top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

महाभुकम्पबाट यसरी बाँचे कलाकारहरु (भिडियोसहित)  |  Published: May 3, 2015  |  आईतवार 20 बैशाख, 2072  |  12:02 PM  |  Viewed: 61144 times

काठमाडौं, बैशाख १९ । शनिवार आएको विनासकारी महाभुकम्पमा सबै नेपालीहरुलाई प्रभावित बनायो । हजारौंको ज्यान लियो भने लाखौं घाइते भए । कतिपय घरबारविहीन भएका छन् ।

त्यसमध्ये सेलिब्रेटी कलाकारहरु पनि महाभुकम्पबाट प्रत्यक्ष प्रभावित भए । कतिपय कलाकारहरुको भौतिक र केही मानवीय क्षति पनि भएको छ । महाभुकम्प पछि केही कलाकारहरुले आफुले भोगेका क्षणहरु यसरी साटेका छन् ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell