top
ImageKhabar
सोमबार, 5 कार्तिक, 2075 Monday, October 22, 2018

ImageKhabar Archive



वासु शशी स्मृति परिषद् पुर्नगठन

Published: August 17, 2015 13:34 PM Related news

काठमाडौं,श्रावण ३२ । वासु शशी स्मृति परिषद्को हालै वसेको साधारण सभाले नयाँ कार्य समिति चयन गरेको छ । वरिष्ठ कवि कृष्ण जोशीको अध्यक्षतामा पुर्नगठित कार्य समितिमा उपाध्यक्ष गणेश रसिक, सचिव प्रद्युम्न जोशी, कोषाध्यक्षमा श्याम प्रधान मनोनित भएका छन ,भने हिरण्यकुमारी पाठक, ध्रुर्व मधिकर्मि, सरिता मिश्र, युवराज नयाघरे, मणि लोहनीलाई सदस्यमा मनोनित गरेको...

माया ठकुरीलाई 'नेपाली साहित्य नारी रत्न'

Published: August 14, 2015 08:43 AM Related news

काठमाडौं,श्रावण २९ ।त्रिमूर्ति निकेतनले आधुनिक कथा सृजनाका माध्यमबाट नेपाली भाषा साहित्यलाई देशदेशान्तरमा पुर्‍याई लोकप्रिय तुल्याएवापत नेपाली भाषा साहित्यका साधक श्रीमती माया ठकुरीलाई नेपाली साहित्य नारीरत्नको सम्मान सहित पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । ताम्रपत्रका साथै यो पुरस्कारको राशि एक लाख रूपियाँ रहेको छ । त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा...

कविताः अन्तिम वक्तव्य

Published: August 13, 2015 14:54 PM Related news

       देवकी अभिलाषी -नरोपेका होईनौ तिमीले म हिँड्ने प्रत्येक बाटोहरुमा बिशालु लाफ्रे काँडाहरु जलाएकै हौँ आस्थाका सुन्दर झुपडीहरु ढलाएकै हौ सपनाका अग्ला धरोहरहरुअनि थुनेकै त हौ आजसम्मतिम्रो आदिम जेलभित्र लामो अन्तराल पछि अब यस्तो लागिरहेछविहानीको...

नेपाली काँग्रेसको दशौँ र एघारौँ महाधिवेशन पुस्तक

Published: August 11, 2015 06:44 AM Related news

-अच्युत रेग्मी । अध्याय–एक :अधिवक्ता तथा राजनितिज्ञ तुलसीराम पोखरेलद्धारा लिखित तथा सम्पादित पुस्तक नेपाली काँग्रेसको दशौँ र एघारौँ महाधिवेशन नामक पुस्तकले समग्र काँग्रेस पार्टीलाई दिग्दर्शन गराउँछ । यो पुस्तक नेपाली काँग्रेसका शुभचिन्तक नेता तथा कार्यकर्तालाई उपयोगी छ । काँग्रेसको विगतमा भएका महाधिवेशन एवम् विगतका इतिहासलाई यस पुस्तकले प्रकाश पार्न खोजेको...

चार जना नारीलाई त्रिमूर्ति पुरस्कार

Published: August 9, 2015 11:49 AM Related news

काठमाडौं, श्रावण २४ । नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि समर्पित रहँदै २०७१ सालमा सम्पन्न विश्व नारी नेपाली साहित्य सम्मेलनको गरिमामय उचाइ अभिवृद्धिका लागि समेत विशिष्ट योगदानका लागि चारजना नारी स्रष्टालाई त्रिमूर्ति पुरस्कार प्रदान गर्ने निर्णय भएको छ । त्रिमूर्ति पुरस्कारबाट पुरस्कृत हुनेहरूमा सर्वश्री रजनी...

कविता : छोरी म मरेपछि

Published: August 8, 2015 09:34 AM Related news

           -सामना पहाड ।नजलाउनु मेरो लास छोरी म मरेपछि वश ! मात्र बगाउनु मेरो लास म मरेपछि बनोस्,जीव सृष्टिको आहारा त्यो मेरो पार्थिव शरीर पनिहोउन् तृप्त जलचरहरु छोरी म मरेपछि नखौरनु कपाल तिमीले किनकि म मृत्युपछि पनि तिम्रो कुरुपता हेर्न चाहन्न नलगाउनु...

पाठकपत्रहरुको संग्रह ‘रापया जलय्’ सार्वजनिक

Published: July 31, 2015 19:36 PM Related news

काठमाडौं, श्रावण १५ । उपन्यासकार एवं कथाकार मथुराकृष्ण साय्मिको नेपाल भाषामा लेखिएको कथाहरुको संग्रह हिरामोती र पूर्वप्रकाशित उपन्यास राप पढेर पाठकहरुले पठाएका पत्रहरुको संग्रह ‘रापया जलय्’को शुक्रबार राजधानीमा लोकार्पण गरियो ।अंग्रेजी साहित्यमा स्नाकोत्तर गरेका कथाकार साय्मीका यसअघि ५ ओटा कथा संग्रह, ६ ओटा उपन्यास र ४ ओटा...

पर्खालभित्रको घाम:उन्मुक्त भावना र विचारको प्रबल प्रस्तुति

Published: July 29, 2015 07:04 AM Related news

कपिल अज्ञात । जीवन पथमा कैयौँ पहाडहरू आइपर्छन् । पहाड लाक्षणिक अर्थमा अनेक समस्याका प्रतीक हुन् । हिम्मत, आँट, सिप, जाँगर र प्रतिभा आदिले मात्र तिनको सामना हुनसक्छ । जीवनका यस्तै कैयौँ पहाडहरूलाई सामना गर्ने उद्देश्य राखेर सुमन सिलवालले साहित्यिक नाम सामना पहाड राखी आफ्ना अनुभवहरुलाई कवितामा रूपान्तरित गरेकी छन् । कविता पढेपछि बोध हुन्छ कति सार्थक...

कविता:अवलोकन भ्रमणमा जाँदा

Published: July 30, 2015 13:01 PM Related news

- कालीप्रसाद रिजाल भूकम्पले ध्वस्तपारेका गाउँहरुको हृदयविदारक अवस्था देखेपछि स्थलगत भ्रमणमा आएका विदेशीहरु स्तब्ध भए विस्फारित  हेरेको हेरै भएकुनै घर सग्लो थिएन सम्पूर्ण गाउँ विशाल खँडहर ...

ज्ञानकाजी श्रेष्ठको पुस्तक सार्वजनिक

Published: July 25, 2015 17:52 PM Related news

काठमाडौं, श्रावण ९ । शिक्षासेवी, संस्कृतिविद् तथा वरिष्ठ नाटक लेखक ज्ञानकाजी श्रेष्ठको पुस्तक ‘झीगु आख्यान : झीगु बाखं’को शनिबार राजधानीमा लोकापर्ण गरिएको छ ।नेपालभाषा परिषद्ले प्रकाशन गरेको उक्त पुस्तकको विमोचन नेपाल भाषा एकेडेमीका कुलपति चित्तरञ्जन नेपालीले गरेका हुन् ।पुस्तकमा नेवारी समुदायमा परम्परादेखि प्रचलनमा...

सिग्देललाई 'कलाश्री सिर्जना' पुरस्कार

Published: July 24, 2015 08:45 AM Related news

काठमाण्डौं,श्रावण ७। कवि एवं समालोचक केशब सिग्देललाई 'एनएलजी कलाश्री सिर्जना पुरस्कार' प्रदान गरिएको छ ।नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले हरेक वर्ष प्रकाशन गर्दै आएको कलाश्री साहित्य वार्षिक पत्रिकामा प्रकाशित उत्कृष्ट सिर्जनाहरु मध्येबाट यसवर्ष सिग्देलको 'एउटा बहुलाको डायरी 'निबन्धका लागि  पुरस्कृत गरिएको हो ।विहिवार राजधानीमा आयोजित एक विशेष कार्यक्रममा सिग्देललाई नगद...

'चिसो घाम'लाई दीप-गोविन्द पुरस्कार

Published: July 22, 2015 10:28 AM Related news

काठमाडौं ,श्रावण ६ । कथाकार सरु पोख्रेलको कथाकृति 'चिसो घाम'का लागि दीप -गोविन्द पुरस्कार प्रदान गरिने भएको छ । उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थाले हरेक वर्ष  एकजा स्रष्टा र एक कृतिलाई यो पुरस्कार र सम्मान दिदै आएको छ ।दीप-गोविन्द स्मृति सम्मान २०७१ बाट 'समकालीन नेपाली कथाः समस्या र सन्र्दभ' २०७१ समकालीन कृतिका लागि किशन थापा ‘अधिर’लाई...

'समय र सपनाहरु' बजारमा

Published: July 19, 2015 18:56 PM Related news

काठमाडौं , श्रावण ३ ।"राम्रा सिर्जना गर्न राजधानीमै बस्नु पर्छ भन्ने होईन ।  विमल वैद्यले ईलाममा बसेर राजधानीलाई हल्लाउँछ ।" वरिष्ठ कवि तुलसी दिवसले विमल वैद्यका कवितामाथि यस्तो टिप्पणी गर्दा हलमा तालीको गडगडाहट छुट्यो ।राजधानीमा आईतवार आयोजित एक समारोहमा वैद्यको नविनतम कविताकृति 'समय र सपनाहरु' सार्वजनिक गर्न उपस्थित भएका प्राज्ञ कवि वैरागी काईँलाले विमलका कविताले आफुलाई...

'गाउँ हराएको साँझ 'सार्वजनिक

Published: July 18, 2015 18:35 PM Related news

काठमाडौं,श्रावण २ । कवि एवं गीतकार हरिहर तिमिल्सिनाको कविता कृति 'गाउँ हराएको साँझ' सार्वजनिक गरिएको छ । गीत र कविता लेखनमा भिन्न परिचय बनाएका तिमिल्सिनाको कविता कृति 'गाउँ हराएको साँझ' राजधानीमा सम्पन्न एक कार्यक्रमकमा  राष्ट्रकवि माधवप्रसाद घिमिरेले सार्वजनिक गरेका हुन । कार्यक्रममा बोल्दै राष्ट्रकवि घिमिरेले जनजीवनका कुरालाई काव्यात्मकता दिन...

'हामी'मा कवि विमल र बाबु

Published: July 17, 2015 17:41 PM Related news

'काठमाडौं श्रावन १ । कविता लेखनमा ४ दशक लामो समय विताएका कवि विमल वैद्य कविता सुनाउन ईलामबाट काठमाडौं आए । उनलाई सर्वनाम थिएटर र लुनकरण दास गंगादृदेवी चौधरी साहित्य कलामन्दिरले कविता सुनाउनका लागि निम्तो गरेको थियो । उनै संगै थिए युवापुस्ताका चर्चित कवि एवं गजलकार बाबु त्रिपाठी ।  हरेक महिनाको १ गते सम्पन्न हुदै आएको कविता वाचन कार्यक्रम 'हामी'को मंचमा आएका  कवि...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell