top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

एनसेलले ल्यायो ‘एनसेल एप संसार’  |  Published: September 24, 2015  |  बिहीवार 7 असोज, 2072  |  7:34 PM  |  Viewed: 5082 times

काठमाडौं, असोज ७ । निजी क्षेत्रको अग्रणी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले  नेपाली मोबाइल एपको वितरणमा योगदान पुर्‍याउने उद्देश्यले आफ्नै एप स्टोर ‘एनसेल एप संसार’ सन्चालनमा ल्याएको छ ।

उक्त स्टोरमार्फत् एनसेलका सम्पूर्ण ग्राहकले अब एकै ठाउँबाट प्रचलित नेपाली मोबाइल एप निःशुल्क डाउनलोड गरी सुविधा उपभोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell