top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

‘हाम्रो ट्राफिक दाई’ सार्वजनिक  |  Published: July 15, 2015  |  बुद्धबार 30 आषाढ, 2072  |  2:26 PM  |  Viewed: 838 times

काठमाडौं, आषाढ ३० । ट्राफिक प्रहरीले गरेको कामको प्रशंसामा तयार पारिएको एक म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

गायक निजेन श्रेष्ठको प्रस्तुति र प्रदीप रसाइलीको निर्देशनमा तयार पारिएको ‘हाम्रो ट्राफिक दाई’ म्युजिक भिडियोको महानगरीय ट्राफिक महाशाखाका प्रहरी नायव महानिरीक्षक जयबहादुर चन्दले बुधबार लोकार्पण गरेका हुन् ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell