top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive



‘जीवन एक सङ्घर्ष अनेक मोड’ आत्मालाप भित्रको एक जोश

Published: July 16, 2015 08:35 AM Related news

पेशल आचार्य ।अमेरिकामा एकताका १६ पेजको कमन सेन्स नामक किताबले देशै हल्लाएको थियो । त्यही किताबका कारण अमेरिकीहरू बेलायतीहरूको उपनिवेशबाट सदासदाका लागि मुक्त भएका थिए । कुन चिज कतिखेर हिट हुन्छ ? अनि कुन चिज कतिखेर फ्लप हुन्छ ? त्यो यो संसारमा कसैले जान्दैन । भनिन्छ नि –वैद्यका छोराछोरी गलगाँड । अनि ज्योतिषीकी छोरी राँडी...

‘भविष्यवाणी’ कविता प्रतियोगिता हुँदै

Published: July 16, 2015 14:05 PM Related news

काठमाडौं, आषाढ ३० । लन्डनको ‘ड्रिम्स म्याग्जिन’ नामक संस्थाले आगामी श्रावण ४ गते काठमाडौंमा कविता प्रतियोगिता गर्ने भएको छ ।नेपाली साहित्यबारे युवाहरुमा रहेको चासो उजागर गर्नुका साथै युवा साहित्यको विकास गर्ने उद्देश्यले ‘भविष्यवाणी’ शीर्षकमा कविता प्रतियोगिता गर्न लागिएको आयोजकले जनाएको छ ।प्रतियोगितामा...

असार २९ अर्थात् बिर्सनै नसकिने दिन

Published: July 14, 2015 16:34 PM Related news

रमा कार्की । नेपाली भाषा र साहित्यलाई माया गर्नेहरुका लागि असार २९ गते बिर्सनै नसकिने एउटा मीठो दिन हो । किनकी बि.सं १८७१ असार २९ गते आइतबारको दिन तनहुँ जिल्लाको चुँदीबेसीको रम्घा भन्ने गाउँमा एक होनाहार बालक जन्मिएका थिए, जसले नेपाली भाषा र साहित्यलाई स्थापितमात्र गरेनन्, संसारभर छरिएर रहेका नेपालीहरुलाई भाषिक एकताको सुत्रमा...

एकलब्य दृष्टिको दोश्रो संस्करण

Published: July 14, 2015 09:11 AM Related news

काठमाडौं, आषाढ २९ । नेपाली लघुकथा साहित्यका अग्रणी कथाकार रवीन्द्र समीरको बहुचर्चित लघुकथा संग्रह एकलब्य दृष्टिको दोस्रो संस्करण बजारमा आएको छ । ८२ वटा सम्पूर्ण अप्रकाशित लघुकथाहरुको संगालो एकलब्य दृष्टिमा मानव जीवन, प्रकृति, बिकृति, विभेद एबम चिकित्सा क्षेत्रमा देखिएका असंगतिहरुलाई रोचक एबम घोचक ढंगले उजागर गरिएको...

‘भानुभक्तले हामीलाई एकताबद्ध गराएका हुन्’

Published: July 14, 2015 14:34 PM Related news

काठमाडौं, आषाढ २९ । आदिकवि भानुभक्त आचार्यको आज (मंगलबार) २०२औं जन्मजयन्ती । देशभित्र र बाहिर रहेका नेपालीले आदिकवि आचार्यको सम्झनामा विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाएका छन् ।यसैक्रममा मंगलबार राजधानीमा प्रभातफेरीको आयोजना गरियो । भानु प्रतिष्ठान र प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा काठमाडौंको कमलादीबाट निकालिएको र्‍यालीले नगरका...

हरिचरण सिटौलाको 'सुकीर्ति' लोकार्पण

Published: July 12, 2015 15:12 PM Related news

काठमाडौं , आषाढ २७। शताब्दी पुरूष डा।सत्यमोहन जोशीले हरिचरण सिटौलाको 'सुकीर्ति' नामक ग्रन्थको राजधानीमा लोकार्पण गरे ।गङ्गाप्रसाद उप्रेती र राधिका दाहालको सम्पादनमा नइ प्रकाशनद्वारा प्रकाशित  ६९४ पृष्ठको सो ग्रन्थमा ९५ महानुभावहरूका सिटौलाबारे लेख रहेका छन् ।प्रख्यात समाजसेवी हरिचरण सिटौलाले समाजसेवामा आधा शताब्दीभन्दा धेरै समय पूर्वाञ्चलको तेह्रथुममा सक्रिय...

‘टाँक’ र ‘अमेरिका यात्रा’ सार्वजनिक

Published: July 10, 2015 18:48 PM Related news

काठमाडौं, आषाढ २५ । साहित्यकारद्धय तीर्थराज अधिकारीको ‘टाँक’ नामक कविता संग्रह र दुर्गाप्रसाद काफ्लेको ‘अमेरिका यात्रा’ नामक यात्रा संस्मरणको शुक्रबार राजधानीमा विमोचन गरिएको छ ।सगरमाथा वाङ्मय प्रतिष्ठानले गरेको कार्यक्रममा साहित्यकार ओममणि दाहालले यी कृतिहरुको विमोचन गरेका हुन् ।कविता संग्रह ‘टाँक’...

साझामा कांग्रेस नेता लेखक

Published: July 10, 2015 15:10 PM Related news

काठमाडौँ, असार २५ । साझा प्रकाशन सञ्चालक समितिमा नयाँ नेतृत्व मनोनयन भएको छ । शिक्षा मन्त्रालयले पूर्वमन्त्री एवं संविधानसभाका सदस्य कांग्रेस नेता रमेश लेखकलाई अध्यक्षमा मनोनयन गरेको छ । त्यसै गरी सदस्यहरूमा पूर्व शिक्षामन्त्रीद्वय एमाले नेता प्रदीप नेपाल एवम् एमाओवादी  नेता दिनानाथ शर्मा मनोनित भएका छन । त्यस्तै साझा प्रकाशनका महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मालाई पनि सदस्यका...

उप्रेतीको 'काबेली किनार'

Published: June 26, 2015 18:07 PM Related news

काठमाण्डौ,आषाढ ११ । कवि डा.रामप्रसाद उप्रेतीको कविताकृत ‘काबेली किनार’ सार्वजनिक भएको छ । नेपाल नाट्य - सङ्गीत प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त र अनाथ बालवालिकाले संयुक्त रुपमा उप्रेतीको कविताकृतिको विमोचन गरेका थिए । राजधानीमा सम्पन्न विमोचन कार्यक्रममा प्रमुख अतिथि सरुभक्तले रामप्रसाद उप्रेतीले  कविता मार्फत मानवताको वकालत...

प्रेमको मदिरालय

Published: June 10, 2015 13:36 PM Related news

–मणिराम शर्मा “ठीकै हो, प्रेमले धनी–गरिब नभन्ला । तर परिस्थितीले गरिबहरुलाई धनीसँग उठबस गर्ने मौका दिदैन । जहाँ प्रेम हुन्छ त्यहाँ प्रेम मात्र हुनै सक्दो रहेनछ । धेरै थोक सँगै टाँसिएर आउँदछन् । बाटोमा झरेको चक्लेटसँग टाँसिने धुलो जस्तै । सबभन्दा धेरै त दुईजनाको हैसियत नै ठुलो पर्खाल...

लेखक संघको भूकम्प पीडितलाई सहयोग

Published: June 10, 2015 12:14 PM

काठमाण्डौ , जेष्ठ २७ । प्रधानमन्त्री सुशील कोइरालाले राहत सामग्री हिनामिना प्रकरणलाई मन्त्रीपरिषद् र संसदको मुख्य मुद्धा बनाउने बताएका छन् । यसबेला राहत सामग्रीमाथिको भ्रष्टाचार  मेरो व्यक्तिगत प्रतिष्ठामा समेत आघात पर्ने विषय भएकाले पनि भ्रष्टाचार गर्ने जो कोहीलाई पनि कारवाही गरि छाड्ने प्रतिवद्धता प्रधानमन्त्री...

बनेपामा भूकम्पसम्बन्धी कवितागोष्ठी

Published: June 2, 2015 07:01 AM

बनेपा ,जेष्ठ १९ । शब्दयात्रा प्रकाशनले ‘भूकम्प र सकारात्मक रूपान्तरण’ विषयक कवितागोष्ठीको आयोजना ग¥यो । गोष्ठीमा सहभागिता जनाउँदै गत जेठ १६ गते शनिबार बिहान ८ बजेदेखि बनेपा नगरपालिकाको सभाकक्षमा उपस्थित भई काभ्रेली कवि–कवयित्रीहरूले भूकम्पसम्बन्धी आ–आफ्ना मार्मिक कविताहरू र गायक–गायिकाहरूले आ–आफ्ना मार्मिक गीतहरू सुनाए । कविता वाचन...

१०४औं जन्मजयन्तीः युगकविको सम्झना

Published: May 22, 2015 10:22 AM Related news

काठमाडौं, जेष्ठ ८ । युगकवि सिद्धिचरण श्रेष्ठको १ सय ४औं जन्मजयन्ती शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।यसै अवसरमा राजधानीमा रहेको सिद्धिचरण श्रेष्ठको प्रतिमामा माल्र्यापण गरियो ।यस्तै, विभिन्न कवि तथा कवियत्रीहरुले सिद्धिचरणका मन परेका कवितासमेत वाचन गरेका छन् । प्रत्येक वर्ष जन्मजयन्तीको अवसरमा उनको प्रतिमास्थलमा माल्र्यापण...

कविता:मेरो मनमा त !

Published: May 19, 2015 06:47 AM Related news

– प्रद्युम्न जोशी ।मेरो मनमा त उहिल्यै भूकम्प गइसकेको थियो जव तिमीले छाड्यौ ।अहिलेको भूकम्पले राष्ट्रकै सर्वनास गर्यो, जिन्दगीभर जोडेको सम्पतिले आफू र आफ्नै...

महाभूकम्पको यस्तो पीडा: नेवारी भाषामै तयार भयो सुन्दर कविता (भिडियोसहित)

Published: May 11, 2015 14:38 PM Related news

काठमाडौं, वैशाख २८ । विनाशकारी महाभूकम्पले धेरैको घरबार गुमेको छ । हजारौंको मृत्यु भयो । लाखौं नेपालीले दुःख भोगिरहेका छन् । यस्तो दुःखत र दर्दानाक पीडालाई समेटेर सर्जकहरुले धेरै गीतहरु लेखेका छन् । अनुभवहरु कोरेका छन् र कबिताहरु लेखेका छन् । इमेज च्यानलबाट प्रशारण हुने कार्यक्रम ‘खोटाबजी’को समूहले पनि...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell