| Sahitya | Image Khabar  top
ImageKhabar
शनिबार, 2 भदौ, 2075 Saturday, August 18, 2018

ImageKhabar Archive



कवि दिनेश अधिकारीको एकल वाचन

Published: January 25, 2016 08:10 AM Related news

धनकुटा , माघ ११ ।भोकले कोही नमरोस् आसुमा कोही नझरोस्यो देश सबको प्यारो होस्अ“ध्यारो छेउमै नपरोस् कवि तथा गीतकार दिनेश अधिकारीले सनिवार सदरमुकाममा आफ्ना रचना वाचना गर्दै श्रौताको मन तानिरहे ।...

पुष्कर लोहनीले सुनाए यौनसाहित्य

Published: January 23, 2016 16:22 PM

काठमाडौं, माघ ९ । नेपाली यौनसाहित्यका अगुवा पुष्कर लोहनीले शनिबार आफ्ना थुपै्र हाइकु(तीन हरफ र सत्र अक्षर), तान्का(पाँच हरफ र ३१अक्षर), सिजो(तीन हरफे कोरियाली लोकगीत) र कविता प्रस्तुत गरे ।स्रष्टा समाज काठमाडौंद्वारा ‘हामी सुन्छौं पुष्कर लोहनीलाई’ शीर्षकमा आयोजित कार्यक्रममा ७८ वर्षीय लोहनीले यौनलाई विभिन्न प्रतीक एवं विम्बद्वारा...

कलासाहित्य डटकम प्रतिष्ठानद्वारा पाँचजना श्रष्टालाई सम्मान गर्ने

Published: January 17, 2016 11:36 AM Related news

काठमाडौं, माघ ३ । नेपाली कलासाहित्य डट कम प्रतिष्ठानद्वारा विगत आठ वर्षदेखि हरेक वर्ष प्रदान गर्दै आएको विभिन्न विधाका पुरस्कारहरु यसबर्ष अमेरिकी नागरिकसहित पाँचजना श्रष्टालाई प्रदान गर्ने भएको छ । भाषा, साहित्य, कलासंस्कृति र सङ्गीतका साधकहरूलाई प्रदान गर्ने गरिएको पुरस्कार हालै प्रतिष्ठानकी अध्यक्ष मोमिलाको अध्यक्षतामा...

राष्ट्रकविका हरफमा पत्रकार उमा सिंहको सातौँ स्मृति

Published: January 11, 2016 13:56 PM Related news

जनकपुरधाम, पुस २७ । आज हत्या यस्को भए, भोलि हत्या उसको ।पर्सि हत्या कस्को होला, पर्सि होला देशको ।।नेपालीको रगतले नेपाल रगताम्य ।यो हत्या र पागलपन कहिले होला साम्य ? प्रथम महिला सहिद पत्रकार उमा सिंह हत्याको सातौँ स्मृति दिवसका सन्दर्भमा राष्ट्रकवि माधवप्रसाद घिमिरेका यी हरफ अहिले पनि हत्या र हिंसाको लहर साम्य हुने आशाका सञ्चार प्रवाह गर्ने र आमाबाबुको...

के छ ‘च्यातिएको गोजी’ भित्र ?

Published: January 11, 2016 08:30 AM Related news

काठमाडौं । ‘केही विषयको गरिराख्याँ थिएँ खोजी, खोइ कताबाट आयपुग्यो त्यो च्यातिएको गोजी । जो हिजोसम्म अन्य बस्तुलाई लुकाइदिन्थ्यो, तर आज आफैं उदाङिएको छ । पुरै नाङिएको  छ । मन उत्सुक भयो । अझ नियालेर त्यो च्यातिएको गोजीलाई हेर्न खोजें । ओहो ! कति साहसी आफ्नो अस्तित्वको समाप्ती हुनलाग्दा पनि आफ्नै कर्तब्यप्रति त्यति नै वफादार, जतिखेर सकुसल...

पुर्वमन्त्री पाण्डेको कृति ‘कुटनीति र राजनीति’ को चर्चा

Published: January 10, 2016 09:04 AM Related news

चितवन, पुस २६ । पुर्व मन्त्री तथा परराष्ट्र विज्ञ रमेशनाथ पाण्डेको पहिलो पुस्तक ‘कुटनीति र राजनीति’ को विषयमा चितवनमा साहित्यकारहरु विच साक्षात्कार भएको छ । कविडाँडा साहित्य समाजको आयोजनामा शनिवार उक्त कार्यक्रममा पुर्व मन्त्री पाण्डेले नेपाल भारतको सम्वन्धमा एउटा रेखा कोरिएको भन्दै राजनीति भन्दा कुटनीति...

झमक घिमिरेलाई लैनसिंह बाङ्देल पुरस्कार

Published: January 9, 2016 17:42 PM Related news

धनकुटा, पुस २५ । साहित्यकार झमक घिमिरेलाई लैनसिंह बाङ्देल पुरस्कारबाट सम्मानित गरिएको छ ।लैनसिंह बाङ्देल साहित्यकला प्रतिष्ठान कोलकाताले झमक घिमिरेको गृहजिल्ला धनकुटा पुगेर पुरस्कार प्रदान गरेको हो । घिमिरेलाई १० हजार रुपैयाँसहित सम्मान गरिएको हो ।२०३७ सालमा धनकुटाको कचिडेमा जन्मिएकी झमक जन्मजात मस्तिष्क पक्षघात रोगबाट पीडित...

साहित्यकार वानीरा गिरीका बुबाआमाको कसरी बिहे भयो ?

Published: January 3, 2016 09:42 AM Related news

नरेन्द्रराज प्रसाई - वानीरा गिरीका बुबा इन्द्रराज गिरीको चौबीस वर्ष पुगेपछि बिहे भयो । इलामका कृष्णबहादुर सुतार कार्की र नैनकला कार्कीकी चौध वर्षीया छोरी जानुकादेवी कार्कीसँग यिनको लगनगाँठो बाँधिएको थियो । बिहे गरेपछि यिनको जीवनमा धेरै परिवर्तन पनि आएको थियो । गिरीमा आएको उत्साहले पनि उनको व्यापारले निक्कै सफलता पाएको थियो ।जानुकादेवी असाध्यै सुन्दरी थिइन्...

त्रिमूर्ति निकेतनमा १३२ औं लेखनाथ जयन्ती

Published: December 31, 2015 07:03 AM Related news

काठमाडौं, पुस १६ । त्रिमूर्ति निकेतनले   कविशिरोमणि लेखनाथ पौडयालको १३२औँ जयन्ती मनाएको छ । सञ्चारग्रामस्थित  विभिन्न कवि लेखकहरुले लेखनाथ पौडयालको पूर्णकदको सालिकमा माल्यार्पण गर्दै कविशिरोमणिमा श्रद्धान्जली अर्पण गरे ।उक्त अवसरमा नाटयसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाका पूर्णकदको सालिकमा पनि माल्यार्पण गरियो । त्रिमूर्ति निकेतनद्वारा आयोजित...

भूपि शेरचनको जन्मजयन्ती मनाइयो

Published: December 25, 2015 14:54 PM Related news

काठमाडौं, पुस १० । कवि भूपी शेरचनको ८०औं जन्मजयन्ती शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।नेपाली साहित्यमा कवि भूपी शेरचनले पुर्‍याएको योगदानको कदर गर्दै शुक्रबार राजधानीमा गरिएको कार्यक्रममा भूपी शेरचनका बारेमा लेखिएका पुस्तकहरुको विमोचन गरियो ।कार्यक्रममा युवा कविहरुले भूपी शेरचनबारे लेखिएका कविता...

लेखक अशोक सिलवाल अब लाङटाङ सदभावनादूत

Published: December 25, 2015 06:50 AM Related news

काठमाडौं , पुस १० । लेखक तथा पत्रकार अशोक सिलवाल लाङटाङ सदभावनादूतको उपाधिसहित सम्मानित भएका छन् । समग्र लाङटाङवासीको तर्फबाट लाङटाङ मेनेजमेन्ट एन्ड रिक्न्स्ट्रक्सन कमिटीले सिलवाललाई मंगलबार राजधानीमा लाङटाङ सदभावनादूत उपाधिले सम्मान गरेको हो । राष्ट्रिय पर्यटन व्यवसायी संघ नेपाल (नीट नेपाल)को आयोजनामा भएको सिलवाल निर्देशित ‘वेकिङ एन्ड वाकिङ’...

शिवानीको दोस्रो कृति बजारमा

Published: December 23, 2015 20:04 PM Related news

काठमाडौं, पुस ८ । उद्यमी, पत्रकार तथा लेखिका शिवानी न्यौपानेको दोस्रो कृतिको विमोचन गरिएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच उक्त फिक्सन उपन्यास ‘क्रसिङ्ग स्याडोज’ को बिमोचन गरिएको हो । सो कृतिको विमोचन सिएनएन हिरो अनुराधा कोइरालासहित आरजु देउवा, सपना मल्ल प्रधान...

कविता : दिल्ली ,दरबार र दल

Published: December 21, 2015 13:10 PM Related news

भरत भारद्धाज -  दिल्लीयौटा स्याल सँधै सीमा पारी बस्छउसलाई हाम्रो उज्यालो मन पर्दैन हाम्रो तृप्ति मन पर्दैन हाम्रो सुख मन पर्दैनहाम्रो लोकप्रिय नेता मन पर्दैन हाम्रो संविधान मन पर्दैन हाम्रो एकता मन पर्दैन सँधै खेल गर्छयहाँ अन्धकार आओस्आफ्नो साम्राज्य छाओस्दरवार...

शब्दकोष सार्वजनिक

Published: December 12, 2015 19:15 PM Related news

काठमाडौं, मंसिर २६ । चुडामणी गौतमद्वारा लिखित ‘गौतम व्यवहारिक नेपाली शब्दकोष’को शनिबार राजधानीमा लोकार्पण गरिएको छ ।शब्दकोषमा दैनिक व्यवहार, लेखन तथा पठनपाठनमा चलेका, चलनचल्तीमा रहँदै आएका सनातन प्रयोगसितसम्बन्धित नेपाली शब्दहरु समाविष्ट छन् ।६ सय ५६ पृष्ठको यो शब्दकोष मुख्य शब्दकोष, हिज्जेः कुन गलत, कुन सही र नेपाली...

कालीप्रसाद रिजाल र कुमारबहादुर जोशीको जीवनीमा आधारित पुस्तक सार्वजनिक

Published: December 9, 2015 19:02 PM Related news

काठमाडौं, मंसिर २३ । गीतकार कालीप्रसाद रिजाल र वरिष्ठ समालोचक डा. कुमारबहादुर जोशीको जीवनीमा आधारित पुस्तकको बुधबार राजधानीमा विमोचन गरिएको छ ।कुमार सरस्वती पुरस्कार गुठीले बुधबार राजधानीमा गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिघिरेले पुस्तकको विमोचन गरे ।पुस्तकमा गीतकार रिजालको सांगीतिक जीवनका...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell