top
ImageKhabar
सोमबार, 2 पुष, 2075 Monday, December 17, 2018

ImageKhabar Archive



सिंगापुरका संस्थापक ली : मान्यता र दूरदृष्टि

Published: March 24, 2015 20:38 PM Related news

 -ध्रुवहरि अधिकारी । सिंगापुर करिव ५५ लाख जनसंख्या भएको एशियाको सानो 'नगर राज्य' हो। इतिहास पनि लामो छैन, किनभने स्वतन्त्र सिंगापुरको स्थापना भएको सन् १९६५ हो। तर सोमवार बिहान सबेरै त्यहाँका संस्थापक नेता एवं पहिलो    प्रधानमन्त्री ली क्वान यु (९१ वर्ष) को निधनको खबरले विश्वभर चर्चा पायो। सिंगापुर...

माओवादीहरूका लागि लोकतन्त्र एउटा देखावटी बहाना

Published: March 23, 2015 14:33 PM Related news

हरिविनोद अधिकारी । संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुको आफ्नै प्रतिवद्धताअनुसार पनि ढिलोमा  २०७१ साल माघ ८ गते सम्ममा नेपालको ताजा संविधान घोषणा गरिनु पथ्र्यो । खासगरी प्रतिपक्षमा रहेका दलहरुका ढिपीका कारणले गर्दा संविधानको मस्यौदासमेत तयार हुन सकेन। भनौँ , संविधानको सामान्य...

पुष्पकमल दाहालको चीन भ्रमण: बाबुराम जस्तै नाङ्गिएलान कि...

Published: March 23, 2015 14:35 PM Related news

ठाकुर बेलवासे । गत फागुन १६ गते दिल्लीमा पुगेर  एमाओवादी नेता एवं मुलुकका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले दिएका अभिव्यक्तिले नेपाली राजनीति  भित्रभित्रै तात्तियो । नेपाली राजनीतिका शक्ति केन्द्रहरु भित्र मडारिएको आगोको तापलाई बाहिर नदेखाउने अनेकन प्रयासहरु भए । बाबुरामाको दिल्ली...

परीक्षाको घडीमा नयाँ गभर्नर

Published: March 22, 2015 18:18 PM Related news

केशव आचार्य । नेपाल सरकारले केहीदिनको कसरतबाट नयाँ गभर्नर नेपाल राष्ट्र बैंकलाई दिएको छ । नेपाल राष्ट्र बैंकको गभर्नरलाई अर्थतन्त्रको मूल गोठालोका रुपमा लिनुपर्दछ । यसै कारण पुरानो गभर्नरको समयावधि सकिँदा र नयाँ चयन गर्न लाग्दा मुलुकभर ठूलो हल्लीखल्ली हुन्छ । उद्योगी, व्यापारी हुँदै...

माओवादी फूट र ‘एकता’मा अन्तर्निहित तत्वहरु

Published: March 20, 2015 10:11 AM Related news

भरत दाहाल ।विश्वभरिको र्माक्सवादी साहित्यमा दृष्टिकोण, सिद्धान्त र राजनीतिक मूल्य–मान्यताहरुमा गुणात्मक अन्तर नभएको फूट र एकतालाई अवसरवाद प्रेरित मानिन्छ । यो मान्यताअनुसार निजी वा गुटगत स्वार्थमा आधारित फूट र एकतामा ‘लाइन’को अन्तर हुँदैन, अर्थात् राजनीतिक दिशा सारतः एकै प्रकारको हुन्छ । त्यसैले कम्युनिष्ट...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell