top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

विद्युतबाट चल्ने सवारी साधन प्रयोगमा ल्याउन आग्रह गर्दै र्‍याली  |  Published: September 29, 2015  |  मंगलवार 12 असोज, 2072  |  1:06 PM  |  Viewed: 1737 times

काठमाडौं, असोज १२ । ‘विद्युतीय परिवहन हाम्रो भविश्य’ भन्ने नाराका साथ सोमबार राजधानीमा नेपाल विद्युतीय परिवन संघले विद्युतीय परिवहन र्‍याली निकालेको छ ।

सुन्धाराबाट प्लेकार्ड, ब्यानरसहित निकालिएको र्‍यालीले राजधानीका बिभिन्न स्थानको परिक्रमा गरेको थियो ।

नेपालमा पेट्रोलियम पदार्थको अभाव भइरहेको अवस्थामा विद्युत्बाट चल्ने सवारी साधन प्रयोगमा ल्याउन आग्रह गर्दै र्‍याली निकालिएको हो ।

र्‍यालीमा सहभागीहरुले स्वदेशमै उत्पादन हुने विजुली खपत हुने विद्युतीय परिवहन प्रयोगमा ल्याउनुपर्ने माग गरेका थिए । उनीहरुले वातावरण मैत्री सवारी तथा यातायात नीति कार्यान्वयनको माग पनि गरेका थिए ।


खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell