top
ImageKhabar
सोमबार, 5 कार्तिक, 2075 Monday, October 22, 2018

ImageKhabar Archive



भारतको 'ग्राण्ड डिजाइन' बुझ्न जरुरी छ

Published: October 25, 2015 13:19 PM Related news

 नरेन्द्रराज प्रसाई - भौगोलिक रुपले जसरी नेपाल र भारतको सीमाना जोडिएको छ, त्यसरी नै परापूर्वकालदेखि नेपाल र भारतको साँस्कृतिक भावना पनि जोडिएको छ । नेपाल र भारतका जनताको जस्तो नाता, सम्बन्ध र आत्मीयता विश्वका अन्य मुलुकका जनतामा विरलै पाउन सकिएला । यति हुँदाहुँदै पनि एउटै सिरानी लगाएर सुतेका मानिसलाई एकअर्काको लात्ती लागेजस्तै बेलाबखत नेपाल र भारतका वीचको...

सकसमा जनता, मन्त्रीको मोज र कालो दसैँ

Published: October 22, 2015 06:51 AM Related news

पेशल आचार्य - परम्परालाई क्रमभङ्ग गर्दै ‘जनताका नाममा’ ३८ औं प्रधानमन्त्रीको शपथ लिएका एमाले अध्यक्ष केपी ओली सरकारमा गएपछि चुट्की बजाएकै भरमा नेपालका विद्यमान् तेल र तराईका समस्याहरूको समाधान हुन्छ भन्ने एकथरी बुद्धिजीवीको आशामा त्यसबेला तुषारापात भयो जब उपप्रम तथा परराष्ट्रमन्त्री कमल थापालाई ३ दिने दिल्ली दौडाहाका क्रममा भारतीय विदेश सचिव एस् जयशंकरले...

इतिहास साक्षी छ – को राष्ट्रवादी ?

Published: October 22, 2015 06:51 AM Related news

रेवतीप्रसाद भुषाल - (जुन देशमा परीक्षक सद्विवेकी हुदैन् त्यहाँ बहुमूल्य रत्नहरुको कुनै मूल्य हुदैन । ग्वालाहरुको देशमा चन्द्रकान्तमणि गोठालाहरुले तीन कौडीमा किनबेच गर्दछन् ।)- पञ्चतन्त्र  विपी कोइराला जीवन पर्यन्त, राष्ट्र र जनताको लागि लडे । उनले राजनैतिक नैतिकताको सीमा कहिल्यै उल्लंघन गरेनन् । राष्ट्र र जनताको लागि आफनो जीवनको पर्वाह गरेनन्...

राजनीतिमा म्याच फिक्सिङ छैन् !

Published: October 20, 2015 18:30 PM Related news

रविराज थापा - जब मैले नेपाली खेलाडीहरु (म्याच-फिक्सिङ)को अभियोगमा पक्राउ परे भन्ने जानकारी पाँए, त्यसले मलाई अत्यन्तै  मर्माहत बनायो । पहिले त  यी अल्लरे केटाहरुको मूर्खतापूर्ण व्यावहार र निर्णय प्रति रिस उठ्यो। तर अर्को तिर, जब म पनि यी केटाहरुको उमेरको थिएँ, मैले पनि यिनीहरुले जस्तै नेपाल र नेपालीको लागि खेलकुद जगतमा केही गरेर देखाउने, नेपालको नाम राख्ने र आकाशको...

भ्रम र भ्रान्तिमै रुमल्याइदिने !

Published: October 18, 2015 14:39 PM Related news

आनन्दराम पौडेल-       आवरण र सुपरस्ट्रक्चरमा मात्र परिवर्तन हुने, अनि अन्तर्वस्तु, सार र संस्कारलार्इ तिरस्कार गर्ने हो भने राजनीतिक परिवर्तनहरु राष्ट्रको लागि भयावह हुँदो रहेछ। नेपालमा जति–जति राजनीतिक परिवर्तन हुँदै गए, त्यति–त्यति पोलिटिकल कल्चर र जवाफदेहिता निख्रँदै गयो र नैतिक धरातल...

जनताको सपथ खाएका प्रधानमन्त्री

Published: October 15, 2015 16:52 PM Related news

पदम सिँह कार्की-एक महिनादेखि नुन–तेलको अभावले दारण्य सकस बेहोरिरहेका नेपाली जनताको ३८औं प्रधानमन्त्रीको रुपमा केपी ओलीले जनताको नाममा सपथ खाएर पदभार ग्रहण गरेका छन् । राष्ट्रपतिको सपथ ग्रहणको बेहोरामा ‘जनता’ थपेर पढेको दृष्यले ओलीको नेपाली जनताप्रतिको थप प्रतिवध्दता उजगार गरेको छ । मधेश आन्दोलनको ताँदोमा चढाएर...

नेपाली जनतालाई मूर्ख नठानौ !

Published: October 15, 2015 12:32 PM Related news

हरिविनोद अधिकारी - नयाँ संविधानको कार्यान्वयन सुरु भएको छ । प्रधानमन्त्रीको निर्वाचन, सभामुख, उपसभामुखको निर्वाचन पछि लगत्तै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनुपर्छ । यसैबिच राजनीतिका नयाँ नयाँ बान्की देखिन थालेका छन् । यो गणतन्त्रात्मक संविधानको पहिलो फाइदा गणतन्त्रको कट्टर विरोधी राप्रपा नेपालको पोल्टामा परेको छ । नसोचेको...

बूढो गोरु, राजनीतिक भीर र कांग्रेस

Published: October 12, 2015 13:53 PM Related news

पेशल आचार्य-नेपालमा आफ्नो राजनीतिक इतिहास बनाएको र इतिहासको पूँजीमा अति गौरव गर्ने नेपाली कांग्रेसले फेरि वर्तमानमा थप एउटा भूल गरेर भूलकै खातामा बचत गर्दै जनार्दनका असन्तुष्टिको पक्षपोषण गरेको छ । जुन ‘सोह्रै आना’ गर्नु हुँदैनथ्यो भन्ने आवाज र तर्कहरु आजका ताता बहसका विषय बनाइएका छन् । ...

राष्ट्रगाथा

Published: October 12, 2015 12:37 PM Related news

आनन्दराम पौडेल-‘म ठूलदाई नै हुँ । ठूलदाई कै हिसाबले बुझ्नुपर्छ । ठूलदाईको दादागिरीलार्इ सहन र त्यसैमा बाँच्न अभ्यस्त हुनुपर्छ’ भनेर आफ्ना छिमेकीहरुप्रति भारतले आफ्ना कर्म र ब्यबहारबाट प्रष्ट अभिव्यक्ति सँधै दिईराखेकै हो । बंगलादेशका पूर्व कानुनमन्त्री मौडुल अहमदले केही बर्षअघि ‘साउथ एसियाः क्राइसिस अफ डेभलपमेन्ट’...

‘बाँदर भक्ति’ को ‘भर्जिन’ शैली

Published: October 8, 2015 12:51 PM Related news

पेशल आचार्य- सुशील कोइराला, केपी शर्मा ओली र पुष्पकमल दहालले हाहाकार भएको तेलको समस्यालाई हप्ता पन्ध्र दिनमा पनि नसुल्झाई चाडबाडका मुखमा यस्तै राखिरहे भने नेपाली उखान ‘आगलागी झुपडी त डेढ घडी भद्रा’ हुन जान्छ । अनि त्यो असन्तोष चुलिँदै गयो भने यी तीनै दलको राजनीति समुद्रमा डुबेको त्यो पानीजहाज हुन पुग्छ । जसमा यात्रु मात्र...

समयको कसीमा सुशील कोइराला

Published: October 6, 2015 12:07 PM Related news

नरेन्द्रराज पौडेल - नेपालको बहुप्रतीक्षित संविधान (२०७२) जारी हुनेबिबित्तिकै सत्तासहभागी मुख्य चार राजनीतिक दलबीच भएको पूर्व सहमतिअनुसार प्रधानमन्त्री सुशील कोइरालाले प्रधानमन्त्री पदबाट बाहिरिने जानकारी दिए । सोही अनुसार राष्ट्पति महोदयले पनि असौज १५ गते नै संवैधानिक व्यवस्थाअनुरुप २२ गतेभित्र सहमतीय सरकार निर्माणकोलागि दलहरुसंग अह्वान गरे । करीव दुइवर्षे संक्रमणकालीन...

फिजीकरणको भद्दा नेपाली रिमिक्स

Published: October 5, 2015 13:36 PM Related news

सुविद गुरागाई – एक युगमा एक दिन आउने विशेष तिथिका रूपमा प्रचारित गरेर नेपालका राजनीतिक दलहरूले २०७२ असोज ३ गते नयाँ संविधान घोषणा गरेपछि अपेक्षाविपरीत रोटी–बेटीको सम्बन्धमा एकाएक चीसो बढेको छ । नेपाल र भारतबीच सनातनदेखि रहिआएको भनिएको यो सम्बन्ध चिसिएसँगै दशगजा सेरोफेरोका नेपाली मनहरूमा चर्को तुसारापात भएको छ । यसरी जङ्गे पिलर वरपर एकाएक जाडो थपिएपछि...

संसारकै आठौं आश्चर्य

Published: October 4, 2015 17:45 PM Related news

आनन्दराम पौडेल-संसारकै आजसम्मको इतिहासमा जो बञ्चितिमा पर्छ त्यसैले आवाज उठाएको र विद्रोह गरेको देखिएको छ। आठौं आश्चर्य अहिले नेपालमा देखिएको छ। नेपालमा त बञ्चितिमा परेकाहरुले हैन कि अतिरिक्त लाभ प्राप्त गरिरहेकाहरु पो अत्तो थापेर, निहुँ खोजेर हुलदङ्गा मच्चाइरहेछन्। नेपालको संविधान २०७२ सर्सर्ति पढ्ने सबैलाइ थाहा छ, यो संविधान...

सग्लो नेपाल भावी पुस्तालाई हस्तान्तरण गर्न पाऊँ !

Published: October 4, 2015 07:34 AM Related news

हरिविनोद अधिकारी - नेपालको इतिहासको एउटा नाजुक तथा संक्रमणकालीन कालखण्डको अन्त भएको छ र एउटा इमान्दार राजनीतिज्ञको हातमा संविधान बनाउने संयोजनकारीको भूमिका परेकोले त्यसले एउटा निर्णायक अवस्था प्राप्त गरेको हो भन्न अब हिच्किचाउनु पर्दैन । ती इमान्दार पात्र हुन् — सुशील कोइराला । अहिले उनको त्यो सादगी र अटल चट्टानी सिद्धान्तको...

भारतको ‘सार्क स्तरीय भैयागिरी’ र ‘फोहोरी कूटनीति’

Published: October 2, 2015 19:18 PM Related news

पेशल आचार्य - यो मुलुकमा अब पढे लेखेका र विद्वान् भनाउँदा मानिसहरू नै सबैभन्दा फटाहा, दहीचिउरे र संदिग्ध भएर देखापरिरहेको स्थितिमा यस्ता लेख रचनाले सरकारको शीघ्र ध्यान तान्ला र सुशासनको अवस्था आएको हेर्न पाऔंला भन्ने दिन सकिएको जस्तो छ । नेपाल इतिहासमा कसैको उपनिवेश भएन भनेर हामी लौका जत्रो हाम्रो नाक घोक्य्राउँथ्यौं । चर्चित गायक तथा संगीतकार गोपाल योञ्जनको...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell