top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

१७औं टुर्बोग ईमेज अवार्डको आवेदन खुल्ला  |  Published: July 1, 2015  |  बुद्धबार 16 आषाढ, 2072  |  3:23 PM  |  Viewed: 2977 times

काठमाडौं, आषाढ १६ । नेपाली सांगीतिक क्षेत्रको महाउत्सव ‘टुर्बोग ईमेज अवार्ड’को १७औं संस्करणका लागि आवेदन खुल्ला गरिएको छ  ।

‘नेपाली संगीतको परिधि व्यापक हुने क्रम, सम्मान र प्रोत्साहनको निरन्तरता’ नारा दिइएको ‘१७औं टुर्बोग ईमेज अवार्ड’मा २०७१ असार १ गतेदेखि २०७२ जेठ मसान्तसम्म आधिकारीक रुपमा सार्वजनिक भएका गीत, एल्बम र म्युजिक भिडियोको लागि आवेदन फाराम भर्न सकिने छ ।

फाराम पानीपोखरीस्थित ईमेज च्यानल कम्प्लेक्समा उपलब्ध गराइएको छ । फाराम बुझाउनका लागि २०७२ साल श्रावण मसान्तलाई अन्तिम मिति तोकिएको छ ।


खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell