top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

युरोपा लिग  |  Published: March 15, 2011  |  मंगलवार 1 चैत, 2067  |  9:22 AM  |  Viewed: 823 times

रोपियन क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता युरोपा लिग अन्तर्गत गए राती सम्पन्न प्रिक्वाटरको पहिलो लेगमा इङलिस क्लब लिभरपुल र म्यनचेष्टर सिटी पराजित भएका छन् । लिभरपुललाई पोर्चुगिज क्लब ब्रागाले १÷० ले हराएको हो । ब्रागाको जितमा एलन सिल्भाले निर्णायक गोल गरेका थिए ।  म्यनचेष्टर सिटीलाई युक्रेनको डाइनामो किभले २÷० ले हराएको छ । किभलाई विजयी गराउन आन्द्रे सेभचेन्को र ओले गुसेभले १÷१ गोल गरे । यता, स्पेनिस क्लब भिल्लारियालले जर्मन क्लब बायर लिभरक्युजनलाई उसैको मैदानमा ३÷२ ले पराजित ग¥यो । भिल्लारियालकालागि होनोराटो निल्मारले २ गोल गरे भने ज्युसिप्पे रोसीले १ गोल गरेका थिए ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell