top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

यस्तो छ भूकम्पको पीडा झल्काउने एउटा मार्मिक गीत (भिडियोसहित)  |  Published: May 11, 2015  |  सोमबार 28 बैशाख, 2072  |  2:39 PM  |  Viewed: 18895 times

काठमाडौं, वैशाख २७ । नेपालमा भएको विनाशकारी महाभूकम्पले धेरैको गासबास टुटाएको छ । हजारौंको ज्यान लिएको छ । साथै लाखौंलाई प्रभावित बनाएको छ । यही महाविपतिलाई केन्द्रित गरेर एउटा मार्मिक गीत तयार भएको छ ।

अनिल सिंह, पूजा शर्मा, मोहित मुनाल, राजिब महर्जन, आश्रित सिहं र नरेश भट्टराईको स्वर रहेको ‘प्रे फर नेपाल....’ बोलको गीत सुन्दा र हेर्दा धेरै मानिसहरु भक्कानिन्छन् । अनिल सिहंको शब्द-संगीत रहेको गीतलाई इमेज च्यानलले तयार पारेको हो ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell