top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

मिस नेपाल सृष्टी श्रेष्ठको के होला भावी योजना ?(भिडियो हर्नुहोस)  |  Published: June 28, 2015  |  आईतवार 13 आषाढ, 2072  |  10:28 AM  |  Viewed: 5037 times

काठमाडौं, आषाढ १३ । मिस नेपाल सृष्टी श्रेष्ठ के गर्दैछिन भन्ने जिज्ञासा धेरै शुभचिन्तकहरुमा हुनसक्छ । विनाशकारी महाभूकम्प पछि निरन्तर राहत वितरण गर्न गाउँ–गाउँ पुगेकी उनले नेपालीहरुमा परेको दुःख देखेर आफूलाई अत्यन्तै भाबुक बनाएको बताएकी छिन ।

इमेज टेलिभिजनबाट प्रशारण हुने ‘इ–सेलेब्स’ कार्यक्रम सुप्रिया तुलाधरसँग अन्तरबार्ताका क्रममा उनले आफ्ना भावी योजनाहरु पनि साटेकी छिन् ।

सन् २०१२ मा मिस नेपालको ताज पहिरिएकी उनले नेपाली चलचित्रमा अभिनयको सोच भए पनि कस्तो चलचित्रमा अभियन गर्ने भन्ने निश्चित नभएको बताइन ।

अन्तरबार्ताका क्रममा उनले आफ्ना ‘ड्रिम प्रोजेक्ट’हरुको बारेमा उनले केही संकेतहरु दिएकी छिन ।

बलिउडको एउटा गीतमा ‘अनप्लग’ गरिसकेकी उनले भविष्यमा बलिउड सिने उद्योगमा अभिनय गर्ने रुची देखाएकी छिन् । 

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell