top
ImageKhabar
बुद्धबार, 4 भदौ, 2076 Wednesday, August 21, 2019

ImageKhabar Archive

चीनमा आइसको पर्व (भिडियोसहित) तस्वीर/भिडियोः एजेन्सी  |  Published: January 7, 2014  |  मंगलवार 23 पुष, 2070  |  11:51 AM  |  Viewed: 1161 times

काठमाडौं, पौष २२ । चीनमा अनौठौ पर्वको आयोजना गरिएको छ । चीनको हेइलोनगिजाङ प्रान्तमा आयोजना गरिएको पर्वमा आइस क्युबबाट निर्मित विभिन्न आकृति साथै विश्वविख्यात भवनहरु बनाई प्रदर्शन गरिएको छ ।

प्रदर्शनका लागि विश्वभरका कलाकर्मीले १५ दिनको समयमा १ सय ८० वटा आइस क्युब प्रयोग गरी बनाएको १ लाख ५० हजार क्युबिक मिटरसम्मको आकृति प्रदर्शनको मुख्य आकर्षण रह्यो ।

प्रदर्शन अवलोकनका लागि विश्वभरका पर्यटकको घुइँचो लागेको थियो । (एजेन्सी)


 

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell