top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

भीमनिधि तिवारीकी पत्नीको निधन  |  Published: October 21, 2015  |  बुद्धबार 4 कार्तिक, 2072  |  5:41 PM  |  Viewed: 934 times

काठमाडौं, कार्तिक ४ । नेपाली साहित्यका मूर्धन्य खम्बा भीमनिधि तिवारीकी पत्नी भुवनेश्वरी तिवारीको बुधबार निधन भएको छ ।

‘अल्जाइमर’ले पीडित तिवारीको ८७ वर्षको उमेरमा निधन भएको हो । तिवारीका एक छोरा र दुई चर्चित कवयित्री छोरीहरु बेञ्जु शर्मा र मञ्जु काँचुली छन् ।

भीमनिधि तिवारीको भने २०३० सालमै निधन भएको थियो । भीमनिधिका ६० बढी कृति प्रकाशित छन् ।  

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell