top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

जैविक विविधता दिवस  |  Published: November 16, 2013  |  शनिबार 1 मंसिर, 2070  |  8:42 PM  |  Viewed: 1306 times

  आज मे २२ , ईन्टरनेशनल डे फर बायोलोजिकल डाइभरसिटी अर्थात अन्तराष्ट्रिय जैविध विविधता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाईदैछ । आज विश्व भरीनै जैविक विविधताको महत्व र संरक्षणका आवश्यकताको बारेमा जनचेतनामुलक कार्यक्रम हुदैछन् । सन १९९२ मा ब्राजिलमा पृथ्वी शिखर सम्मेलनले जैविक विविधता महासन्धी पारित गरेपछि सन् १९९४ देखि प्रत्येक वर्ष आजकै दिन यो दिवस मनाउन थालिएको हो ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell