top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

नेपालमा महिलाहरुले काँध थापी घाटसम्म पुर्‍याएको पहिलो शव पारिजातको, केही जानकारी  |  Published: July 16, 2015  |  बिहीवार 31 आषाढ, 2072  |  3:30 PM  |  Viewed: 1641 times

  • नेपालको इतिहासमा ‘पारिजात’को शव नै पहिलो शव हो, जसलाई महिलाहरुले काँध थापी घाटसम्म पुर्‍याएका थिए ।
  • विश्वमा सबैभन्दा धेरै राष्ट्रसँग सीमाना जोडिएको राष्ट्र हो, चीन । जसका १३ राष्ट्रसँग सीमाना जोडिएको छ ।
  • सबैभन्दा पहिले चिट्ठाको उत्पत्ति युरोपबाट भएको थियो ।
  • हाम्रो छिमेकी राष्ट्र भुटानको राष्ट्रिय खेल धनुषबाण हो ।
  • एकापट्टि एउटा चित्र र अर्कोपट्टि अर्को चित्र अंकित राष्ट्रिय झन्डा भएको विश्वको एक मात्र देश हो, पराग्वे ।
  • मध्यरातमा सूर्य उदाउने देश हो, नर्वे ।
  • सर्वप्रथम पोस्टकार्ड प्रकाशित गर्ने देश अष्ट्रिया हो ।
  • स्वीट्जरल्यान्ड त्यस्तो देश हो, जसको राष्ट्रिय गीत नै छैन ।
  • सर्वप्रथम नोबेल पुरस्कार पाउने प्रथम महिला मैडम क्यूरी हुन् ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell