top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive



१०२औँ बीपी जयन्ती : बीपीलाई बिर्सिन थाल्दाको परिणाम आज भोगिरहेका छौँ

Published: September 10, 2015 13:22 PM Related news

हरिविनोद अधिकारी- बीपी एक युग हुनुहुन्थ्यो । बीपीको सान्निध्य पनि प्राप्त थियो ,भन्दा आफैँलाई गौरव लाग्छ । बीपी जसलाई हामी सिद्धान्तको सगरमाथा र प्रशान्त महासागरको रुपमा लिन्थ्यौँ , वास्तवमा साँच्चै त्यस्तै हुुनुुहुँदो रहेछ । २०३४ साल कार्तिक ८ गतेको त्यो साँझमा मैले बीपीलाई साक्षात्कारमा देखेको थिएँ र चिन्तनको महासागरमा पसेर मैले पनि आफूलाई एक आचमनी सिञ्चन गरेको...

तरार्इ आन्दोलन : विखण्डनको विजारोपणका लागि कुनै डिजाइनमा त छैन ?

Published: September 10, 2015 13:22 PM Related news

अरुणकुमार सुवेदी- संबिधान बनाउनलाई भइरहेको रहस्यमय हतारो र तरार्इमा चलिरहेको आन्दोलन विपरीत हुन् कि पूरक हुन् ? गम्भीर प्रश्न उठेको छ । तरार्इ खास गरी मध्य तरार्इका आठ जिल्लाको एक प्रदेश मात्र संघियताको विश्वव्यापी आधार सिद्धान्त अर्थात् पहिचानका आधारमा निर्माण भएको थियो तर सबभन्दा ठूलो असन्तुष्टि र विद्रोह आज...

संवेदनहीनहरुको हातमा परेकोले मुलुक जलिरहेछ

Published: September 6, 2015 15:14 PM Related news

हरिविनोद अधिकारी - मुलुक जलिरहेछ । कसैलाई वास्ता छैन । सबै आफ्ना आफ्ना डम्फू बजाउनमा मस्त छन् । संविधान सभाभित्रका ६०१जनाको जुलुसले कुनै निर्णय दिन सकेको छैन । सर्प देखे दुलाबाहिर हात, माछा देखे दुला भित्र हात गर्नेहरुको हालीमुहाली छ । मुलुक भर्खरै गएको भूकम्पको मारबाट उठ्न सकेको छैन , परकम्प यथावत आइरहेको छ , मानिसहरुमा चिन्ताले...

अधोगतिमा नेपाली राजनीति

Published: September 6, 2015 15:14 PM Related news

आनन्दराम पौडेल - हामी  उन्नती तिर छौं कि, पतनको अधोगतिमा छौं ? उज्यालोतिर लम्किरहेछौं कि, अँध्यारो सुरुङभित्र ? नेपाली राजनीतिक यात्राको सिंहावलोकन गर्दा स्वत यो प्रश्न उठ्छ । सबैलार्इ थाहा छ, विरोध र आन्दोलन विकल्पको लागि हुन्छ। विकल्प साविकको भन्दा उन्नत र बैज्ञानिक हुन्छ। साविकको भन्दा उन्नत र बैज्ञानिक हुनेछ भन्ने देखाउनको लागि आन्दोलनकारीले र अझ...

'पकेटसाइज'को देश, किन चाहियो प्रदेश ?

Published: September 3, 2015 09:28 AM Related news

ध्रुवहरि अधिकारी-अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्ना पिताको जन्मस्थल भएको मुलुक केन्याको भ्रमण गरेको धेरै समय भएको छैन। यही श्रावणको आरम्भमा हो। ओबामाका कतिपय आलोचकले त्यसलाई निजीस्तरको यात्रा ठाने भने समर्थकहरूले अफ्रिकामा अमेरिकी अभिरुचि निरन्तर राख्न उपयोगी भएको माने। किनभने ओबामा-यात्राको सिलसिला इथियोपियासम्मको थियो। केन्याको राजधानी नैरोबीमा भएको...

पश्चिमाहरू र भारतको चलखेल : यसरी असफल राष्ट्र बन्दैछ नेपाल

Published: September 1, 2015 13:47 PM Related news

अरुणकुमार सुवेदी - विगत लामो समयदेखि नेपाल पश्चिमाहरू र भारतको एक किसिमले प्रभावका लागि शीतद्वन्द्वको स्थल बनेको छ । भारत आफ्नो आन्तरिक सुरक्षा र प्रतिरक्षाका लागि नेपालका कारणले प्रतिकूल स्थिति नहोस् भनी नेपालको राज्यसत्तामा आफ्नो प्रभाव स्थापित गर्न निरन्तर प्रयत्नरत भएको देखिन्छ । पश्चिमाहरू सञ्चार, नीति निर्माण...

नेपालमा पनि जन्मनु पर्छ ,हार्दिक पटेलहरु

Published: August 30, 2015 13:21 PM Related news

आनन्दराम पौडेल - जब नेतृत्वले सैद्धान्तिक आधार छाडेर निर्णय लिन र कदम चाल्न थाल्छन्, तब सम्पूर्ण काम-कार्यवाही र अभियानले बाटो छाड्छ। हरेक अभियान र काम-कार्यवाहीको आधार (जग) अत्यन्तै कमजोर हुने भएकोले सामान्य प्रश्नको समेत् सामना गर्ने क्षमता नै गुमाउँछ। कुनै तर्क हुँदैन, त्यसैले जवाफदेहिताबाट सधैं भाग्छ। छिमेकी राष्ट्र भारतमा सवा...

धैर्यको बाँध फुट्नु अघि !!!

Published: August 30, 2015 13:21 PM Related news

सुविद गुरागाई - धैर्यको बाँध फुट्न बाँकी छ । तर, त्यस्तो सम्भावना टिलपिल हुँदै छ ।२०६५ भाद्र २ गते सप्तकोसीको बाँध (तटबन्ध) फुटेको सम्झन्छु । एक साताअघि पश्चिम कुसाहास्थित तित्रिगाछी तालनजिकै कोसी कटान सुरु भएको सूचना पठाए भान्टाबारीस्थित हाम्रा संवाददाता सज्जाद आलमले । म इटहरीबाट प्रकाशित हुने ‘जनलक्ष्य’ दैनिक समाचारपत्रको...

दमदार महेन्द्र दृष्टि : ‘यिनीहरु अराष्ट्रिय तत्व हुन’

Published: August 27, 2015 08:20 AM Related news

भरत दाहाल - पञ्चायत कालमा हामी सबैले बारम्बार सुन्ने गरेको एउटा शब्द थियो– ‘अराष्ट्रिय तत्व’ । यो शब्द विशेष गरी कांग्रेस र सहायक रुपमा स्वघोषित कम्युनिष्टहरुलाई सम्बोधन गर्नका लागि उपयोगमा ल्याईएको थियो । यसलाई पञ्चायती वृत्तभित्रका गलत मानिसहरुले पनि उपयोग गरेको तथ्यलाई इन्कार गर्न त सकिंदैन, तर जस माथि यसको प्रयोग गरिएको थियो, त्यो पृष्ठभूमि...

विषबृक्ष रोपेर अमृत फल्ने अपेक्षा नगर्नुस् नेताज्यू !

Published: August 25, 2015 17:02 PM Related news

- सुदर्शन आचार्य७ भदौ २०७२ नेपाली राजनीतिक इतिहासमा एउटा ठूलो दुर्घटनाको प्रस्थानबिन्दु बन्न सक्छ । कैलालीको मनुवा–६ स्थित सिमल चौरमा थरुहट प्रदर्शनकारीको आक्रमणमा नेपाल प्रहरीका एसएसपीसहित सात सुरक्षाकर्मी मारिएको घटनाले यतिबेला सिंगो नेपाल स्तब्ध छ । गणतन्त्र स्थापनापछि यति ठूलो मानवीय क्षति भएको यो दोस्रो घटना हो ।...

खोजेको हामीले के हो ?

Published: August 25, 2015 14:00 PM Related news

– सुविद गुरागाईसाँच्चै खोजेको हामीले के हो ? अहिले सडकदेखि सदनसम्म जे–जस्तो जनमत सङ्कलित हुँदै छ, के त्यो आफ्नो उद्देश्यमा प्रष्ट छ ? सडकमा देखिएकामध्ये बहुदा मानिसहरूको मनमा छ, छोराछोरीहरूले राम्रो पढ्न पाएनन् । उनीहरूको भविष्य बिग्रिने भो । फेरि त्यही मनमा शिक्षकहरूले विद्यालय बन्द गरिदिएनन् भन्ने गुनासो पनि छ...

शनैः शनैः ‘परतन्त्र’को पालो ?

Published: August 25, 2015 12:12 PM Related news

- पेशल आचार्यहालै देहावसान भएका नेपाली साहित्यका वरिष्ठ साहित्यकार तथा नेपालका पाका राजनीतिज्ञ राजेश्वर देवकोटा आफ्नो होचो दैहिक कदको गौरवपूर्ण सान झल्काउने अन्तर्वार्ताहरूमा पत्रकारहरूका प्रश्नको जोशिलो उत्तर दिँदै भविष्यलक्षित् शैलीमा भन्थे –‘बाबु, यो पञ्चायत गएपछि प्रजातन्त्र आउँछ, प्रजातन्त्रपछि लोकतन्त्र आउँछ,...

कसका लागि राष्ट्रियताको यो मोलमोलाई ?

Published: August 24, 2015 13:32 PM Related news

- हरिविनोद अधिकारीजति जति संविधान बन्ने बारेमा स्थिति सहज बन्दै जान्छ, त्यति त्यति राजनीति छिटै–छिटै अचानक ३६० डिग्री परिवर्तनको अवस्थामा आउँछ । यो अवस्था पहिले पनि आएकै थियो तर अहिले स्थिति सहज र सरल बनेको मानिन्थ्यो । संविधानको मस्यौदा जो आएको थियो, मस्यौदालाई मस्यौदाको रुपमा हेरेर व्यवहार गरिएन । नेपाललाई एउटा जातको...

जात,थर,गोत्र,सम्प्रदायको राज्य बनाउन आन्दोलन !

Published: August 23, 2015 15:46 PM Related news

आनन्दराम पौडेल -जात-जातको राज्य हुनुपर्छ भन्दै थरुहट, थारु कल्याणकारिणी सभा र संयुक्त मधेशी मोर्चाले ९ दिनदेखि भैरहवालार्इ पनि पुरै बन्द गराएका छन। भदौ ३ गते बिहीबारका दिन बन्दकर्ताहरु जबर्जस्ती बन्द गराउँदै हिंडे। हातमा रड, लाठी, चिर्पट दाउरा लिएर होहल्ला गर्दै, तर्साउँदै, धम्काउँदै, आतङ्क मच्चाउँदै भैरहवा वजार निस्के। बुद्धचोकमा पुगेर, “यो घरको मान्छे...

यसरी बन्छ कि, देश धनी !

Published: August 22, 2015 20:15 PM Related news

पेशल आचार्य -‘भन्न जस्तो सजिलो, गर्न जस्तो गाह्रो, भोक जस्तो रोग, अन्न जस्तो औषधि, आमा जस्तो भान्से र बाउ जस्तो साथी’ यो दुनियाँमा त के अर्को दुनियाँ अन्तरिक्षमा कतै छ भने त्यसमा पनि सम्भव छैन होला । यो नेपाली गाउँघरका बूढापाकाहरुको भनाइ हो । यसमा पूर्ण सत्यता छ । एकपटक हामी सबै यो देशका साक्षर, सचेत, शिक्षित र बौद्धिक जनताहरुले सोची हेरौं ।...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell