top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

कलाकारहरुले मैनबत्ती बालेर दिए सामूहिक श्रद्धान्जली (भिडियो)  |  Published: May 8, 2015  |  शुक्रबार 25 बैशाख, 2072  |  8:15 AM  |  Viewed: 3685 times

काठमाडौं, वैशाख २५ । महाभूकम्पमा गरी मृत्यु भएकाहरुको आत्माको चीरशान्तिको कामना गर्दै कलाकारहरुले विहीबार साँझ मैनबत्ती बालेका छन् ।

राजधानीको प्रज्ञा भवनमा भेला भएका विभिन्न क्षेत्रका कलाकारहरुले मैनबत्ती बालेर मृतकहरुप्रति शोक र उनीहरुका परिवारजनामा समवेदना व्यक्त गरेका हुन् ।

यसरी श्रद्धान्जली दिन ठूलो संख्यामा गीत–संगीत, चलचित्र, ललितकला लगायतका क्षेत्रका कलाकारहरु प्रज्ञा भवनमा भेला भएका थिए ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell