top
ImageKhabar
सोमबार, 5 कार्तिक, 2075 Monday, October 22, 2018

ImageKhabar Archive



दुई कृति सार्वजनिक

Published: September 12, 2015 19:05 PM Related news

काठमाडौं, भदौ २६ । साहित्यकार पद्मावती सिंहको उपन्यास ‘निःशब्द यात्रा’ एवं स्व. परशुरामभक्त माथेमाको ‘जीवनी’ नामक दुई पुस्तक लोकार्पण गरिएको छ ।नारी साहित्य संस्था गुन्जनले शनिबार राजधानीमा गरेको कार्यक्रममा स्वर्गीय परशुरामभक्त माथेमाको जीवनीका साथै गुन्जनकी संस्थापक अध्यक्ष पद्मावती सिंहको उपन्यास निःशब्द यात्राको...

संसद बैठकमा देशको नाम फेर्न प्रस्ताव

Published: September 12, 2015 13:03 PM Related news

(कथा)-कृष्ण न्यौपाने । धेरै समयपछि रोकिएको संसद बैठक सुचालु भएको छ । एकजना सांसदले देशको नाम फेर्न संसदमा प्रस्ताव राखे । पुरानो देशको नाममा हिन्दुहरुको गन्ध आउने भन्दै उनले देशको नाम ‘भ्यालेन्सिया’ राख्न प्रस्ताव गरे । उनको प्रस्तावमा सबैले सहमति जनाए । अबदेखि देशको नाम भ्यालेन्सिा हुने भयो...

‘खुसी’लाई मदन पुरस्कार, अंगुरबाबा जोशीलाई जगदम्बाश्री

Published: September 11, 2015 19:13 PM Related news

काठमाडौं, भदौ २५ । यस वर्षको मदन पुरस्कार पत्रकार विजयकुमारको कृति ‘खुसी’ले पाउने भएको छ ।संस्मरणात्मक कृति ‘खुसी’लाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरिएको मदन पुरस्कार गुठीले जनाएको हो ।जीवनका विभिन्न चरणका स्मृतिलाई समेटेर पत्रकार विजयकुमारले लेखेको खुसीलाई मदन पुरस्कार दिने निर्णय गरिएको गुठीका...

कविता: नारी नखरा

Published: September 7, 2015 17:29 PM Related news

भरत भारद्वाज १.भैगो तिम्रो पवित्रताम भङ्ग गर्दिनँतर थाहा छ रुतिम्रो मनको चरा उडेरमेरा पाखुराको हाँगामा बसेको छ । २.एकातिर खरानीको थुप्रो छअर्कोतिर रङ्को थुप्रो छतिमी रङ्को नजिक छ्यौअनि तिमीलाई पवित्रता पनि चाहियो ।३.तिम्रो लुगाको पाना पल्टाएरतिम्रो गोरो सेतो रूपमामेरो आँखाको...

नेपाली साहित्यको हाँस्यास्पद अधोगति

Published: September 7, 2015 13:58 PM Related news

 पेशल आचार्य- बीसको दसकदेखि चालिसको दसकसम्मका कालजयी आख्यान र बीसकै दसकदेखि तीसको दसकका गम्भीर कविताहरू भविष्यमा नेपाली साहित्यमा सायदै लेखिएलान् ? जसले जति घुमाइफिराई भने पनि बीस र तीसको दसकका उपन्यासहरूमा ईन्द्रबहादुर राईको ‘आज रमिता छ’, पारिजातको ‘शिरीषको फूल’, जगदीश घिमेरेको ‘लीलाम’, धच गोतामेको ‘घामका पाइलाहरू’,...

लाइन्स क्लबद्वारा राष्ट्रकवि सम्मानित

Published: September 2, 2015 14:32 PM Related news

काठमाडौं, भदौ १६ । लाइन्स क्लब इन्टरनेसनलले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई सम्मान गरेको छ ।बुधबार राजधानीमा कार्यक्रम गरी क्लबले  नेपाली भाषा र साहित्यको क्षेत्रमा पु¥याएको विशिष्ट योगदानको कदर गर्दै घिमिरेलाई सम्मान गरेको हो ।सम्मान ग्रहणपछि राष्ट्रकवि घिमिरेले नेपाली भाषा र साहित्य नेपाल र नेपालीको पहिचान भएकाले...

पुर्वमन्त्री वाग्लेको ‘बलिदानले बनेको देश’ सार्बजनिक

Published: August 29, 2015 07:38 AM Related news

काठमाडौं, भदौ १२ । पुर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता चिरन्जीवी वाग्लेको दोस्रो कृतिका बजारमा आएको छ । नेपाल निर्माणमा राजा पृथ्वीनारायण शाहको भुमीकामा केन्द्रित ‘बलिदानले बनेको देश’ नामक उपन्यासको शुक्रबार राजधानीमा विमोचन गरिएको हो । पुर्वमन्त्री वाग्लेद्धारा...

भानुभक्तको योगदान अनुकरणीय (भिडियोसहित)

Published: August 28, 2015 17:58 PM Related news

काठमाडौं, भदौ ११ । नेपाली भाषा र साहित्यमा महत्वपूर्ण योगदान पु¥याउने आदिकवि भानुभक्त आचार्यको चर्चा अहिले उत्तिकै छ ।भानुभक्तको दुई सयऔं वार्षिकोत्सवको अवसर पारेर उनका कृतिमाथि लेखिएका पुस्तकहरुको सामूहिक विमोचन गरियो ।कार्यक्रममा श्रष्टाहरुले भानुभक्तले नेपाली साहित्यमा पुर्‍याएको योगदानको चर्चासमेत गरे । एक रिपोर्ट...

भानुभक्तसम्बन्धी प्रकाशित विभिन्न पुस्तकको विमोचन

Published: August 28, 2015 13:00 PM Related news

काठमाडौं, भदौ ११ । नेपाली भाषा र साहित्यमा महत्वपूर्ण योगदान पु¥याउने आदिकवी भानुभक्त आचार्यको चर्चा अहिले पनि हुने गरेको छ । भानुभक्तको २००औं बार्षिकोत्सवको अवसर पारेर उनका कृतिमाथि लेखिएका पुस्तकहरुको सामूहिक विमोचन गरिएको छ । कार्यक्रममा श्रष्टाहरुले भानुभक्तले नेपाली साहित्यमा पु¥याएको योगदानको चर्चासमेत...

माया ठकुरीलाई नेपाली साहित्य नारी रत्न पुरस्कार

Published: August 27, 2015 17:21 PM Related news

काठमाडौं, भदौ १० । आदिकवि भानुभक्त आचार्यको दुई सयौं जन्मजयन्तीको अवसर पारेर विहीबार राजधानीमा आदिकवि भानुभक्तको जीवनी र उनको कृतिमाथि लेखिएका समालोचनात्मक पुस्तकहरुको विमोचन गरिएको छ ।त्रिमूर्ति निकेतनले आयोजना गरेको कार्यक्रमा भानुभक्तको जीवनी, भानु विर्मश, भानु सन्दर्भ, निबन्धमा भानु, कवितामा भानु, भानुभक्त दुई सय वर्ष र बधुशिक्षाबारे...

मञ्जुलताको फूलपरी

Published: August 27, 2015 08:22 AM Related news

काठमाडौं,भदौ १० । बालकथाकार मञ्जुलता भूसालको बालकथाकृति सार्वजनिक भएको छ । विद्यालयतहमा अध्ययनरत मञ्जुका जापानिज् लोककथामा आधारित बालकथाहरुको संगालो फूलपरीको राजधानीमा आयोजित एक समारोहमा भ्रष्टाचार विरोधी अभियन्ता शारदा भूसालले विमोचन गरेर सार्वजनिक गरेकी हुन । पुस्तक विमोचन पछि बोल्दै विशिष्ठ अतिथि भूसालले मञ्जुका...

नइ यउजा चित्रकारिता पुरस्कारको स्थापना

Published: August 23, 2015 11:10 AM Related news

काठमाडौं , भदौ ६ । नइ प्रकाशनले स्रष्टा तथा राजनीतिज्ञ यज्ञप्रसाद आचार्य र उहाँकी धर्मपत्नी उमा आचार्य तथा उहाँहरूका दिवङ्गत पनाति जाग्रव निरौलाको सम्मानमा नइ यउजा पुरस्कारको स्थापना गरेको छ । चित्रकारिताका क्षेत्रमा एक वर्ष विराएर प्रदान गरिने यस पुरस्कारको राशि पचास हजार रूपियाँ रहने छ । यस प्रयोजनका लागि आचार्य दम्पती ज्योति निरौला र जुनु लुइँटेलले नइ प्रकाशनको अक्षयकोषका...

दोलखबहादुर गुरुङको दुई कृति सार्वजनिक

Published: August 21, 2015 19:43 PM Related news

काठमाडौं, भदौ ४ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त दोलखबहादुर गुरुङद्धारा लिखित दुईओटा पुस्तक सार्वजनिक गरिएको छ ।शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उपराष्ट्रपति परमानन्द भmाले गुरुङका पुस्तकहरु ‘ननिख्रिएका आँसु’ तथा ‘भोगाइ र गराइ’ दोस्रो संस्करणको विमोचन गरे ।‘ननिख्रिएका आँसु’...

भृकुटीमन्डपमा पुस्तक प्रदर्शनी

Published: August 21, 2015 17:56 PM Related news

काठमाडौं, भदौ ४ । काठमाडौंको भृकुटीमन्डपमा शुक्रबारदेखि १९औं नेपाल.अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी सुरु भएको छ ।ग्लोबल एक्पोजिसनले आयोजना गरेको पुस्तक प्रदर्शनीको नेकपा  एमालेका अध्यक्ष केपी ओलीले उद्घाटन गरे ।पुस्तक प्रदर्शनीको उद्घाटन कार्यक्रममा राष्ट्रकवि माधव घिमिरे, संस्कृतिविद् सत्यमोहन जोशी र गीतकार तथा साहित्यकार...

नइका २० कृति

Published: August 19, 2015 08:24 AM Related news

 काठमाण्डौं, भदौ २ । नेपाली भाषा, साहित्य, कला र संस्कृतिको श्रीवृद्धिका लागि दुई दशक अघिदेखि निरन्तर समर्पित नइ प्रकाशनले एकै पटक २० ओटा कृति बजारमा ल्याउने भएको छ । आगामी १० गते राजधानीमा सम्पन्न हुने त्रिमूर्ति दिवसका अवसरमा उक्त कृतिहरु सर्वजनिक गर्ने तयारी भएको प्रकाशनले जनाएको छ । सार्वजनिक गर्न लागिएका कृतिहरुमा  १. भानुभक्त आचार्यको...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell