top
ImageKhabar
बुद्धबार, 4 भदौ, 2076 Wednesday, August 21, 2019

ImageKhabar Archive

आज विश्व कविता दिवस विविध कार्यक्रम गरी मनाइँदै  |  Published: November 16, 2013  |  शनिबार 1 मंसिर, 2070  |  8:42 PM  |  Viewed: 738 times

काठमाडौं, चैत्र ८ । आज विश्व कविता दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । सुरुमा वेलायतका कवि भर्जिलको जन्म दिन अक्टोवर १५ मा यो दिवस मनाउने गरिएको भएपनि सन् १९९९ मा युनेस्कोले मार्च २१ का दिनलाई विश्व कविता दिवसको रुपमा घोषणा गरेपछि यो दिवसको सुरुवात भएको मानिन्छ । नेपालमा भने यो दिवस सन् २००२ बाट सुरु भएको हो । यसै सन्दर्भमा वी.पी. कोइराला नेपाल–भारत फाउण्डेसनले आज बहुभाषिक कविता गोष्ठिको आयोजना गर्ने भएको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell