top
ImageKhabar
बुद्धबार, 4 भदौ, 2076 Wednesday, August 21, 2019

ImageKhabar Archive

फोहोर होइन मोहोरः घरमै बसीबसी कमाइन्छ पैसा (भिडियोसहित) शंकर खनाल/नरेन्द्र थापा (इमेज)  |  Published: December 27, 2013  |  शुक्रबार 12 पुष, 2070  |  6:35 PM  |  Viewed: 3022 times

नेपालगञ्ज, पौष ११ । नेपालगञ्ज मध्य र सुदूरपश्चिम क्षेत्रको प्रमुख केन्द्र हो । बढ्दो सहरीकरणसँगै बढेको फोहोर व्यवस्थापन गर्न नगरपालिकाले वर्षेनी करोडौं रुपैयाँ खर्च गरे पनि यो काम नगरको सबैभन्दा ठूलो टाउको दुखाइको विषय बनेको छ ।

तर, यही नगरभित्र केही व्यक्तिले भने खेरजाने वस्तुको प्रयोग गरेर मनग्गे आम्दानी गरिरहेका छन् । एक रिपोर्ट (भिडियो हेर्नुहोस्)


खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell