिति सर्ने हल्ला पनि यसकारणले छैन कि यो बाध्यकारी समयभित्र पर्दछ । यदि नयाँ संविधानमा ५ वर्षपछि विशेष कारणबस् अर्को ६ महिनाको प्रावधान...

कन्फ्युज्ड मधेसी, विवश मोदी र असभ्य भारत विरोधी

Published: December 28, 2015 12:28 PM Related news

अरुणकुमार सुवेदी -विगत ३/४ महिनाको समय नेपालको आन्तरिक राजनीतिमा बाह्य प्रभाव र त्यसको सकारात्मक/नकारात्मक असरहरु उपर चर्चा गर्नमै नेपाली प्रेस, आम जनता, बुद्धिजीवी र राजनीतिक क्षेत्र केन्द्रित भएको छ । आर्थिक, सामाजिक मुद्दा, विकास निर्माण सबै ओझेलमा परेका छन् । आन्तरिक राजनीतिक समस्या, भारतसँगको कुटनीतिक असफलता र रणनीतिक गोलचक्करका...

प्रजातन्त्र र साम्यवादको मिलन कहिल्यै सम्भव छ ?

Published: December 20, 2015 15:37 PM Related news

हरिविनोद अधिकारी - प्रजातन्त्र एउटा राज्यप्रणालीको नाम हो । साम्यवाद पनि एउटा राज्यप्रणालीको नाम हो । यी दुवै राज्यप्रणालीलाई एकअर्काका विपक्षमा उभिने तर विश्वमा सबैभन्दा बढी चर्चाका विषय मानिन्छन् । प्रजातन्त्र, जनताको प्रत्यक्ष सहभागिताको प्रत्याभूत गरिएको र जनताको इच्छामा मात्र आवधिकरुपमा जनादेश लिनुपर्ने व्यवस्थाको रुपमा लिइन्छ र त्यसको अभ्यास...

पावर, मनि र सेक्स

Published: December 17, 2015 12:45 PM Related news

पेशल आचार्य -   हिन्दीमा घतलाग्दो मुहावरा छ –‘तुँ करे तो रासलीला, हाम करे तो क्यारेक्टर ढिला ?’ यसमा निहित आसयले भनेको कुराको अन्तर्यमा पावर र सेक्स मिश्रण छ । संसार नै पावरको प्रतिफल हो । जैविक, भौतिक र नैतिक सफलतामा पावर जोडिएको हुन्छ । वयश्क नरनारी घर्षणपछि नयाँ जीव जन्मन्छ । सबै प्राणी जगत्मा यो लागू हुन्छ । जागिर, ठेक्कापट्टा,...

अख्तियार दुरूपयोग अनुसन्धान आयोग खारेज गरौं !!! न रहे बाँस, न बजे बाँसुरी !!!

Published: December 17, 2015 12:23 PM Related news

 इन्दिरा प्रसाई - अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको पछिल्लो  कदमले अहिले देशभरि सनसनी फैलाएको छ । भ्रष्टाचारले आजित बनेका देशवासीहरु अख्तियारको यस अभियानबाट  देशमा अब सुदिन पनि आँउछ कि भनेर आशावादी देखिन्छन् । जतासुकै अत्याचार, अन्याय र भ्रष्टाचारले थिलथिलो भएको मुलुकमा अख्तियारको यस कदमले जन उत्साह वढ्नु...

अन्योलमा कांग्रेस र सुशील दाको नेतृत्व

Published: December 15, 2015 13:15 PM Related news

नरेन्दराज पौडेल - स्थानभ्रष्टाः नशोभन्ते दन्ताः केशा नखाः नराः (आफ्नो निर्धारित स्थानबाट स्खलित भएपछि दाँत नङ, कपाल र मानिस असुहाउँदो अर्थात निकम्मा हुन्छ ) चाणक्यनीतिको यसै प्रसङ्गअनुसार नेपाली काग्रेसका अध्यक्ष सुशील कोइराला आज स्थानभ्रष्ट अवस्थामा पुगेका छन । उनी त आफ्नै बुद्धि बर्कतले पुगे पुगे,केही थिएन तर सिङ्गो पार्टीलाई नै घिच्याएर त्यही दीनहीन अवस्थाको...

दिल्लीको चालमा बदलिंदै गएको ‘मधेसवादी’ चेहरा

Published: December 13, 2015 16:28 PM Related news

भरत दाहाल-संविधान जारी गर्न भनेर चार दलका बीचमा १६ बुँदे सहमति भएपछि ‘त्यस सहमति अनुसार संविधान जारी हुन सक्यो भने त्यसले तीनवटा मूख्य सकारात्मक योगदानहरु दिनेछ’ भनेर मैले धेरै पटक लेखेको थिएँ । मेरो विश्लेषणमा आधारित पहिलो सम्भावित योगदान थियो– १२ बुँदेपछि अनन्तकालसम्म लम्ब्याउन खोजिएको अराजकता अध्यायको अन्त्य...

गाउँबाट प्रधानमन्त्री ओलीलाई सुझाव

Published: December 11, 2015 15:15 PM Related news

पेशल आचार्य । नाकाबन्दीले देश कोमामा छ । ओली भने जगतै हँसाउने उखान प्रशारणमा मस्त छन् । ओली बा उखानले भात पाक्दैन अनि गालीले गाडी चल्दैन । तपाईंका उपप्रमहरू कि त भारतलाई पाँडे गाली गर्न कि त मुलुकको कालो अर्थतन्त्रको फड्के साक्षी बनेर भारतकै दलगिरी गर्दै सञ्चार माध्यमबाट राष्ट्रवादी हुने (?) प्रयासमा नानीदेखिको बल लगाउँदै क्रियाशील छन् । खासगरी उपप्रमहरू मैनाली,...

नेपालले दुःख पाइराख्ने किन ?

Published: December 11, 2015 15:15 PM Related news

आदित्यमान श्रेष्ठ । २०७२ साल शुरु भए देखि नै नेपालीहरुले दुःख पाइरहेको हामी सबैले व्यहोरिरहेका छौं । पहिला विनाशकारी भूकम्प, त्यस पछि मदेशी आन्दोलन र अहिले भारतीय नाकाबन्दी । पहिलोे दुःख किन भयो, भत्रे सबैले राम्ररी बुझे कै छन्, किनभने त्यो त एउटा दैविक प्रकोप थियो । जसलाई कसैले पन्छाउन सक्दैन । मदेशी आन्दोलनबाट पाएको कष्ट अलिकति बुझिएको हो तर पुर्णरुपेण...

समयको पदचापलाई बेवास्ता गर्नेको हालत के हुन्छ ?

Published: December 10, 2015 13:11 PM Related news

हरिविनोद अधिकारी-संविधानसभाबाट नेपालको संविधान घोषणासँगै हाम्रो राजनीतिक संक्रमणकाल दिनानुदिन अरु जटिलतातर्फ उन्मुख देखिन्छ । यदि अहिले देखिएको समस्या भारतसँगै मात्र होइन कि, आन्तरिक रुपमा मधेससँगमात्रै पनि नभई समावेशिता र जातजातिकाबीचमा समेत देखिएको छ । हिजोका दिनमा जातीय राज्यको ललिपप चटाएर जनयुद्धका लागि सिपाही बटुलेको जस्तो...

ओली सरकार जनतालाई बाटो देखाईदेउ

Published: December 6, 2015 13:59 PM Related news

-होमप्रसाद लम्साल । अभिभावक जतिसुकै तन्नम् भएपनि छोराछोरीले उनैसंग आफ्ना गुनासाहरु पोख्ने हुन् । अभिभावक कति हैसियतवाला छ, भन्ने थाहा हुँदाहुँदै पनि खोजखाज गरेर भएपनि सन्तानको माग पुरा गराउनु अभिभावकको पहिलो कर्तव्य नै हो । त्यसैले जनअपेक्षा सरकारप्रति हुन्छ नै । हो त्यहि जनअपेक्षा सबैको सायद...

प्रधानमन्त्री ओलीको भ्रम र बेहाल जनता

Published: December 4, 2015 13:40 PM Related news

नरेन्द्रराज पौडेल । सत्तारोहणको समयमा अत्यन्त हतारिएर कुर्सी चड्न उत्साही देखिएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफु्ू निकै कुशल प्रशासक र दूरदर्शी राष्ट्रवादी नेता भएको भ्रम छरेका थिए । केही समय अघिसम्म माओवादी र मधेशवादी दलको कटु आलोचक हुनु उनको थप पहिचान थियो । साउथ ब्लकको अशिर्वादलाई लुकाउन उनले भारत विरोधी हुनुको राग अलाप्न पनि...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell