top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

सबैभन्दा लामो नाक हुने जनावर हात्ती, जान्नुस् जनावरसम्बन्धी रोचक जानकारी  |  Published: July 16, 2015  |  बिहीवार 31 आषाढ, 2072  |  3:26 PM  |  Viewed: 2337 times

  • एक पटकमा ४०–५० देखि ९० ओटासम्म बच्चा पाएर मर्ने जीव हो, ‘विच्छी’ ।
  • सबैभन्दा अग्लो जनावर जिराफ हो । जसको उचाई ६ मिटर अग्लो हुन्छ ।
  • सबैभन्दा बढी बाँच्ने जनावर कछुवा हो । यसको आयु २०० वर्षसम्म हुन्छ ।
    justify;">
  • दक्षिणपूर्वी एसियामा पाइने अजिंंगरको लम्बाई १० मिटर हुन्छ, जुन सबैभन्दा लामो सर्प मानिन्छ ।
  • सबैभन्दा लामो नाक हुने जनावर हात्ती हो ।
  • नेपालको सबैभन्दा लामो सर्प २५ हातसम्मको फेला परेको छ । उक्त सर्प पाल्पाको अगाठो खोलामा पाइएको थियो ।
  • चमेराले बच्चा जन्माउछ र दूध पिलाउँछ । यो दिनमा लुकेर बस्छ र रातमा आहार खोज्न निस्कन्छ ।
  • संसारको सबैभन्दा ठूलो कछुवा अष्ट्रेलियामा पाइएको थियो, जसको लम्बाई १२ फुट र मोटाई १० इन्च थियो ।
  • गरनाई माछा पानीमा तैैरिन्छ, जमिनमा हिँड्छ र हावामा उड्छ ।

फूल पार्दा उभिने चरा पेन्गुइन हो ।
सबैभन्दा बुद्धिमान जनावर चिम्पान्जी हो ।
गुँड बनाउँदा पात सिलाउने चरा हो, तोपचरा ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell