top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

मेगा मोडलमा पूर्वान्चलबाट ९ जना छानिए (भिडियोसहित) रत्नप्रसाद आचार्य/ईमेज  |  Published: April 20, 2015  |  सोमबार 7 बैशाख, 2072  |  2:22 PM  |  Viewed: 1761 times

सुनसरी, वैशाख ७ । इमेज च्यानलको आयोजनामा वर्षेनी सन्चालन हुदै आएको ‘मेगा मोडल सिजन ३’को पहिलो चरणको अडिसनमा पूर्वान्चलबाट ९ जना छनोट भएका छन् ।

यस वर्षदेखि ‘मिगमी’ मुख्य प्रायोजक रहेको मेगा मोडलको सुनसरीको धरानमा गरिएको छनोट चरणमा ४८ सहभागीमध्ये ९ जना छनोटमा परेका हुन् । मोडल प्रशान्त ताम्राकार, फोटोग्राफर किशोर कायस्थले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

‘मिस टुरिज्म २०१५’की विजेता चन्द्रिका मोते भने सोझै छनोटमा परेकी छन् । मेगा मोडल विजेताले दुई लाख रुपैयाँ नगद पुरस्कारसहित बैंकक घुम्न पाउने छन् ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell