top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

संचारमाध्यम बारे अनुसन्धानमुलक पुस्तक विमोचन  |  Published: December 19, 2013  |  बिहीवार 4 पुष, 2070  |  2:40 PM  |  Viewed: 622 times

काठमाडौं, पौष ४ । नेपालमा संचारमाध्यमको विकासक्रमको मुल्याङ्गकन सम्बन्धि अनुसन्धानमुलक पुस्तकको आज विमोचन गरिएको छ । युनेस्कोले प्रकाशनमा ल्याएको पुस्तकमा नेपाली संचार माध्यमको अवस्था, विकासक्रम, प्रेस स्वतन्त्रता,अभिव्यक्ति स्वतन्त्रता, लगायतको विषय समेटिएका छन् ।


पुस्तकको अनुसन्धन पर्शुराम खरेल,चिरन्जिवि खनाल,गोकुल प्रसाद पोखरेल,दिल प्रसाद श्रेष्ठ, टंक दुलाल, सालिनी त्रिपाठी र विनोद भट्टराईले गरेका हुन । साथै पुस्तकमा मानव अधिकारका विषय,शान्ति प्रक्रिया र नेपालको विविधताको विषयमा गरेका कामहरुको बारेमा पनि अनुसन्धान गरिएको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell