top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

बर्षभरीकै लामो दिनमा विश्वभर संगीत दिवसको उत्सव  |  Published: June 21, 2015  |  आईतवार 6 आषाढ, 2072  |  11:59 AM  |  Viewed: 1574 times

काठमाडौं, आषाढ ६ । आइतबार विश्व संगीत दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाईंदै छ ।

वर्षभरीकै लामो दिनका रुपमा रहेको जुन २१ तारिखलाई संगीत दिवसको रुपमा मनाइने गरिएको हो । संगीतका पारखीहरुले यो दिन विभिन्न कार्यक्रम गर्ने गर्दछन् ।

अमेरिकी संगीतकार जोल कोहेनले सन् १९७६ मा संगीत दिवसको अवधारणा लिएका थिए ।

तर त्यसको औपचारिक शुरुआत भने फ्रान्सबाट भएको मानिन्छ । नेपालमा दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरिदैछ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell