top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

राजेश हमाल भन्छनः ‘हिरो नभएको भए विश्व भ्रमण गर्थें’(भिडियो हेर्नुहोस)  |  Published: July 12, 2015  |  आईतवार 27 आषाढ, 2072  |  3:10 PM  |  Viewed: 6940 times

काठमाडौं, आषाढ २७ । राजेश हमाल नेपाली सिने जगतमा सबैभन्दा धेरै रुचाइएका र स्थापित नायक हुन ।

धरानकी मधु भट्टराईसँग चिनजान भएको आठ बर्ष विवाह बन्धनमा बाँधिएपछि उनले हतारमा विवाह गरेर फूर्सतमा पछुताउने अवस्था आउन नदिन सचेत हुनुपर्ने बताएका छन् ।

इमेज च्यानलको ई–सेलेप्स कार्यक्रमको अन्तरबार्ताका क्रममा उनले विवाह गर्दा विचार पुर्‍याउन युवाहरुलाई सचेत गराएकाछन् ।

उनका आमा–बुबाको विवाह अन्तरजातिय भएकाले विवाह गर्दा जातले खासै अर्थ नराख्ने बताउँछन् ।

दर्जनौं चलचित्रमा अभिनय गरिसकेका राजेशले आफूलाई नयाँ नयाँ ठाउँ घुम्ने इच्छा रहेको बताए  । उनले भने: ‘म हिरो नभएको भए विश्व घुमेर विताउँथे ।’


खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell