top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

प्रहरीको मनोरन्जन  |  Published: June 24, 2015  |  बुद्धबार 9 आषाढ, 2072  |  8:34 PM  |  Viewed: 1696 times

धादिङ, आषाढ ९ । धादिङमा भूकम्पपछि बढ्नसक्ने असुरक्षित आप्रवासन र महिला तथा बालबालिकामाथि हुने हिंसाविरुद्ध जनचेतनामूलक कार्यक्रम सन्चालन गरेको छ ।

‘प्रहरीहरु लट्ठी र बन्दुक बोकेर हिँड्ने मात्रै होइन, समाज परिवर्तनका लागि पनि तत्पर छन्’ भन्ने सन्देश दिन जिल्ला प्रहरी कार्यालयले जिल्लाका मैदी, सल्यानटार र महादेवबेसीमा मनोरन्जनात्मक कार्यक्रम गरेको हो ।

कार्यक्रममा विभिन्न गीत, कविता, नाटक, नृत्य तथा हाँस्यव्यंग्य पनि प्रस्तुत गरिएको थियो । 

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell