नागरिकलाई अधिकारसम्पन्न बनाउँदा सामन्तवादको संस्कारमा हुर्किएकाहरु आत्तिन्छन् : निलाम्बर आचार्य
Published: January 11, 2016 18:37 PM
दोस्रो संविधानसभाबाट संविधान जारी भएसँगै मुलुकमा संविधान कार्यान्वयनको चुनौती देखा परेको छ । खासगरी तराई–मधेस केन्द्रीत केही राजनीतिक दलले संविधानको विरोधमा प्रदर्शन गर्दै आएका छन् । उनीहरुको आन्दोलनको औचित्य, संविधानका गुण–दोषबारे कुनै राजनीतिक आवरण गरिने चर्चा अपूर्ण वा पूर्वाग्रही हुन सक्छन् तर संविधानविदको नजरमा के देखिन्छ ? नयाँ संविधान...
दिल्लीले मधेसी मोर्चाको हौसला बढाउने होइन : शिवजी यादव
Published: December 10, 2015 15:02 PM
तराई–मधेसमा जारी आन्दोलनले सिंगो मुलुकको अर्थतन्त्र र आम जनताको दैनिकीलाई आक्रान्त बनाइरहेको छ । मधेस र मधेसी जनताका अधिकारका लागि भन्दै गरिएको आन्दोलन लम्बिदैं गएको छ । आन्दोलनरत मधेसी मोर्चाकै एक घटक संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक शिवजी यादव भने आन्दोलन टुंगिने भरपर्दो आधार अझै नदेखिएको बताउँछन् । नेपालको...
हामी गणतन्त्र सफल पार्न सत्तामा गएकै होइन : दिलनाथ गिरी
Published: November 2, 2015 20:27 PM
राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले आफूहरु गणतन्त्रको संस्थागत विकास गर्न तथा गणतन्त्रलाई सफल पार्न सत्तामा गएको होइन भन्ने प्रष्ट पारेका छन् । उनले राजतन्त्रकै समयमा मुलुकले उल्लेख्य विकास हासिल गरेको जिकिर गर्दै प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको शासनकालमा पञ्चायतकालिन विकासलाई नै बेचेर खाएको दाबी गरेका छन् । राप्रपा नेपाल आफ्ना एजेण्डामा...
अन्धजातिवादी कुराले कम्यूनिस्ट आन्दोलन चकनाचुर हुन्छ : राम कार्की (एनेकपा माओवादी)
Published: September 28, 2015 18:36 PM
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टी परित्याग गरेपछि नेपाली राजनीतिमा नयाँ चर्चा थालनी भएको छ । संविधान जारीपछि मुलुकमा मधेस आन्दोलन लगायतका विषयले राजनीतिक बृत्त चुनौतीपूर्ण घडीमा रहेकै अवस्थामा डा. भट्टराईले पार्टी र व्यवस्थापिका–संसद सदस्य पदबाट समेत राजीनामा दिएका छन् । प्रस्तुत छ, लामो समय डा. भट्टराईसँगै सहकार्य गरेका एमाओवादी...
१५–२० हजार मान्छे मारेर जनयुद्ध गरेको यही अवस्थाका लागि हो ? : राजकुमार लेखी
Published: September 23, 2015 19:39 PM
संविधान जारी भइसकेको अवस्थामा समेत तराई मधेसमा आन्दोलन जारी छ । नयाँ संविधानमा आफ्ना माग नसमेटिएको भन्दै थारु समुदाय र मधेसवादी केही दल आन्दोलनमै केन्द्रीत भइरहेका छन् । प्रमुख राजनीतिक दलहरुले संविधानमा सबैका अधिकार समेटिएको दाबी गरिरहँदा नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष तथा राष्ट्रिय नागरिक पार्टी नेपालका अध्यक्ष राजकुमार लेखी...
आन्दोलनका नाममा गुमेको साख र प्रतिष्ठा पुनः प्राप्त गर्न चाहिरहेका छन् : सभासद बंशीधर मिश्र
Published: September 15, 2015 19:27 PM
संविधान जारी गर्ने अन्तिम तयारी भइरहँदा मधेस अझै आन्दोलित छ । केही राजनीतिक दलहरुले आफ्ना माग पुरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिदैं आएका छन् । मधेसबाटै प्रतिनिधित्व गर्ने सभासद तथा एमाले पोलिटब्यूरो सदस्य बंशीधर मिश्र मधेस आन्दोलनभित्र भ्रम र केही मधेसवादी दलका स्वार्थ देख्छन् । उनी संविधान जारी भएसँगै त्यस्ता आन्दोलन समाप्त...
‘ओलीलाई प्रधानमन्त्री बनाउनका निम्ति नरसंहार निम्त्याउने !’
Published: September 10, 2015 16:13 PM
नेपाली कांग्रेसका सभासद सुरेन्द्रप्रसाद चौधरी यतिबेला पार्टी नेतृत्वलाई नै चुनौती दिइरहेका छन् । सीमांकनमा असहमति राख्दै मधेसमा आन्दोलन जारी रहँदा सभासद चौधरी लगायत तराई–मधेसबाट प्रतिनिधित्व गर्ने कांग्रेसका सभासदहरु, आदिवासी–जनजाति सभासदहरु मोर्चाबन्दीमा लागेका छन् । उनीहरु आन्दोलनरत पक्षलाई समेटेरमात्र संविधान जारी गर्नुपर्ने...
टीकापुरको अहिलेको सुरक्षालाई कसैले चुनौती दिनसक्दैन : प्रजिअ चापागाईँ, कैलाली
Published: August 31, 2015 13:13 PM
थरुहट स्वायत्त प्रदेशको माग गर्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारीले गत भदौ ७ मा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने सहित ५ नेपाल प्रहरी, २ सशस्त्र प्रहरी र एक बालकको निर्ममतापूर्वक हत्या गरेपछि नेपाल सरकारले कैलालीको सुरक्षा निकायका नेतृत्वसंगै प्रमुख जिल्ला अधिकारी परिवर्तन गर्यो । प्रस्तुत छ – घटना पछि प्रमुख जिल्ला अधिकारीका...
बामदेवजी, मलाई चाँडै कारवाही गर्नुस् : उपेन्द्र यादव
Published: August 20, 2015 07:04 AM
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवमाथि सामाजिक सद्भाव भड्काएको आरोपसहित संसदमा सांसदहरुले आवाज उठाए । संविधान निर्माण अन्तिम चरणमा पुग्दा विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका यादवले आन्दोलन चर्काउन उत्तेजक भाषण गरेको भन्दै गृहमन्त्री बामदेव गौतमले व्यवस्थापिका–संसद बैठकमा अडियो टेप नै पेश गरे । यसका बाबजुद मधेसमा अनिश्चितकालिन...
अन्ततः युद्ध गर्नै पर्दछ : मोहन वैद्य
Published: July 29, 2015 19:36 PM
संविधानसभाबाट संविधान जारी गर्ने तयारी लगभग अन्तिम चरणमा पुगिरहेको समयमा संविधानसभा बाहिर रहेको नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले अब बन्ने संविधानबाट मुलुकले निकास नपाउने दाबी गरेका छन् । उनले मुलुकलाई सार्थक निकास दिन नयाँ क्रान्तिको आवश्यकता औंल्याउँदै त्यसका लागि फेरि पनि युद्धमा जानुको विकल्प नभएको बताएका छन् । ...
'जातीय र क्षेत्रीय मुद्धाले रक्तपातपुर्ण अवस्थामा पुर्याउँछ'
Published: July 29, 2015 10:00 AM
गोविन्द भट्टराई नेविसंघका पूर्व सभापति तथा कांग्रेसका केन्द्रिय सदस्य हुन् । तनहुँमा जन्मिएर विगत दुई दशक यता सक्रिय राजनीतिमा रहेका उनी पार्टीभित्र इमान्दार र निष्ठावान् नेताका रुपमा परिचित छन् । बौद्धिक तथा शालीन नेताको परिचय बनाएका उनी यतिबेला आसन्न महाधिवेशनमा केन्द्रिय सदस्यका रुपमा उम्मेदवारी दिने तयारी गरिरहेका छन् । प्रस्तुत छ, महाधिवेशन...
अब पार्टी मैले सम्हाल्नुपर्छ : कांग्रेस उपसभापति पौडेल
Published: July 19, 2015 18:06 PM
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको नेतृत्व अब आफूले सम्हाल्ने दाबी गरेका छन् । पार्टी समयअनुसार चल्न नसकेकोले पार्टीलाई सही दिशामा लैजान आफ्नो नेतृत्व जरुरी रहेको उनको भनाई छ । संविधान छिटो ल्याउनु पर्छ भन्ने मानसिकताले १६ बुँदे सहमति भएको र हतार–हतार गरिएको कामका कारण कतिपय बिषयहरुमा गम्भिर बन्न नसकेको उनको...
आफ्नै दाजुभाइलाई लुट्नेहरुले अब लाज मान्नु पर्छ : श्रम राज्यमन्त्री गुरुङ
Published: July 19, 2015 11:12 AM
श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले खाडी मुलुकहरुमा रोजगारीका लागि जाने नेपालीबाट प्रवेश अनुमतिपत्र र टिकटको पैसा लिन नपाउने निर्णय गरेसँगै मुलुकभरका वैदेशिक रोजगार व्यवसायीहरु आन्दोलित बने । उनीहरुको आन्दोलन अहिलेसम्म पनि जारी छ । मन्त्री गुरुङले गरेको निर्णय कामदारका पक्षमा देखिएका कारण मुलुकभर उनको पक्षमा बहस...
मिडियाले महिलाको अपमान गरे, मैले केही गरेको छैन : हरि पराजुली (भिडियो अन्तर्वार्ता)
Published: July 19, 2015 08:42 AM
काठमाडौं, आषाढ २३ । निवर्तमान कृषिमन्त्री हरिप्रसाद पराजुलीले गत आषाढ १५ गते आफूसँग जोडिएको घटनाको समाचार सम्प्रेशन गर्नेक्रममा मिडियाले महिलाहरुको अपमान गरेको बताएका छन् ।पराजुलीले आषाढ १५ गते काठमाडौंको मुलपानीमा धान दिवसको अवसरमा आयोजित कार्यक्रममा आफूले ‘महिलामाथि दुब्र्यबहार गरेको’ भनी समाचार सम्प्रेशन गर्दा मिडियाले महिलाहरुको...