top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

राजेश हमालले भने–‘सरकारको राहत कोषप्रति जनतालाई विश्वास छैन’ (भिडियोसहित)  |  Published: May 22, 2015  |  शुक्रबार 8 जेष्ठ, 2072  |  6:18 PM  |  Viewed: 10991 times

काठमाडौं, जेष्ठ ८ । प्रधानमन्त्री सुशील कोइरालाले विनाशकारी भूकम्पका कारण अपुरणीय क्षति पुगेका देशको विभिन्न भू–भागमा राहत र पुनःस्थापनाको कार्य तीव्र पारिएको बताएका छन् ।

शुक्रबार बिहान बालुवाटार पुगेका चलचित्रकर्मीहरुसँग कुरा गर्दै उनले  ‘मुलुकलाई परेको संकट टार्न सबै एकजुट हुनुपर्ने’ बताए ।

प्रधानमन्त्रीसँगको भेटपछि अभिनेता राजेश हमालले सन्चारकर्मीहरुसँग कुरा गर्दै ‘सरकारले सन्चालन गरेको राहत कोषप्रति जनताको विश्वास नरहेको’ आरोप लगाए ।

यसैबीच, सांग्रिला डेभलपमेन्ट वैंक लिमिटेडले शुक्रबार प्रधामन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख ८५ हजार ३ सय ६५ रुपैयाँ जम्मा गरेको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell