top
ImageKhabar
सोमबार, 5 कार्तिक, 2075 Monday, October 22, 2018

ImageKhabar Archive



भूपति ढकालका पुस्तकहरु सार्वजनिक

Published: October 10, 2015 19:54 PM Related news

काठमाडौं, असोज २३ । प्राध्यापक डा. भूूपति ढकालले लेखेका पुस्तकहरुको शनिबार राजधानीमा लोकार्पण गरिएको छ ।शनिबार राजधानीमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङले ढकालले लेखेको उपन्यास ‘‘स्वदेशिएका जोडी’,  ‘आजको हाँक्छ र विविध सन्दर्भका छोटा लामा र अनुवादित कविताहरु’ र ‘निष्ठाको...

राजधानीमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको आयोजना

Published: October 8, 2015 11:53 AM Related news

काठमाडौं, असोज २१ । नेपाली भाषा, साहित्य, संस्कृति र दर्शनलगायत वाङ्मयका विविध क्षेत्रको संरक्षण गर्ने उद्देश्यले राजधानीमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको आयोजना गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र गैरआवासीय नेपाली संघले संयुक्त रुपमा गरेको कार्यक्रममा वरिष्ठ साहित्यकार एवम् कवि कवयित्रीहरुको सहभागीता...

कविता : चटके, कठपुतली र हामी तमासे

Published: October 6, 2015 09:48 AM Related news

इन्दिरा प्रसाई - पर्दा खुल्लै छएउटा केही पुरानोजस्तोरङ्गमञ्च देखिएको छरङ्गमञ्चको उज्यालोमाधुमधामको तामझाम छअग्रिम पङ्तिमाएउटा दीव्य आसन छत्यो आसन खाली छ ।रङ्गमञ्चको...

नेपाल भाषा–साहित्यका महाकवि सिद्धिदासको सालिक अनावरण

Published: September 29, 2015 19:10 PM Related news

काठमाडौं, असोज १२ । नेपाल भाषा–साहित्यका महाकवि सिद्धिदास महाजुयाको सालिक काठमाडौंको भोटाहिटी चोकमा प्रतिस्थापन गरिएको छ ।सिद्धिदास स्मृति समाजले महाकवि सिद्धिदासको १ सय ४९औं जन्मजयन्तिको अवसरमा मंगलबार सालिक प्रतिस्थापन गरेको हो ।काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले सालिकको अनावरण गरेका हुन् ।...

सद्धाम हुसेनको बंकरदेखि माओबादीको बुट प्रहारसम्म(अनुभूति)

Published: September 27, 2015 16:45 PM Related news

कृष्ण न्यौपाने- ईराकको मसुलमा पूर्व शासक सद्धाम हुसेनले बनाएका पक्की बंकरहरुमा काम गर्दाको क्षण र बम पड्किएको आवाज सुन्नै बित्तिकै बंकरमा लुकेका ती दिन सम्झँदा बाँच्ने आशा कमै हुन्थ्यो । भावीले लेखेको कुरा । म ज्यूँदै छु । होटल र रेष्टुरेन्टमा वेटरको काम गर्दै युएईको पेट्रोल पम्पमा गाडीमा ...

अशोकमानको ‘म पनि त मान्छे हुँ’ सार्वजनिक

Published: September 26, 2015 19:14 PM Related news

काठमाडौं, असोज ९ । कलाकर्मी तथा साहित्यकार अशोकमान सिंको लघु उपन्यास ‘म पनि त मान्छे हुँ’ को शनिबार राजधानीमा लोकार्पण गरिएको छ ।कुरुप तथा शारीरिक रुपमा अशक्तहरुको भावना चित्रित गरिएको लघु उपन्यास ‘म पनि त मान्छे हुँ’को वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले लोकार्पण गरेका छन् ।संस्कृतिविद् जोशीले कुरुप...

प्रेसक्रिप्सन फी

Published: September 26, 2015 10:14 AM Related news

प्रा.डा. रामप्रसाद उप्रेती - जीवनमा धेरै कुराहरू भोग्नुपर्ने रहेछ । मेरी सानी बहिनी, जसलाई हामी भुतुनी भनी बोलाउँथ्यौँ, उसले पाँच रुपिँयाको औषधी नपाएर मृत्युवरण गरेकी थिई । यस घटनाले मेरो अन्तस्करणमा निकै छोएको थियो । मेरी बहिनीले जस्तै अरूको दशा नहोस् वा यस्तो अवस्थालाई केही भए पनि घटाउन सकिन्छ कि भनेर मैले पढाइका क्रममा मेडिकल लाइन नै रोजेँ र एमबीबीएस पनि पास...

संस्कृतिविद् जगमान गुरुङ नूर–गंगा प्रतिभा पुरस्कार गुठीबाट अभिनन्दित

Published: September 25, 2015 19:26 PM Related news

काठमाडौं, असोज ८ । नूर–गंगा प्रतिभा पुरस्कार गुठीले संस्कृतिविद् डा. जगमान गुरुङलाई अभिनन्दन गरेको छ ।गुठीले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा प्रधानन्यायाधीश कल्याण श्रेष्ठले गुरुङलाई अभिनन्दन गरेका हुन् ।त्यसैगरी, २०७१ सालको राष्ट्रिय लोकगायन पुरस्कार लमजुङका दीर्घराज अधिकारी र भक्तपुरका बृद्धिकृष्ण लामिछानेलाई...

दोस्रो बृहत पुस्तक प्रदर्शनी सुरु

Published: September 25, 2015 15:15 PM Related news

काठमाडौं, असोज ८ । दोस्रो बृहत पुस्तक प्रदर्शनी तथा साहित्यिक महोत्सव शुक्रबारदेखि काठमाडौको भृकुटीमन्डपमा सुरु भएको छ ।डिकुरा पब्लिकेशन र रिड एन्ड ग्रो रिच पब्लिकेसनको संयुक्त आयोजनामा भएको पुस्तक प्रर्दशनीमा नेपाली र अन्य भाषामा लेखिएका पुस्तकहरु राखिएका छन् ।पुस्तक प्रर्दशनीको उद्घाटन गर्दै सामान्य प्रशासनमन्त्री लालबाबु...

गीत - सुःखमात्र होइन जीवन

Published: September 25, 2015 10:40 AM

नारायण खतिवडा - सुःखमात्र होइन जीवन ,दुःख पनि जीवन सरोवरी मान्नुपर्छ ,मान्छेले जीवन सफलताको पर्दाभित्र धेरै ठक्कर हुन्छन् असफलताको सागरभित्रै मोती मिल्न सक्छन् न आत्तिनु न मात्तिनु मान्छेको जीवन सुःखमात्र होइन जीवन ,दुःख पनि जीवन...

काठमाडौंमा रुसी कवि यसेनीनको कविता वाचन

Published: September 23, 2015 17:34 PM Related news

काठमाडौं, असोज ६ । रुसी कवि सर्गी यसेनीनको १ सय २०औं जन्मजयन्तीको अवसरमा बुधबार रुसी साँस्कृतिक केन्द्रले विशेष साहित्यिक कार्यक्रम आयोजना गर्‍यो ।कार्यक्रममा रुसी कवि यसेनीनका कविताहरु वाचन गरिएको थियो । कवि यसेनीनका कविताहरु रुसमा अझै पनि बढी पढिने कवितामा गनिन्छन् ।उनका कविताहरु रुसी विद्यालयको पाठ्यपुस्तकमा समावेश छन्...

जोशीलाई सम्मान , शेर्पालाई पुरस्कार

Published: September 23, 2015 09:47 AM

काठमाडौं,असोज ६ । शमी साहित्य प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको शमी साहित्य साधना सम्मान यस वर्ष वरिष्ठ कवि कृष्ण जोशीलाई  प्रदान गरिएको छ  । नेपाली भाषा, साहित्यको श्रीवृद्धिमा दीर्घसाधना गरेवापत जोशीलाई एक लाख १०१ रुपियाँ र ताम्रपत्र प्रदान गरिएको हो ।यस्तै यस वर्षको  शमी युवा प्रोत्साहन पुरस्कर कान्छी सरगरमाथा आरोही निमाछम्मी शेर्पालाई प्रदान गरिएको छ...

कविता : बाहुन क्षेत्रीको सत्ता मुर्दावाद!

Published: September 14, 2015 14:36 PM Related news

कृष्ण ढकाल - मधेसी भएकैले मलाईकाठमान्डुको नेवार घरबेटीलेहेपेर बोल्यो,त्यसैले बाहुन क्षेत्रीको सत्ता मुर्दावाद !नेवार भएकैले मेरा बालाईजागिरको उच्चतहबाट रिटार भएपछिसरकारले थप नियुक्ति दिएनत्यसैले...

संसद बैठकमा देशको नाम फेर्न प्रस्ताव( भाग–२)

Published: September 14, 2015 07:22 AM Related news

(कथा)-कृष्ण न्यौपानेइराक र सिरिया जस्ता मध्यपूर्वका देशहरुमा इस्लामिक अतिवादी संगठन आइएस मौलाउँदै गइरहेको थियो । ती देशहरुमा आइएसका लडाकुहरुले कसैको घाँटी रेटेर हत्या गर्थे, कतिलाई जिउँदै जलाएर क्रुर यातना दिएर मार्ने गर्थे । त्यो शैली अहिले भ्यालेन्सियामा पनि भित्रिएको छ ।  यहाँ नव आइएसको ज्यादती बढ्दै गइरहेको छ ...

मोती जयन्ती मनाइँदै

Published: September 13, 2015 10:48 AM Related news

काठमाडौं, भदौ २७ । नेपाली साहित्यका विशिष्ट व्यक्तित्व मोतीराम भट्टको जन्म जयन्ती आइतबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाली गजल साहित्यका विशिष्ट व्यक्ति भट्टको विसं १९२३ सालको भाद्र कुशे औँसीका दिन जन्म भएकाले यस दिनलाई मोती जयन्तीका रूपमा मनाइने गरिन्छ । गजल साहित्यका क्षेत्रमा...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell