top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

नेपालगन्जमा पहिलोपल्ट स्पोट्र्स फिल्म फेस्टिवल  |  Published: October 10, 2015  |  शनिबार 23 असोज, 2072  |  7:15 PM  |  Viewed: 873 times

नेपालगन्ज, असोज २३ । नेपालगन्जमा पहिलोपटक स्पोट्र्स फिल्म फेस्टिवल सुरु भएको छ ।

शनिबारदेखि क्रियटिभ ह्यान्ड्स र सेलिब्रिटी खबर अनलाइनको संयुक्त आयोजनामा फिल्म फेस्टिवल सुरु भएको हो ।

फिल्म फेस्टिवलमा चार स्वदेशी तथा दुई विदेशी डकुमेन्ट्री फिल्म प्रदर्शन भएका छन् । फेस्टिबल आइतबारसम्म चल्ने छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell