top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

‘सिर्जनाका थुंगा’ लोकार्पण  |  Published: December 27, 2013  |  शुक्रबार 12 पुष, 2070  |  5:41 PM  |  Viewed: 646 times

काठमाडौं, पौष १२ । कवि हरिप्रसाद पाण्डेयले लेखेका कविता संग्रह ‘सिर्जनाका थुगां’को आज राजधानीमा लोकार्पण गरिएको छ । वरिष्ठ साहित्यकार रमेश खकुरेलले कविता संग्रह लोकार्पण गरेका हुन् ।

कार्यक्रममा साहित्यकार एवं पत्रकार मोहन दुलाललाई यस वर्षको तोयानाथ पाण्डेय पशुपतिकुमारी साहित्यिक पुरस्कारबाट सम्मान गरिएको थियो ।
 

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell