top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

गीत–संगीत र नाटकबाट भूकम्पको डर कम गर्ने प्रयास  |  Published: June 2, 2015  |  मंगलवार 19 जेष्ठ, 2072  |  6:58 PM  |  Viewed: 1018 times

काठमाडौं, जेष्ठ १९ । भूकम्पले बालबालिकाकाको मनमा पारेको असर कम गर्ने उद्देश्यले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले भूकम्पग्रस्त जिल्लामा साँस्कृतिक जनचेतना अभियान सुरु गरेको छ ।

गीत, संगीत र नाटकको माध्यमबाट बालबालिकाको त्रसित मनलाई सामान्य अवस्थामा फर्काउने प्रयास गरिएको हो ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell