top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

होसियार ! सेल्फी खिच्दा ज्यान जानसक्छ  |  Published: October 18, 2015  |  आईतवार 1 कार्तिक, 2072  |  9:29 AM  |  Viewed: 9740 times

काठमाडौं, कार्तिक १ । आजकल फेसनको रुपमा रहेको मोबाइलको सेल्फीले थुप्रैको मृत्यु भएको छ । सन् २०१४ मा मात्रै बिश्वका बिभिन्न राष्ट्रमा जोखिमपूर्ण स्थानमा सेल्फी लिने क्रममा उनीहरुको मृत्यु भएको हो ।

रुसको पर्वत इलाकामा ह्याण्ड गे्रनेड नष्ट गर्ने क्रममा सेल्फी लिएका दर्जनौंमा केही घाइते भए भने मस्कोको एक पुलमा चढी सेल्फी लिने क्रममा पुलबाट खसेर एक छात्रको ज्यान गयो ।

यता अमेरिकामा पनि सेल्फीका कारण थुप्रै दुर्घटना भएका छन् । अमेरिकामा सेल्फी लिने क्रममा यो बर्ष मात्रै १२ जनाको मृत्यु भयो । हालै मात्र भारतको ताजमहलमा सेल्फी लिने क्रममा यस्तै भएको थियो । (एजेन्सी)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell