top
ImageKhabar
शुक्रबार, 28 मंसिर, 2075 Friday, December 14, 2018

ImageKhabar Archive



कविता : भूकम्पनको आराधना

Published: May 12, 2015 12:17 PM Related news

- पदमसिंह कार्की ।   सम्झेर ममतामयी धर्तीमाता  जुनी,जुनी माटोमा हुर्कियौँ  तिम्रो काख र कोखमा  अनायस धकेल्यौ सकसर शोकमा  जननी भनी स्तुती गर्ने  मन्दिर,मस्जिद र गिर्जाघर   ...

कविता : त्यो आइमाई

Published: May 11, 2015 06:46 AM Related news

 - कालीप्रसाद रिजाल । पुर्णरुपमा ध्वस्त भएको घरको भग्नावशेष छेउ जिङ्रिङ्ग कपाल फिंजाएर बसेकी एउटी बुढी आइमाई विस्फारित शून्यलाई हेरिरहेकी थिई उसित बोल्न शब्द थिएन रुनका लागि आँसु पनि...

स्रष्टाहरुद्धारा भूकम्पपीडितलाई सहयोग

Published: May 6, 2015 18:22 PM Related news

काठमाडौं, वैशाख २३ । राजधानीको नागार्जुन नगरपालिका इचंगु हलचोकका भूकम्पपीडितहरुलाई साहित्यकारहरुको टोलीले राहत वितरण गरेको छ ।नेपाल मुक्तक प्रतिष्ठान र कोने कल्याण कोषले बुधबार संयुक्तरुपमा भूकम्पपीडितहरुलाई राहत वितरण गरेका हुन् ।स्रष्टाहरुको टोलीले पीडितहरुलाई तीन लाख रुपैयाँ बराबरको खाद्यान्न र अन्य राहत सामग्री वितरण गरेको...

भृकुटीमन्डपमा पुस्तक प्रदर्शनी तथा साहित्यिक महोत्सव

Published: April 24, 2015 17:08 PM Related news

काठमाडौं, वैशाख ११ । बृहत पुस्तक प्रदर्शनी तथा साहित्यिक महोत्सव राजधानीमा सुरु भएको छ ।काठमाडौंको भृकुटीमन्डपमा ‘डिकुरा पब्लिकेसन’ र ‘रिड एन्ड ग्रो रिच’ले संयुक्तरुपमा प्रदर्शनी र महोत्सवको आयोजना गरेका हुन् । प्रदर्शनीमा नेपाल प्रज्ञा प्रतिष्ठानलगायत विभिन्न प्रकाशनगृहका पुस्तकहरु राखिएका छन् ।त्यसैगरी,...

राजभाइलाई ‘लोककवि’को उपाधि

Published: April 24, 2015 16:55 PM Related news

काठमाडौं, वैशाख ११ । नेपाल भाषाका कवि राजभाइ जकमीलाई लोककविको उपाधिबाट सम्मान गरिएको छ ।नेवाः देय् दवुलगायतका विभिन्न सघं–संस्थाहरुले लोकतन्त्र दिवसको अवसरमा शुक्रबार राजधानीमा गरेको कार्यक्रममा मानवअधिकारकर्मी पद्मरत्न तुलाधरले सो उपाधि प्रदान गरेका हुन् ।लामो समयदेखि नेपाल भाषाको साहित्यमा कलम चलाउँदै आएका जकमीलाई भाषाको...

अभय कुमारको ‘जात्रा’ सार्वजनिक

Published: April 22, 2015 19:46 PM Related news

काठमाडौं, वैशाख ९ । भारतीय दूतावासका प्रथम सचिव अभय कुमारको कविता संग्रह ‘जात्रा’को उपराष्ट्रपति परमानन्द झाले बुधबार लोकार्पण गरेका छन् ।‘जात्रा’ अभय कुमारले नेपालका प्रख्यात निशानी र सम्पदाकासाथै ऐतिहासिक व्यक्तित्व र चाडपर्वको बारेमा लेखेको कविता संग्रह हो । अंग्रेजी भाषामा लेखिएको ‘दि एइट आइड लर्ड अफ काठमाडौं’...

तिवारी साहित्य समिति अध्यक्षमा प्रा.डा.भट्टराई

Published: April 21, 2015 15:51 PM Related news

काठमाडौं, वैशाख ८ । नेपाली साहित्याका मूर्धन्य स्रष्टा भीमनिधि तिवारीको स्मृतिमा स्थापना गरिएको भीमनिधि तिवारी साहित्य समितिको अध्यक्षमा वरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराई चयन भएका छन् ।वैशाख ७ मा समितिको कार्यालय काठमाडौंमा बसेको बैठकले समितिलाई पुर्नगठन गर्दै सर्वसम्मतिबाट प्रा.डा. भट्टराईलाई अध्यक्षमा चयन गरिएको हो ।...

सन्दर्भ: मातातीर्थ औँशी 'आमा'

Published: April 18, 2015 14:41 PM Related news

डा. तुलसी भट्टराई।आमाका बारेमा, आमाको महत्ताका बारेमा केही लेखेर वा बोलेर मात्र व्याख्या हुन सक्तैन । व्याख्या र मूल्याङ्कन भन्दा धेरै परको अव्याख्येय र वर्णातीत छ आमाभित्रको निहितार्थ । ‘आमा’ शब्द अनि यसमा रहेको अर्थ र मातृत्व सम्बन्धलाई मूर्त रुपमा मात्र बुझ्न सकिँदैन । अनुभूतिजन्य विषय हो— ‘माता’...

‘एकलव्य दृष्टि’ लघुकथा संग्रह बजारमा

Published: April 17, 2015 15:44 PM Related news

काठमाडौं, वैशाख ४ । पेशाले प्रजजन तथा बालस्वास्थ्य विशेषज्ञ डा. रवीन्द्र समीरको आठौं लघुकथा संग्रह ‘एकलव्य दृष्टि’ प्रकाशित भएको छ ।८२ ओटा अप्रकाशित लघुकथाहरूको संग्रह ‘एकलव्य दृष्टि’मा वर्तमान समाजमा अन्तरनिहीत राजनीतिक, सामाजिक, धार्मिक, सांस्कृतिक तथा व्यक्तिगतविकृति, विसंगति एवं द्वैध चरित्रलाई व्यङ्ग्यात्मक...

अन्तर सञ्चारगृह कविता प्रतियोगिता सम्पन्न

Published: April 13, 2015 12:09 PM Related news

काडमाण्डौ ,चैत्र ३०। नेपाल प्रेस यूनियन ईमेज शाखा प्रतिष्ठानले आयोजना गरेको उपत्यकाव्यापी अन्तर सञ्चारगृह कविता प्रतियोगितामा नागरिक दैनिकका पत्रकार पवित्रा सुनारले प्रथम पुरस्कार जितिइन् । यस्तै ईमेज एफएमका पत्रकार रमेश ढुङ्गेलले  द्वितीय पुरस्कार जिते भने समाजखबर डट कमका पत्रकार नकुल अर्यालले  तृतीय पुरस्कार प्राप्त गरेका छन् ।यस्तै ...

साहित्य:.....वादभित्र जनता अट्छन कि,अट्दैनन्?

Published: April 3, 2015 13:04 PM Related news

हरिविनोद अधिकारी।सर्वत्र अराजकता छ । यो भाषा राजनीतिको जस्तो देखिन्छ , त्यो पनि विपक्षी दलको नेताले आफ्नो दलको सरकार बनाउनका लागि संसदमा भन्ने जस्तो भाषा हो यो । यसोभन्दा फेरि कसैलाई गाली गरेजस्तो पो हुँदोरहेछ । सर्वत्र शान्ति छ भन्नु पर्ला जस्तो छ । मूर्दा शान्ति । कतैबाट पनि कुनै विरोध नआउने । यसैलाई रामराज्यको रुपमा हाम्रा पुस्ताले कल्पना गरेका थिए...

गीत गाउन काठमाडौं आएको थिएँ, तर...

Published: March 28, 2015 15:44 PM Related news

कालीप्रसाद रिजाल ।कविले कविता लेख्छन् । गीतकारले गीत रचना गर्छन् । यो सामान्य कुरा हो । तर मेरो जीवनमा उल्टोपनि भएको छ । मेरा कविता र गीतले मलाई लेखेका छन् । मेरो जीवनको दिशानिर्देश गरेका छन् । मेरा माता–पिता खेती र कृषिजन्य ब्यापारको सिलसिलामा विराटनगर बस्नुहुन्थ्यो । अध्ययनका लागि मलाई धरान पठाइयो । त्यसैले छुट्टीमा...

वासु शशी सम्मान परशु प्रधानलाई

Published: March 27, 2015 08:30 AM Related news

काठमाडौं ,चैत १३ । वासु शशी स्मृति परिषदले २०७१ सालको वासु शशी सम्मान वरिष्ठ आख्यानकार परशु प्रधानलाई प्रदान गरेको  छ । यसैगरी वासु शशी स्मृति पुरस्कार २०७१  कवि कणाद महर्षीलाई प्रदान गरिएको छ । साहित्यकार बासु शशीको ७९ औ जन्मजयन्तीका अवसरमा बासु शशी स्मृति परिषदले विहिवार काठमाडौमा आयोजना गरेको कार्यक्रममा...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell