top
ImageKhabar
मंगलवार, 25 मंसिर, 2075 Tuesday, December 11, 2018

ImageKhabar Archive



भ्रष्टाचार विरुद्ध कविता

Published: December 9, 2015 13:30 PM Related news

काठमाडौं, मंसिर २३ । भ्रष्टाचार विरुद्ध आज राजधानीमा अन्र्तविद्यालय कविता प्रतियोगिता सम्पन्न भएको छ । ट्रान्सपरेन्सी ईन्टरनेसनल नेपाल आबद्ध प्रफेसनल महिला सहयोगी समूह नेपालले आयोजना गरेको ‘भ्रष्टाचारको साङ्लो तोडौं’ भन्ने नाराका साथ गरिएको प्रतियोगितामा राजधानीका ५ वटा सामुदायिक विद्यालयका विद्यार्थी...

चेतोनाथ शर्मा आचार्यलाई भारती खरेल स्मृति पुरस्कार

Published: December 2, 2015 19:11 PM Related news

काठमाडौं, मंसिर १६ । यस वर्षको भारती खरेल स्मृति पुरस्कार प्राध्यापक चेतोनाथ शर्मा आचार्यलाई प्रदान गरिएको छ ।बुधबार राजधानीमा भएको कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले आचार्यलाई ५१ हजार नगदसहित पुरस्कृत गरेका हुन् । कार्यक्रममा आचार्यको निबन्ध संग्रहसमेत विमोचन गरिएको थियो ।समाजसेवा, अध्यात्मक र भाषा...

‘नयाँ सीमाना’ले जित्यो राष्ट्रिय कविता महोत्सवमा प्रथम पुरस्कार

Published: December 1, 2015 15:50 PM Related news

काठमाडौं, मंसिर १५ । राष्ट्रिय कविता महोत्सव २०७१ मा सुर्खेतका कवि एकल यात्री प्रथम भएका छन् । यात्रीको ‘नयाँ सीमाना’ शीर्षकको कविताले २० हजार रुपैयाँ नगदसहित प्रथम पुरस्कार प्राप्त गरेको हो ।ओखलढुंगाका कवि चेतनाथ धमलाको ‘पाठशाला’ नामक कविताले १५ हजार रुपैयाँ नगदसहित दोस्रो पुरस्कार प्राप्त गर्न सफल भएको छ ।...

कविता : भालेको बयान

Published: November 26, 2015 08:30 AM Related news

- भरत भारद्वाज श्रीमान् मेरो गल्ती छैनम भाले हुँमेरो एकान्तलाईमेरो मौनतालाई मेरो शान्तिलाई मेरो धर्मलाई पोथीहरू नै भङ्ग गर्छन् आफ्नो सुन्दरताले आफ्नो...

साहित्यकार निकाहरिका बालसेवामा

Published: November 25, 2015 19:45 PM Related news

काठमाडौं , मंसिर ९ । साहित्यकार  नीलम कार्की निहारिकाले लेखस्व, पुस्तक रोयल्टी या पुरस्कारको रकम बालबालिकाको शिक्षाका निम्ति प्रदान गर्ने भएकी छिन् । अनेसासले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको डायस्पोरिक नारी हस्तक्षार सर्बोकृष्ट पुस्तक पुरस्कार ग्रहण गर्दै पुरस्कार र उपन्यासको रोल्यटी बालबालिकाको शिक्षाका निम्ति प्रदान गर्ने घोषण गरेकी...

नेपाल भाषा–साहित्यसम्बन्धी छलफल

Published: November 25, 2015 16:08 PM Related news

काठमाडौं, मंसिर ९ । नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाल भाषाको पत्रिका ‘थाय्भु’ समयसापेक्ष सुधार गर्नका लागि बुधबार नेपाल भाषाका कवि, लेखक एवं विद्वानहरुसँग छलफल गरेको छ ।छलफलमा सहभागी वक्ताहरुले १० वर्षअघि प्रकाशन सुरु गरिएको थाय्भुको अहिलेसम्म ६ ओटा अंक मात्रै पुगेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।उनीहरुले पत्रिकाको...

मञ्जु काँचुलीलाई शंकर कोइराला स्मृति पुरस्कार

Published: November 21, 2015 17:54 PM Related news

काठमाडौं, मंसिर ५ । यस वर्षको शंकर कोइराला स्मृति पुरस्कार साहित्यकार मञ्जु काँचुलीलाई प्रदान गरिएको छ । दायित्व वाङ्मय प्रतिष्ठान नेपालले आज राजधानीमा कार्यक्रम गरी साहित्यकार काँचुलीलाई दश हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो । यस्तै दश हजार रुपैयाँको दायित्व वाङ्मय पुरस्कार...

महाकवि देवकोटाको एक सय सातौं जन्मजयन्ती विश्वभर मनाइदैं

Published: November 11, 2015 07:22 AM Related news

काठमाडौं, कार्तिक २५ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय सातौं जन्मजयन्ती बुधबार स्वदेश र विदेशमा विभिन्न कार्यक्रम गरी मनाईंदैछ । विक्रम संवत १९६६ साल कार्तिक कृष्णपक्ष लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा उनको जन्म भएको थियो । १० वर्षको...

मुक्तक: भगवती बस्नेत

Published: November 10, 2015 11:48 AM Related news

...

एकैसाथ तीन कृति विमोचन

Published: November 8, 2015 09:42 AM

इलाम, २२ , कार्तिक । तीन साहित्यकारद्वारा लिखित तीनवटा कृतिको शनिबार इलाममा एकैसाथ विमोचन गरिएको छ । बुद्धिप्रसाद घिमिरे स्मृति ग्रन्थ संरक्षण समितिको आयोजनामा भएको कार्यक्रममा साहित्यकार बुद्धिप्रसाद घिमिरेको ‘स्मृति ग्रन्थ’, इन्द्रनारायण सुवेदीको ‘प्रकृति र मान्छे’ कविता सङ्ग्रह र लक्ष्मी पाठकको ‘तर्क’ कविता सङ्ग्रह विमोचन गरिएको...

‘झटारो’को अंग्रेजी अनुवाद सार्वजनिक

Published: November 2, 2015 18:28 PM Related news

काठमाडौं, कार्तिक १६ । कवि तीर्थराज अधिकारीको मुक्तक संग्रह ‘झटारो’को अंग्रेजी अनुवादको सोमबार राजधानीमा लोकापर्ण गरिएको छ ।वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले उक्त पुस्तकको लोकापर्ण गरेका हुन् । दुई वर्षअघि नै प्रकाशित मुक्तक संग्रह झटारोको अंग्रेजी अनुवाद भोजराज न्यौपानेले गरेका हुन् ।पुस्तकमा मायाप्रीति, जवानी,...

१५ लाखको अक्षय कोष स्थापना,दुई जनालाई रु.५१ र रु.२५ हजारको राशीले पुरस्कृत गर्ने

Published: October 24, 2015 11:37 AM Related news

बिराटनगर, कार्तिक ७ । भाषा साहित्य,समाज सेवा र पत्रकारिताको क्षेत्रमा विशिस्ट योगदान पुर्याउने व्यक्तिलाई पुरस्कृत गर्ने उद्येश्यले दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानको स्थापना  गरिएको छ । नेपाली भाषा,साहित्य,संस्कृती, शिक्षा,समाज सेवा,पत्रकारिता आदि क्षेत्रमा समर्पित बिराटनगर निवासी ७० बर्षिय प्राज्ञ दधिराज...

भीमनिधि तिवारीकी पत्नीको निधन

Published: October 21, 2015 17:41 PM

काठमाडौं, कार्तिक ४ । नेपाली साहित्यका मूर्धन्य खम्बा भीमनिधि तिवारीकी पत्नी भुवनेश्वरी तिवारीको बुधबार निधन भएको छ ।‘अल्जाइमर’ले पीडित तिवारीको ८७ वर्षको उमेरमा निधन भएको हो । तिवारीका एक छोरा र दुई चर्चित कवयित्री छोरीहरु बेञ्जु शर्मा र मञ्जु काँचुली छन् ।भीमनिधि तिवारीको भने २०३० सालमै निधन भएको थियो । भीमनिधिका...

एक योद्धाको अन्तिम शिविर

Published: October 18, 2015 17:30 PM Related news

राजेश खनाल-प्रा.डा. अञ्जनीकुमार शर्मा आज हुनुहुन्न । एक वर्ष अघि असोज २१ गते उहाँ बित्नु भयो । जिन्दगीभरि क्यान्सर रोगको निदान, रोकथाम, उपचारका लागि लाग्नुहुने मेरा मामा प्रा.डा. अञ्जनीकुमार शर्मालाई अन्ततः त्यही क्यान्सरले नै लगेको थियो । यतिखेर प्राडा शर्मा अर्थात मेरा मामा बित्नु भन्दा...

सार्क सुफीमा नेपाली कवि

Published: October 13, 2015 07:25 AM Related news

काठमाडौं, असोज २६ । फाउन्डेशन अफ सार्क राइटर्स एण्ड लिट्रेचरद्वारा आयोजित सार्क सुफी सम्मेलन भारतको जयपुरमा जारी छ । दक्षिण एसियाली राष्ट्रहरुको कला, साहित्य र संस्कृति आदान प्रदान गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गरिने महोत्सव यसपटक भारतको जयपुरमा चलिरहेको छ । सार्कमा आवद्ध आठ देशका कवि, लेखक, प्राज्ञ एवं...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell