top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

महाभूकम्पबाट बाँचेका कलाकारको यस्तो छ अनुभव (भिडियोसहित)  |  Published: May 21, 2015  |  बिहीवार 7 जेष्ठ, 2072  |  2:23 PM  |  Viewed: 11725 times

काठमाडौं, जेष्ठ ७ । वैशाख १२ को विनाशकारी महाभूकम्पबाट लाखौं मानिसहरुले ज्यान जोगाए । हजारौंको मृत्यु भयो । लाखौं मानिसहरुको घरबास गुम्यो । महाभूकम्पबाट ज्यान जोगाएका केही कलाकारहरुले हामीसँग आफ्नो अनुभव सुनाएका छन् ।

कृष्ण मल्ल, सरोज खनाल, रमेश बुढाथोकी, आर्यन सिग्देललगायका कलाकारहरुले महाभूकम्पमा अनौठो अनुभव संगालेका छन् । (भिडियो हेर्नुहोस)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell