top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

मन्त्रीले गाए दोहोरी, राजधानीमा प्रतियोगिता, विजेतालाई ७५ हजार  |  Published: April 3, 2015  |  शुक्रबार 20 चैत, 2071  |  4:17 PM  |  Viewed: 4131 times

काठमाठौं, चैत्र २० । राजधानीमा शुक्रबारदेखि राष्ट्रिय लोक–दोहोरी प्रतियोगिता सुरु भएको छ ।

तीन दिनसम्म चल्ने प्रतियोगितामा देशभरका दोहोरीसाँझका गायक–गायिकाको सहभागिता रहेको छ ।

खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले दोहोरी गीत गाएर उद्घाटन गरेको प्रतियोगिता राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजना गरेको हो

प्रतियोगीतामा २७ टोली सहभागी छन् । प्रतियोगीतामा प्रथम हुनेलाई ७५ हजार ५ सय ७५, दोस्रो हुनेलाई ५५ हजार ५ सय ७५ र तेस्रो हुने प्रतियोगीलाई ३३ हजार ३ सय ३३ रुपैयाँसहित विभिन्न पुरस्कार दिइने बताइएको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell