top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

लोक संस्कृति पुरस्कार शम्भुजीत बास्कोटालाई  |  Published: July 17, 2015  |  शुक्रबार 1 साउन, 2072  |  7:05 PM  |  Viewed: 840 times

काठमाडौं, श्रावण १ । यो वर्षको लोक संस्कृति पुरस्कार बरिष्ठ संगीतकार शम्भुजीत बास्कोटालाई प्रदान गरिएको छ ।

नेपाली गीत संगीतको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै बास्कोटालाई २५ हजार नगदसहित पुरस्कृत गरिएको हो ।

जनकवि केशरी धर्मराज थापाको ९२ औं जन्मजयन्तीको अवसर पारेर शुक्रबार राजधानीमा धर्मराज सावित्री थापा गुठीले गरेको कार्यक्रममा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले बास्कोटालाई पुरस्कृत गरे ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell