top
ImageKhabar
शुक्रबार, 27 मंसिर, 2076 Friday, December 13, 2019

ImageKhabar Archive

जापानले दियो आँखा अस्पताललाई शल्यक्रिया उपकरण  |  Published: December 30, 2013  |  सोमबार 15 पुष, 2070  |  7:55 PM  |  Viewed: 1028 times

काठमाडौं, पौष १५ । जापानले नेपाल आँखा अस्पताललाई शल्यक्रिया सम्बन्धी उपकरणहरु दिएको छ । केनसाइ मेडिकल विश्वविद्यालय अस्पतालले मोती बिन्दुको शल्यक्रियामा प्रयोग हुवने फेको र ए स्क्यान मेसिन आँखा अस्पताललाई दिएको हो ।

राजधानीमा सोमबार आयोजित कार्यक्रममा अस्पतालका डा. तेचुया निसिमुराले नेपाल आँखा अस्पतालका अध्यक्ष विश्वकान्त मैनालीलाई उपकरणहरु हस्तान्तरण गरेका थिए ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell